Sajhamanch Archive

Bhusal accuses Chairman Oli of giving protection to those implicated in corruption

Published: in English, by . Leave a Comment on Bhusal accuses Chairman Oli of giving protection to those implicated in corruption.

KATHMANDU : A key idealogue of the ruling CPN-UML, Ghanashyam Bhushal has accused Chairman KP Sharma Oli of being intolerant to those who put forth different views in the party. In his 11-page long clarification letter to Chairman Oli, who is also the prime minister, stated that Oli has already cornered leaders of the second […]

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, by . Leave a Comment on दोहोरो अंकले बढ्यो नेप्से परिसूचक.

काठमाडौं । सोमबार ५ अंकले घटेको सेयर बजार मंगलबार भने दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले बढेर ४५६ दशमलव […]

सरकार र थरुहट संघर्ष समितिको वार्ता पहिलो चरणमा सुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on सरकार र थरुहट संघर्ष समितिको वार्ता पहिलो चरणमा सुरु.

काठमाडौं । विभिन्‍न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट, थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच मंगलबार वार्ता सुरु भएको छ । सांसद रेशम चौधरीको रिहाइ लगायतको माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको […]

ऐँसेलुखर्क गाउँपालिकाको वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खुल्यो

Published: in मिडियाबाट साभार, समाज, by . Leave a Comment on ऐँसेलुखर्क गाउँपालिकाको वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खुल्यो.

खोटाङ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका २ बाकाचोल वडा कार्यालयमा लागेको ताला १३ दिनपछि खोलिएको छ । वडाध्यक्ष सन्तवीर तामाङले एकल ढङ्गले बिस्काम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट स्थानीयबासिन्दाले गएको चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए । गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल, वडाध्यक्ष सन्तवीर तामाङ तथा निवेदककातर्फबाट वडा सदस्य […]

अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ : प्रचण्ड

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ : प्रचण्ड.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो । प्रचण्डले उक्त फैसला पुनरावलोकनको माग […]

काठमाडौं – इस्लामावाद सिधा हवाइ उडानको प्रस्ताव

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौं – इस्लामावाद सिधा हवाइ उडानको प्रस्ताव.

काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत अधिकारीले दुई देशको विचमा अहिले एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशको बीचमा सिधा उडान सुरु गर्न सकिएमा व्यापारिक […]

म्यानमारमा सडकमा फोहोर फालेर विरोध प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सडकमा फोहोर फालेर विरोध प्रदर्शन.

काठमाडौं । म्यानमारमा सेनाको ज्यादतीविरुद्ध प्रदर्शनकारीले सडकमा फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् । सडकमा फोहोर फालेर भइरहेको प्रदर्शनका फोटोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । अवज्ञा आन्दोलनअन्तर्गत प्रदर्शनकारीले आजदेखि सडकमा फोहोर फालेर विरोध जनाउन थालेका बीबीसीले जनाएको छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा […]

ललितपुरको नख्खुमा बर्ड फ्लु देखियो, १५ सय पन्छी नष्ट

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on ललितपुरको नख्खुमा बर्ड फ्लु देखियो, १५ सय पन्छी नष्ट.

काठमाडौं । ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको […]

340,000 tourists visit Langtang National Park in 42 years

Published: in English by . Leave a Comment on 340,000 tourists visit Langtang National Park in 42 years.

RASUWA : Over 340,000 tourists have visited the Langtang National Park in the past 42 years, according to the statistics maintained by the Park Office. Since the establishment of the park on March 22, 1976 to the end of  the fiscal year 2019/20, a total of 340,676 foreign and tourists from SAARC countries have visited […]

खनाल–नेपाल समूहको स्थायी कमिटी बस्दै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on खनाल–नेपाल समूहको स्थायी कमिटी बस्दै.

काठमाडौं । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्तीहरूसँग छलफल गर्दै छन् । नेता नेपालले अहिले मध्याह्न १२ बजे कलंकीस्थित मेगा बैंक्वेटमा आफूपक्षीय स्थायी कमिटी सदस्यहरूलाई छलफलका लागि बोलाएका छन् । नेता योगेश भट्टराईले स्थायी कमिटी सदस्यहरूबीच पछिल्लो […]