काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ भने ७२ जना घाइते भएका छन् । ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो । दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो […]
काठमाडौं । हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत आजदेखि देशका १२ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गरिँदैछ । हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आजदेखि औषधि वितरण गर्न लागिएको हो । पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ । दुई बर्षमुनिका बालबालिका, […]
काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो साढे १२ बजे प्लानिङ ब्वाइज युनाइटेड र सानेपा क्लबबीच खेल हुँदैछ । समूह बी मा रहेको प्लानिङले चार खेल खेल्दै दुई अङ्क जोडेको छ भने सानेपाले पाँच खेलमा दुई अङ्क जोडेको छ । यस्तै दिउँसो साढे तीन बजे […]
काठमाडौं । शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैँडा गणना कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ । निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । “गणनाको […]
KATHMANDU : The thick smog that blanketed the Kathmandu Valley for almost a week is now cleared following the rainfalls starting Wednesday. The level of air pollution has also decreased even though the air quality still remains ‘unhealthy’ for breathing. The air quality index (AQI) that had exceeded 400 earlier at Bhaisepati in the capital […]
काठमाडौं । काठमाडौंमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्न लागेकी हुन् । दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुहुनेछ । यसअघि आयोजनाले […]
काठमाडौं । नेकपा एमाले झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज शुक्रबार बस्दै छ । कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे स्थायी कमिटी बैठक तय गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल […]
काठमाडौं । कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । कीर्तिपुर नगरपालिका ६ टौदह सिकाली वाग्मती नदी किनारमा फार्मका लागि खनेको खाल्डोमा डुबेर ओखलढुङ्गा घर भर्इ टौदह खोला नजिक बङ्गुर पालन गर्दै आएका भीम र कृष्ण सुनुवारका ११ वर्षीय छोरा प्रशान्त र कृष सुनुवारको ज्यान गएको वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले जानकारी दिए । […]
KATHMANDU : Prime Minister KP Sharma Oli has directed the officials of the Ministry of Education, Science and Technology to prepare a master plan for the overall development of the education sector and use of human resources. At a program organized at the official residence of the Prime Minister to hand over the report with […]
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय १३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७७ हजार चार सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ६५ […]