KATHMANDU : The Nepal Stock Exchange (Nepse) index opened trading on Monday where it lost a modest 5.45 points. However, the local stock market saw considerable strength in the latter three trading days of the week. The benchmark climbed 32.14 points on Tuesday followed by a gain of 43.37 points on Wednesday. The buying momentum […]
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको स्वमूल्यांकन कार्याविधि–२०७७ ल्याउने तयारी गरेको छ । कार्यविधिमा दलको आर्थिक विवरण, लेखा परीक्षण, आचारसंहिता, आचारसंहिता पालना नगर्नेलाई कारबाही, केन्द्रीय समिति गठन, समावेशिता लगायत विषयहरु समेटिने आयोग स्रोतले जनाएको छ । आयोगले दलले गरेका काम कारबाहीको सफ्ट्वेयरमा इन्ट्री दलले नै गर्नेगरी कार्यविधि ल्याउन लागेको हो । आयोगले त्यसमा आन्तरिक छलफल […]
झापा । झापाको दुर्गापुरबाट आफ्नो संरक्षणमा रहेका नातेदार १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले पिडकलाई पक्राउ गरेको हो । बिगत तीनवर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको बालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता […]
बिर्तामोड । झापाको गरामनीमा स्मार्ट कम्प्युटर इन्टीच्युट सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ७ गरामनीमा स्थानीय युवाहरुको सक्रियतामा कम्युटर कक्षा सहित ट्युसन साथै प्रबिधि सम्बन्धि विभिन्न कक्षाहरु संञ्चालनमा आएको हो । बैदेशिक रोजगारीको सट्टा स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना गरिएको संचालक अच्युत सुबेदीले बताए । पछिल्लो समयमा प्रविधी सम्बन्धि ज्ञान सबैलाई […]
काठमाडौं । नेकपा एमालेको खानाल–नेपाल समूहले राष्ट्रिय भेलामा प्रस्तुत दस्तावेजमाथि आएका सुझावहरुसहित कार्यकर्तामाझ पठाउने भएको छ । आजको स्थायी कमिटी बैठकमा अवधारणापत्रमा आएका सुझावमाथि छलफल गरेर भोलि अन्तिम रुप दिएर कार्यकर्तामाझ पठाउने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । त्यस्तै, बैठकले पार्टीको संगठनको शुद्धीकरणका लागि राष्ट्रव्यापी कार्यक्रमको ढाँचा बनाउने उनले बताए । प्रशिक्षण, गोष्ठी […]
काठमाडौं । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही चार – चार लाख रुपैयाँ दिने भएको छ । शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चाररचार लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप […]
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरिन् । त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको छ । हाल काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा […]
काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । सो गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरिएको हो । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज पनि रहेको छ । […]
काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट सो गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने चाँद सिङले संगीत संयोजन गरेका हुन् । […]
KATHMANDU : Laxman Humagain has been appointed as the chairperson of the Advertisement Board. A cabinet meeting held on Friday morning took a decision to this effect, according to a source privy to this development. The Advertisement Board, which was formed last year in accordance with the Advertisement (Regulation) Act 2019, aims to regulate, monitor […]