Sajhamanch Archive

जिन्स पाइन्टमा किन हुन्छ सानो खल्ती?

Published: (Updated: ) in टिप्स/जानकारी, समाज by . Leave a Comment on जिन्स पाइन्टमा किन हुन्छ सानो खल्ती?.

सबैजसो जिन्स पाइन्टमा सानो खल्ती बनाइएको हुन्छ। आजभोलि आउने विभिन्न डिजाइनमा बाहेक अधिकांशमा यस्तो गोजी हुन्छ। सामान्यतया हामी यसमा सिक्का, चाबी, पेन ड्राइभ जस्ता साना सामान राख्छौं। तर, यो गोजी बनाउनुको खास प्रयोजन अर्कै थियो। यो खासमा पकेट वाच (गोजी घडी) राख्न बनाइएको हो। पहिले पहिलेका मानिसहरू सिक्री भएको घडी बोक्थे। अनि त्यही घडी सहज […]

निर्माण व्यवसायी संघ झापाको १४ औं साधारणसभा मंसिर २१ मा हुने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on निर्माण व्यवसायी संघ झापाको १४ औं साधारणसभा मंसिर २१ मा हुने.

विर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४ औं साधारणसभा मंसिरको तेस्रो साता हुने भएको छ । संघको यही कात्तिक २३ गते बसेको कार्यसमिति बैठकले साधारणसभा मंसिर २१ र २२ गते विर्तामोडमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । यस वर्षको साधारणसभा चुनावी साधारणसभा भएकोले झापाका […]

उदाउँदो सूर्यलाई अर्घ दिए सँगै छठ पर्व समापन

Published: in विविधा, समाज by . Leave a Comment on उदाउँदो सूर्यलाई अर्घ दिए सँगै छठ पर्व समापन.

कमल । झापा सहित देश भरका विभिन्न नदी तथा तलाउमा पुगेका भक्तजनले उदाउँदो सूर्यलाई अघ्र्य दिएर दिए सगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ । चारदिनसम्म कठोर व्रत वसेका भक्तजनले उदाउँदो सूयलाई अर्घ दिएर विधिपुर्वक छठ पुजा समापन गरेका छन् । झापाका रतुवा, केर्खा, कन्काई, विरिङ्ग,मेचि लगायतका नदिमा भव्यरुपमा उदाउँदो सूर्यलाई पुजा गरेर छठ […]

भद्रपुर स्थित मेची घाटमा भव्य रूपमा मनाइदै छठ पूजा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on भद्रपुर स्थित मेची घाटमा भव्य रूपमा मनाइदै छठ पूजा.

भद्रपुर । प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा दुई वर्षपछि भव्य रूपमा छठ पूजा गरिएको छ । गत वर्ष कोरोनाका कारण रोकिएको छठ पूजा तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी […]

मंसिर १० गते वाटर किङडम पार्क झिलझिलेमा मंगोलियन हार्डको बेजोड प्रस्तुती रहने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on मंसिर १० गते वाटर किङडम पार्क झिलझिलेमा मंगोलियन हार्डको बेजोड प्रस्तुती रहने.

शिवसताक्षी । झापा शिवसताक्षीमा यही मंसिर १० गते बृहत कन्र्सट हुने भएको छ । शिवतसाक्षीको  झिलझिले स्थित वाटर किङ्डम पार्कमा बृहत कन्र्सट हुने भएको हो । १० गते साँझ गायक राजु लामासहित मंगोलियन हार्ड व्याण्डको बेजोड प्रस्तुती रहने वाटर किङ्डम पार्क झिलझिलेले जनाएको छ । पूर्वकै ठूलो लगानीमा खोलिएको वाटर किङ्डम पार्कका १० गते साँझ […]

प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा […]

विपन्न परिवारलाई लायन्सको सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on विपन्न परिवारलाई लायन्सको सहयोग.

कमल । कमल गाउँपालिकाका एक विपन्न परिवारलाई लायन्स क्लव अफ केर्खा र लिओ क्लव अफ केर्खाले नगद तथा खाद्यन्य सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्वर ३ केर्खा निवासी गोपी वहादुर विमाल (धिमाल कान्छा) लाई लायन र लिओ क्लवको अगुवाईमा स्थानिय वासीका तर्फबाट समेत सहयोग प्राप्त भएको थियो । आर्थिक रुपम अत्यन्तै कमजोर धिमाल परिवारलाई […]

भारतले अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा

Published: in विविधा, समाज by . Leave a Comment on भारतले अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा.

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताएका हुन् । ‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्छौ,गर्न […]

बस दुर्घटनापछि आगलागी

Published: in विविधा, समाज by . Leave a Comment on बस दुर्घटनापछि आगलागी.

जनकपुरधाम । धनुषामा बुधबार दुर्घटना परेको बसमा आफैं आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकको दाहिनेपट्टि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप […]

जनगणनाका लागि ४० हजार गणक भोलिदेखि घर–घरमा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on जनगणनाका लागि ४० हजार गणक भोलिदेखि घर–घरमा.

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना भोलि ९बिहीबार० देखि शुरु हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र भोलिदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ […]