Sajhamanch Archive

नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड.

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन दिने भएका छन् । अहिले ११ बजे पुनरावलोकनका लागि उनी सर्वोच्च अदालत जाने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । यसअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो । गएको फागुन […]

माधव नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दै

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on माधव नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दै.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् । उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन । नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न लागिएको […]

Myanmar death toll tops 500 as protesters stage ‘garbage strike’

Published: in English by . Leave a Comment on Myanmar death toll tops 500 as protesters stage ‘garbage strike’.

MYANMAR : Myanmar protesters held overnight candle-lit vigils after an advocacy group said security forced had now killed over 500 people since a Feb. 1 coup, and as activists on Tuesday launched a new civil disobedience campaign to hurl garbage onto streets. Out of 14 civilians killed in Myanmar on Monday, the Assistance Association for […]

संघीय सरकारको निर्णय विपरित विद्यालय संचालन हुने

Published: in शिक्षा, समाज by . Leave a Comment on संघीय सरकारको निर्णय विपरित विद्यालय संचालन हुने.

झापा । देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने सरकारको निर्णयप्रति विरोध जनाउँदै झापाका अधिकाशं विद्यालय संचालन हुने भएका छन् । निजि क्षेत्रबाट संचालित संस्थागत बिद्यालयका छाता संगठन प्याव्सन र एन प्याव्सनले आफ्ना मातहतका स्कुल संचालन गर्न निर्देशन दिएका छन् । विद्यालय बन्द गर्ने काम गलत भएको भन्दै तीव्र विरोध समेत भएको छ । लामो […]

सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको अपिल

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको अपिल.

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई अपिल गरेका छन् । कोेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा उनले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकाले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन् । मानिसहरुको लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै […]

वायु प्रदूषणका कारण शैक्षिक संस्था आजदेखि चारदिनसम्म बन्द, तर केही स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on वायु प्रदूषणका कारण शैक्षिक संस्था आजदेखि चारदिनसम्म बन्द, तर केही स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय.

झापा । सरकारले देशका अधिकांश क्षेत्रमा वायु प्रदूषण बढैसँगै आजबाट चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै आजबाट शुक्रवारसम्म विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयले पनि चैत्र २० गतेसम्म सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने जनाइसकेको छ। तय भइसकेको परीक्षा भने संचालन हुनेछन्। सोमबार शिक्षा, विज्ञान तथा […]

Nepali footballer Maharjan announces retirement

Published: in English by . Leave a Comment on Nepali footballer Maharjan announces retirement.

KATHMANDU : Former Captain of Nepali National Football Team, Biraj Maharjan, has announced his retirement from international football. Maharjan, who played the highest number of matches for the national team, formally retired from international football shortly after the final match of the Three Nations Cup, played between Nepal and Bangladesh at Dashrath Stadium in Kathmandu […]

अझै तीन दिन वायुमण्डल स्थिर रहने ; मौसम विभाग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अझै तीन दिन वायुमण्डल स्थिर रहने ; मौसम विभाग.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन वायुमण्डल स्थिर रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । गएको शुक्रवार देखा परेको बाक्लो तुवाँलो हटाउन आवश्यक मौसमी प्रणाली नदेखिएकाले अझै तीन दिन प्रदूषण कायम रहने विभागले जनाएको छ । विभागले विज्ञप्ति निकालेर तीन दिनपछि वायुमण्डल केही चलायमान हुने देखिए पनि प्रदूषण हट्नका लागि […]

विराटनगरमा शैक्षिक संस्था खुला रहने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on विराटनगरमा शैक्षिक संस्था खुला रहने.

विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनसम्म बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरपालिकाकाले भने महानगर क्षेत्रमा शैक्षिक संस्था नियमित गर्ने भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सोमबार सूचना जारी गरी शैक्षिक संस्था बन्द नहुने जनाएको हो । नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले विराटनगरमा वायू प्रदूषण नभएको बताएका छन् । कोभिड १९ […]

देशभरका विद्यालय भोलिदेखि चार दिन बन्द

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on देशभरका विद्यालय भोलिदेखि चार दिन बन्द.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । आज मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बताएका थिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान मन्त्रालयका […]