Sajhamanch Archive

दिलमाया स्मृति कपः झापा ७ लाई पराजित गर्दै शिवसताक्षी ११ विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on दिलमाया स्मृति कपः झापा ७ लाई पराजित गर्दै शिवसताक्षी ११ विजयी.

शिवसताक्षी । दिलमाया स्मृति कप २०७८ को सुपर ८ को खेल आजबाट शिवसताक्षीको दूधे खेलमैदानमा सञ्चालन भएको छ । दिलमाया स्मृति कप झापा क्षेत्र नं. ४ वडा स्तरीय फुटबल प्रतियोगिताको सुपर ८ को खेल आजबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले गरेका छन् । आजको सुपर […]

जनतासँग जानुको विकल्प छैनः एमाले उपाध्यक्ष नेम्वाङ

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on जनतासँग जानुको विकल्प छैनः एमाले उपाध्यक्ष नेम्वाङ.

शिवसताक्षी । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परमादशेबाट सरकार बनेदेखि मुलुक ठप्प भएको बताएका छन् । ठप्प भएको मुलुकलाई चलायमान बनाउन ताजा जनादेशमा जानुपर्ने उनको भनाई छ । झापाको दूधेमा शुक्रबारदेखि शुरु भएको दिलमाया स्मृति कप–२०७८ फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै नेता नेम्वाङले सरकार सिन्को नभाँच्ने, प्रतिनिधिसभालाई कामविहीन बनाउने र अदालतमा न्याय सम्पादनको […]

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

Published: in राजनीति by . Leave a Comment on एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै.

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदबहाली गर्दै छन्। दशौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित ओलीले आज पदबहाली गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जनाकारी दिए। तामाङका अनुसार दिउसो १ बजे अध्यक्ष ओलीले थापाथली स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ। चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा भीम रावललाई भारी […]

कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on कक्षा १२ को परीक्षाफल प्रकाशित, यसरी हेर्नुस् नतिजा.

काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा  https:neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, […]

शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपः तुर्केनी फुटबल क्लब फाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपः तुर्केनी फुटबल क्लब फाइनलमा प्रवेश.

झापा । झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा तुर्केनी फुटबल क्लब काँकडभिट्टा विजयी हुँदै फाइनल प्रवेश गरेको छ । आज (विहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा तर्केनी फुटबल क्लबले जलथल फुटबल क्लब हल्दीबारीलाई ६–१ को विशाल गोल अन्तरले पराजित गरेको हो । काँकडभिट्टाको तर्फबाट खेलको पहिलो हाफको १५ औं मिनेटमा मिलन […]

प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]

१६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित

Published: in राजनीति by . Leave a Comment on १६ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन स्थगित.

काठमाडौं । नेपाली काँग्रेसले जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले विहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन कार्यक्रम स्थगित गरेको हो । आजबाट प्रदेश अधिवेशन शुरु भएकाले जिल्ला अधिवेशन अब महाधिवेशनपछि मात्र गर्ने काँग्रेस निर्वाचन समितिले जनाएको छ । काँग्रेसले अहिलेसम्म ६१ जिल्लामा […]

२८ मंसिरदेखि ई-पासपोर्ट अनिवार्य, एमआरपी बन्द गर्दै विभाग

Published: in विविधा, समाज by . Leave a Comment on २८ मंसिरदेखि ई-पासपोर्ट अनिवार्य, एमआरपी बन्द गर्दै विभाग.

काठमाडौं। राहदानी विभागले २८ मंसिरबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गरी ई–पासपोर्ट अनिवार्य गर्ने भएको छ। विभागको कार्यालय नारायणहिटीबाट वितरण गरिरहेको एम आरपी टोकन १५ मंसिरबाट बन्द गरेको राहदानी विभागले जनाएको छ। विभागले १ मंसिरबाट औपचारिक रूपमा ई(पासपोर्ट वितरण थालेको थियो। ई–पासपोर्ट जारी गरे पनि विभागले एमआरपी बन्द गरेको थिएन। एमआरपी प्रणालीको तथ्यांक नयाँ […]

नेकपा माओवादीको अखिल नेपाल खेलकुद जिल्ला कमिटी गठन

Published: in राजनीति by . Leave a Comment on नेकपा माओवादीको अखिल नेपाल खेलकुद जिल्ला कमिटी गठन.

विर्तामोड । नेकपा माओवादी कन्द्रको छाता संगठन अखिल नेपाल खेलकुद महासंघले जिल्ला कमिटी गठन गरेको छ । नेकपा माओवादी कन्द्रको छाता संगठन अखिल नेपाल खेलकुद महासंघको विर्तामोडमा भएको भेलाले ४९ सदस्य झापा जिल्ला गठन गरेको हो । जसको संजोजकमा राजु दर्नाल र सह संयोजकमा दुर्गा नेम्वाङ्ग रहेका छन् । यस कमिटीले छिटै नै जिल्ला अधिवेशन […]

फाक्तेपमा जारी गोल्डकपः धरान सिटी एफ.सी फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on फाक्तेपमा जारी गोल्डकपः धरान सिटी एफ.सी फाइनलमा प्रवेश.

शिवसताक्षी । झापाको शिवसताक्षी ७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सिटी एफ.सी. प्रवेश गरेको छ । बुधबार शिवसताक्षी ७ को बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा भएको प्रथम सेमिफाइनल खेलमा पथरी स्पोर्टिङ क्लबलाई १ गोलको बिरुद्ध २ गोल गर्दै धरानले फाइनलको यात्रा तय गरेको हो । खेलको २४ औं मिनेटमा पथरीका युकेश तामाङले […]