Sajhamanch Archive

Speaker Sapkota meets PM Oli, discusses a host of issues including crucial bills

Published: in English by . Leave a Comment on Speaker Sapkota meets PM Oli, discusses a host of issues including crucial bills.

KATHMANDU :  Speaker of the House of Representatives (HoR) Agni Prasad Sapkota has called on Prime Minister KP Sharma Oli. Speaker Sapkota reached PM Oli’s official residence in Baluwatar at around 11AM on Sunday. The meeting lasted for nearly two hours. According to Speaker Sapkota’s press advisor, Shreedhar Neupane, Oli and Sapkota discussed a host […]

टेलिकमलाई पहिलोपटक फाइभजी परीक्षणको अनुमति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on टेलिकमलाई पहिलोपटक फाइभजी परीक्षणको अनुमति.

काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार सचिव हरिप्रसाद बस्यालका अनुसार समितिले […]

इन्डोनेशियामा आत्मघाती बम हमला, १४ घाइते

Published: in विश्व समाचार by . Leave a Comment on इन्डोनेशियामा आत्मघाती बम हमला, १४ घाइते.

काठमाडौं । इन्डोनेशियाको एक चर्चबाहिर आत्मघाती बम हमला हुँदा १४ जना घाइते भएका छन् । आज आइतबार इस्टर सप्ताहको पहिलो दिन मकसार शहरमा रहेको उक्त क्याथोलिक चर्चमा आत्मघाती बम हमला भएको यहाँको प्रहरीले जनाएको छ । चर्चका पादरी विल्हेमस तुलकका अनुसार एक संदिग्ध आक्रमणकारीले मोटरसाइकल चर्चमा छिराउन लागेको थियो । तर उसलाई सुरक्षाकर्मीले प्रवेश गर्नबाट […]

मेलम्चीको पानी उपत्यकाका सीमित ठाउँमा मात्रै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मेलम्चीको पानी उपत्यकाका सीमित ठाउँमा मात्रै.

काठमाडौँ । काठमाडौँ उपत्काका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्यकाका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु […]

आज त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच खेल हुने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on आज त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच खेल हुने.

काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः ३० बजे हुने यो खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न […]

Holi being celebrated in himalayan and hilly region today

Published: in English by . Leave a Comment on Holi being celebrated in himalayan and hilly region today.

KATHMANDU : Holi, the festival of color, is being celebrated with a huge fanfare in the hilly region of the country on Sunday. Holi, which is often considered the second biggest religious festival, indicates the beginning of spring season. A legend has it that fire-resistant Holika put herself along with her son Prahlad in fire […]

काठमाडौँको तुवाँलो अझै केही दिनसम्म स्थिर रहने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडौँको तुवाँलो अझै केही दिनसम्म स्थिर रहने.

काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । स्थिर रहेको वायुमण्डल आगामी दुई-तीन दिनसम्म […]

खोप दान सुरु गर्न बेलायतलाई दातृसंस्थाको आग्रह

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on खोप दान सुरु गर्न बेलायतलाई दातृसंस्थाको आग्रह.

लन्डन । अन्तर्राष्ट्रिय दातृनिकायहरुले बेलायतले दान गर्ने भनिएको खोपको संख्या यकिन गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग आग्रह गरेका छन् । सेभ द चिल्ड्रेन र वेलकम ट्रस्ट नामक दुई दातृसंस्थाले कोभ्याक्समार्फत खोप दिने कार्य शीघ्र सुरु गर्न जोनसनसँग आग्रह गरेका हुन् । प्रधानमन्त्री जोनसनले बेलायतमा लगाएर बाँकी रहने खोपको ठूलो हिस्सा गरिब राष्ट्रहरुमा बाँड्ने घोषणा गरेका […]

मेलम्चीको पानी आजदेखि वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेलम्चीको पानी आजदेखि वितरण.

काठमाडौं । आजदेखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । बाँकी क्षेत्रमा भने […]

सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता ; प्रचण्ड

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता ; प्रचण्ड.

काठमाडौं । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताएका छन् । शनिबार राजधानीमा बृहत् नागरिक आन्दोलनको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता सँगसँगै होस् भनेर आफूले एक(दुई दिन हेरेको बताए । उनले संसद् विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा […]