Sajhamanch Archive

थप ३ हजार ६३७ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३ हजार ६३७ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार २५५ जनाको परीक्षणमा ३६३७ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ जना […]

प्रहरीद्वारा अबैध रुपमा भन्सार छली ल्याएको सामान बरामद

Published: in समाज by . Leave a Comment on प्रहरीद्वारा अबैध रुपमा भन्सार छली ल्याएको सामान बरामद.

मोरङ । अबैध रुपमा भन्सार छली लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो । भारतिय सिमा एरियाहरुमा […]

ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने.

ताप्लेजुङ । ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । फुङ्लिङ नगरपालिका वडा नं.९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण भैरहेको केन्द्रको भवनको कुल लागत एक करोड ५७ लाख रहेको छ । देउराली भित्री वन […]

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि.

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने भएको छ । सिटीईभिटीले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना […]

बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु.

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ः१० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट, श्वासप्रश्वास लगायतका समस्याबाट पीडित ती पुरुषमा यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि […]

आईपीएल : बैंगलोरको सहज जित, कोलकाता ८ विकेटले पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : बैंगलोरको सहज जित, कोलकाता ८ विकेटले पराजित.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित हासिल गरेको छ । गएराति अबुधाबीमा कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराउँदै बैंगलोर दोस्रो स्थानमा उक्लिएको छ । पहिले टस जितेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको थियो । ८५ रनको सहज लक्ष्य बैंग्लोरले दुई विकेट गुमाउँदै हासिल […]

आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज दशैंको छैटौं दिन कात्यायनीदेवीको पूजा गरिँदै.

झापा । आज बडादशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयं कात्यायन ऋषिको आश्रममा […]

कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षा मङ्सिर ९ गतेदेखि.

काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना सङ्क्रमण […]

झापाका १३ स्थानीय तहका ६८ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका १३ स्थानीय तहका ६८ जनामा कोरोना.

झापा । झापाका १५ वटा स्थानीय तहमध्ये १३ वटा पालिकामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार झापाका ६८ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमण पुष्टि भएकामध्ये २० महिला र ४८ जना पुरुष छन् । मेचीनगरका ४ महिला र १० पुरुष छन् । उनीहरु सबै १० नम्बर वडाका स्थानीय बासिन्दा हुन् । बिर्तामोडका […]

दशैंको महिमा : लिङ्गे पिङ र चङ्गा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दशैंको महिमा : लिङ्गे पिङ र चङ्गा.

बारीको कान्लामा ढकमक्क सयपत्री फूल फुल्न थालेपछि, आकासमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । यसैगरी गाउँघरमा तब दशैंको रौनक सुरु हुन्छ, जब ठाउँ–ठाउँमा पिङ हाल्न थालिन्छ । दशैं परम्परासँग जोडिएका चङ्गा, पिङ मनोरञ्जनका माध्याम हुन् । यद्यपि यसको महिमा मनोरञ्जनमा मात्र सीमित छैन । हाम्रा धार्मिक परम्परासँग […]