काठमाडौँ । सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ । सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु […]
काठमाडौं । म्यानमारका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेब्रुअरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । […]
BEIJING : China reported its biggest daily jump in new COVID-19 cases in more than two months, as a city on the border with Myanmar in southwestern Yunnan province accounted for all new local cases. Ruili’s local government put residents in its urban area under home quarantine, launched a massive testing drive and began restricting […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ एएफसीले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी थिए […]
नयाँ दिल्ली । भारत एक दिनमै कोरोनाबाट एक लाख बढी मानिस संक्रमित हुने दोस्रो मुलुक बनेको छ । आइतबार एक लाख ३ हजार ८४४ नयाँ संक्रमित थपिएसँगै भारतले दैनिक संक्रमित एक लाख नाघ्ने अमेरिकाको रेकर्डलाई पछ्याएको हो । यो संख्या गत वर्षको सेप्टेम्बर १७ मा रेकर्ड गरिएको ९८ हजार ७९५ भन्दा करिब ५ हजारले धेरै […]
जकार्ता । इन्डोनेशिया र पूर्वी टिमोरमा शनिबार आएको बाढी र पहिरोमा परी कम्तिमा ७१ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी एशियाका यी छिमेकी देशमा मुसलधारे वर्षाले ठूलो धनजनको क्षती गरेको बीबीसीले जनाएको छ । बाढी पहिरोले इन्डोनेशियाको पूर्वी क्षेत्रको फ्लोर्सदेखि पूर्वी टिमोरसम्म प्रभाव पारेको छ । इन्डोनेशियामा अझै ४० भन्दा बढी मानिस हराइरहेको भन्दै […]
काठमाडौं । एक महिनादेखि रिक्त तीनमध्ये दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति नियुक्त भएका छन् । पाटन, कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उप–कुलपति पदका लागि स्वास्थ्य मन्त्रीसहितको सिफारिस समितिबाट ३/३ जनाको नामावली प्रधानमन्त्रीसमक्ष पठाइएको थियो । सिफारिस गरिएका नामहरुमध्येबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. डुकबहादुर क्षेत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. मंगल रावललाई नियुक्त […]
इटहरी । सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ । उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको छ । आगलागीको कारण भने खुलेको छैन । सोमबार बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव […]
काठमाडौं । कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ । रातको समयमा कर्फ्यु लगाइने भएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लागू हुनेछ । नागरिकलाई घरबाहिर ननिस्किन भनिएको छ । शुक्रवार राति आठ बजेदेखि पूर्णरूपमा लकडाउन लागू हुनेछ । जुन सोमवार बिहान सात बजेसम्म कायम […]
काठमाडौं । नेपाल पर्यटन बोर्डले देशैभरिका होटल व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने भएको छ । पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौँमा आयोजित दुई दिने हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी तालिमको समापनमा अवसरमा बोल्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन विकासका लागि व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले सहयोग गर्ने बताएका छन् । कोभिडको कारण […]