Sajhamanch Archive

कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण.

काठमाडौं । कोभिड–१९ पहिचानका लागि ‘हटस्पट’हरुमा एन्टिजेन परीक्षण बढाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ । बाहिरी जिल्लाबाट आउने–जाने नाका र धेरै मानिसको जमघट हुने स्थानहरुमा एन्टिजेन विधिबाट मास परीक्षण गर्न महाशाखाले अनुरोध गरेको हो । “काठमाडौं उपत्यकालगायत सहरमा सपिङ सेन्टर, बसपार्क, स्कुललगायत हटस्पटहरु पहिचान गरी परीक्षण गर्न सबै […]

अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने.

काठमाडौं । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड १९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको […]

प्रि–ओपन सेसनमा २६ अंकले बढ्यो नेप्से

Published: in अर्थतन्त्र, by . Leave a Comment on प्रि–ओपन सेसनमा २६ अंकले बढ्यो नेप्से.

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार प्रि–ओपन सेसनमा नै सेयर बजार परिसूचक नेप्से एक प्रतिशतभन्दा माथिले बढेको छ । बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा नै २६.४८ अंकले वृद्धि भएर २६४५.५० अंकमा पुगेको छ । प्रि–ओपन सेसनमा सेसनमा ६७ कम्पनीको २२ हजार ४०८ कित्ता सेयर किनबेच हुँदा एक करोड ६६ लाख […]

People between 40-59 years of age to be inoculated with vaccine received from China

Published: in English, by . Leave a Comment on People between 40-59 years of age to be inoculated with vaccine received from China.

KATHMANDU : The government has decided to vaccinate people aged between 40 to 59 years with the ‘Vero Cell’ vaccine donated by the Chinese government. At a regular press conference organized by the Ministry of Health and Population on Wednesday, Spokesperson Dr Jageshwor Gautam informed that the meeting of the Incident Command System held on […]

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

Published: in समाज, by . Leave a Comment on सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा.

डोटी । डोटीमा कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा परेका छन् । आगलागीका कारण ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेमा रहेको सामुदायिक वनमा बुधवार […]

सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन आज सुनुवाई हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन आज सुनुवाई हुने.

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको बेन्चले आज सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश सहितको सो बेन्चमा न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर […]

आज माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज माओवादी केन्द्रको स्थायी कमिटी बस्दै.

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने उनले बताए । बुधबार मात्रै प्रमुख सचेतक देव गुरुङले संसद्मा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको […]

महोत्तरीमा गोली चल्यो, एकजना घाइते

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on महोत्तरीमा गोली चल्यो, एकजना घाइते.

जनकपुरधाम । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका वडा नम्बर ६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोलीबाट बर्दिवास नगरपालिका वडा नम्बर १ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ […]

देशको पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on देशको पहाडी भू–भागमा चट्टयाङ्गसहित वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ । बांकी भू–भागमा बदली नरहे पनि तुवाँलो रहेको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि […]

फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द.

काठमाण्डौ । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका छन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका छन् । लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम […]