Sajhamanch Archive

यसपालिको दशैँ घमाइलो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यसपालिको दशैँ घमाइलो.

काठमाडौं । यसपालिको दशैँ घमाइलो हुने भएको छ । पर्सिसम्म नै पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नदेखिएकाले धेरै ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई […]

आज महाअष्टमीः महागौरीको पूजा गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज महाअष्टमीः महागौरीको पूजा गरिँदै.

झापा । बडादशैं अन्तरगत आज महाअष्टमीको दिन देशभरिका शक्तिपीठमा नवदुर्गा मध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिन्छ । त्यसै […]

एक हजार ६७३ महिला हिंसाका घटना, २२ प्रतिशत बलात्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक हजार ६७३ महिला हिंसाका घटना, २२ प्रतिशत बलात्कार.

काठमाडौँ । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ । उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) […]

झापामा एकैदिन १३७ जनालाई कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा एकैदिन १३७ जनालाई कोरोना संक्रमण.

बिर्तामोड । झापामा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा देखिन थालेको छ । पछिल्लो २४ घण्टामा झापामा सर्वाधिक १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित सबै स्थानीय समुदाय तहका रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंले बताए ।

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत.

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले भने, ‘अविश्वासको प्रस्तावको पक्षमा शून्य मत पर्यो । प्रस्ताव दर्ता गराउने कुनै पनि सांसदहरु बैठकमा […]

‘अमेरिकाको निर्वाचनप्रति चासो छैन’

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on ‘अमेरिकाको निर्वाचनप्रति चासो छैन’.

एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुको बीचमा चीनलाई कसरी हेर्ने भन्ने सम्बन्धमा बहस भइरहेका बेला चीनले भने आफूलाई उक्त चुनावप्रति कुनै चासो नरहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाको निर्वाचन सम्बन्धमा सोधिएको प्रश्नको उत्तर दिदै मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘तपाईले आज आकाश कति निलो छ भन्ने याद गर्नु भयो […]

राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने.

काठमाडौं । यस वर्षको दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित भएको छ । राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ । त्यस्तै यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले […]

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा कोरोना संक्रमित महिलाको मृत्यु.

सुनसरी । सुनसरीको धरानमा कोरोना संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं.११ कि ५२ वर्षकी महिलाको शुक्रबार अपरान्ह ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलामा हाइपरटेन्सन र मधुमेहको समस्या […]

प्रधानमन्त्रीलाई प्रश्‍न- लिम्पियाधुरा, लिपुलेक फिर्ता अभियान जारी कि विसर्जन ?

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीलाई प्रश्‍न- लिम्पियाधुरा, लिपुलेक फिर्ता अभियान जारी कि विसर्जन ?.

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले दसैँको शुभकामना सन्देशमा पुरानो नक्सा प्रयोग गर्नु सामान्य त्रुटि नभएको बताएका छन् । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको संसदले पारित गरेको नक्सा प्रयोग नगरेको भन्दै आपत्ति जनाएका छन् । ‘‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ? गम्भीर विमति दर्ज होस् […]

आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई कोरोना

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीलाई कोरोना.

विराटनगर । प्रदेश १ का आन्तरिक  मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । सामान्य रुघाखोकीलगायत असर देखिएपछि होम आइसोलेसनमा रहेका कार्कीले बिहीबार […]