Sajhamanch Archive

प्रदेश–१ को पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on प्रदेश–१ को पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना.

काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश १ का पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज प्रदेश १, वागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज राति कर्णाली प्रदेश […]

इटालियन सिरी ए : युभेन्टस् र टोरिनोको खेल बराबरीमा

Published: in खेलकुद, by . Leave a Comment on इटालियन सिरी ए : युभेन्टस् र टोरिनोको खेल बराबरीमा.

काठमाडौं । इटालियन सिरी एु फुटबलमा साविक विजेता युभेन्टस् र टोरिनोले बराबरी खेलेका छन् । राति भएको खेलमा युभेन्टस् र टोरिनोले २/२ गोलको बराबरी खेलेका हुन् । खेलको १३ औं मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, खेलको २७ औं मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै टोरिनोलाई १/१ गोलको बराबरीमा फर्काए । खेलको […]

राष्ट्रपति भण्डारी र नेकपा नेता खनालबीच भेटवार्ता : मिलेर जान राष्ट्रपतिको सुझाव

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on राष्ट्रपति भण्डारी र नेकपा नेता खनालबीच भेटवार्ता : मिलेर जान राष्ट्रपतिको सुझाव.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् । शनिबार दिउँसो ललितपुरको डल्लुमा रहेको खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकमा रहेकोले इतिहास संशोधन […]

Department of Revenue Investigation to dispose of 72 tons of substandard sugar seized last year

Published: in English, by . Leave a Comment on Department of Revenue Investigation to dispose of 72 tons of substandard sugar seized last year.

KATHMANDU : The Department of Revenue Investigation (DRI) has decided to destroy substandard sugar seized last year. The seizure of the commodity dragged even some high officials of the Department of Food Technology and Quality Control (DFTQC) into a controversy last year. The Revenue Investigation Office (RIO) of Pathlaiya, Bara, seized 72 tons of sugar […]

ओलीलाई काउन्टर दिँदै खनाल-नेपाल समूहले कमिटी बनाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on ओलीलाई काउन्टर दिँदै खनाल-नेपाल समूहले कमिटी बनाउने.

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काउन्टर दिँदै समानान्तर कमिटी बनाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि नेता रघुजी पन्तले ओलीले वैध कमिटीको बेवास्ता गरेर अर्को कमिटी बनाएको ठाउँमा समानान्तर कमिटी गठन गर्दै जाने बताए । उनले पद्दतिविपरीत निर्वाचित पदाधिकारीहरुलाई हटाउनु पनि कारबाही भएकाले त्यसको प्रतिरोध गर्ने […]

बाँकेको नरैनापुरमा भीषण आगलागी

Published: in समाज, by . Leave a Comment on बाँकेको नरैनापुरमा भीषण आगलागी.

बाँके । बाँकेको नरैनापुरमा भीषण आगलागी भइरहेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर चार खोदावामा भएको आगलागीबाट अहिलेसम्म ६० भन्दा धेरै घर जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए । आगलागीमा घाइते भएकी एक महिलालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । तीव्र गतिमा हावाहुरी चलिरहेकोले आगो नियन्त्रणमा कठिनाइ भइरहेको पनि उनले जानकारी […]

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय.

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो । यसअघि पार्टीभित्र सरकारमा जाने कि नजाने भन्ने दुई धार देखिएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएको झण्डै साढे […]

अमेरिकाको संसद भवन अगाडि आक्रमण

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाको संसद भवन अगाडि आक्रमण.

काठमाडौं । अमेरिकाको संसद भवन युएस क्यापिटल बिल्डिङ अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए […]

आहा रारा गोल्ड कप आज सुरु हुँदै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आहा रारा गोल्ड कप आज सुरु हुँदै.

काठमाण्डौ । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र […]

केन्द्रीय अनुगमनलाई सशक्त बनाउन जोड

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रीय अनुगमनलाई सशक्त बनाउन जोड.

काठमाडौँ । विगत केही समय अघिदेखि निष्क्रिय जस्तै हुँदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने, नागरिकको गुनासोको शीघ्र व्यवस्थापन गर्ने, रासायनिक मलको सहज आपूर्ति व्यवस्था मिलाउने, पूर्वाधार विकासका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्नेलगायतका आधा […]