काठमाडौं । बेल्जियमले फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको तेस्रो खेलमा फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमको जितमा टिमका ६ फरक खेलाडीले गोल गरेका थिए । घरेलु मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले दुई–दुई गोल गरे । यस्तै […]
भरतपुर । आगामी १२औँ राष्ट्रिय जनगणनाका लागि चितवनमा दरबन्दीभन्दा करिब छ गुणा बढी दरखास्त परेको छ । चितवनमा गणक र सुपरीवेक्षकका लागि छ हजार ७९३ जनाको दरखास्त परेको हो । चितवनका जिल्ला जनगणना अधिकारी यज्ञमूर्ति भण्डारीले चितवनमा २०३ सुपरीवेक्षक तथा ८९५ गणकको दरबन्दी सिर्जना गरिएको जानकारी दिए । चितवनका लागि आवश्यक दरबन्दीभन्दा अनलाइनमार्फत फारम भर्नेको […]
DELHI : Indian batsman Shreyas Iyer has been ruled out of the Indian Premier League (IPL) season after injuring his left shoulder during India’s one-day international series with England, his franchise the Delhi Capitals announced on Tuesday. Wicketkeeper-batsman Rishabh Pant will captain the side in Iyer’s absence, the Capitals added. Iyer sustained the injury while […]
काठमाडौं । शुक्रबासम्म वायु प्रदूषण यथावत रहने भएको छ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नआउँदा केही दिनबाट देखिएको प्रदूषण अझै कम्तिमा शुक्रबारसम्म रहने भएको हो । “हावाको गति तिव्र हुने र वायु प्रदूषण हट्ने पूर्वानुमान गरेका थियौं । तर, हावाको गति बढेन । त्यसैले वायु प्रदूषण पनि हट्न सकेन,” मौसम्विद् प्रतिभा मानन्धर भन्छिन्, “पश्चिमी मौसमी […]
विराटनगर । सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पुर्याउँदै आएको खुवालुङ पानी ढुङगा फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो । स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका थिए । मंगलबार […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रूपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताएका छन् । मङ्गलवार २० औँ जेल ब्रेक दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले देशको संविधानमाथि प्रतिक्रियावादीहरूले प्रहार गरेको र त्यसको प्रतिनिधिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली रहेकोे बताए । […]
बिर्तामोड । कोरोना संक्रमण फैलिदै गएपछि बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ । बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको हो । मंगलबार बसेको नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका फोकल पर्सन ओम […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।
नयाँ दिल्ली । म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट भारतीय राज्य मणिपुर पछि हटेको छ । मणिपुर सरकारले मार्च २६ तारिखमा अवैधानिक तबरले भारत प्रवेश गरेका शरणार्थीलाई खाना र बास नदिन जिल्ला प्रशासन र नागरिक समाजलाई आग्रह गर्दै आदेश जारी गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएपछि मणिपुर सरकारले सोमबार अर्को सूचना जारी गर्दै पहिलेको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्तीहरूसँग छलफल गरेका हुन् ।