Sajhamanch Archive

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार.

मेचीनगर । माइती नेपालले विदेश जाने बहानामा अबैध रुपमा काँकरभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले मानव बेचविखनको जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङको रहेको बताए । शंकास्पद अवस्थामा नाका डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका […]

बारामा प्रहरीले गोली चलायो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बारामा प्रहरीले गोली चलायो.

बारा । बारामा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट भारतीय नागरिक बृजकिशोर कुशवाह घाइते भएका छन् । प्रदेश नम्बर २ का प्रहरी प्रमुख (डीआईजी) धीरजप्रताप सिंहका अनुसार भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका कुशवाहले सोधपुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो । उनको पाखुरामा गोली […]

बिर्तामोडमा कोभिड अस्पताल संचालनमा

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा कोभिड अस्पताल संचालनमा.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले आजबाट कोभिड अस्पताल संचलनमा ल्याएको छ । स्थानीय तहले आइसोलेसनसहितको कोभिड अस्पताल संचालन गर्नुपर्ने सरकारको निर्देशन अनुरुप बिर्तामोड नगरपालिकाले कोभिड १९ आइसोलेसन अस्पताल संचालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज कोभिड अस्पतालको उद्घाटन गरेका हुन् । सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल संचालन […]

थप ५ हजार ७४३ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५ हजार ७४३ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ११८ जनाको परीक्षणमा ५७४३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना […]

भारतीय सैनिकको कब्जामा रहेका चिनियाँ सैनिक स्वदेश फिर्ता

Published: in विश्व समाचार by . Leave a Comment on भारतीय सैनिकको कब्जामा रहेका चिनियाँ सैनिक स्वदेश फिर्ता.

एजेन्सी । भारतीय सेनाले सीमा पार गरेर आफ्नो भूमिमा आएका चिनियाँ सैनिकलाई चीन फिर्ता पठाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै चिनियाँ सैनिकलाई मेडिकल सुविधाका साथै अक्सिजन पनि दिइएको बताएको छ । त्यसपछि आवश्यक प्रोटोकल पूरा गरी चीन फर्काइएको बताएको छ । सोमबार भारतले पूर्वी लद्दाखको डेमचोक इलाकाबाट एक चिनियाँ सैनिक भारततर्फ आएको […]

छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on छतबाट लड्दा दुई बर्षीय बालकको मृत्यु.

ओखलढुंगा । ओखलढुंगामा छतबाट लडेर आज एक बालकको मृत्यु भएको छ । छतबाट लडेर मानेभञ्ज्याङ–७ हर्कपुरका प्रदिप कार्कीका दुई बर्षीय छोरा प्रमेशको मृत्यु भएको हो । विहान करिव साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा लड्दा बालक बेहोस भएका थिए । वेहोस भएका बालकको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले […]

कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय.

काठमाडौं । ब्राजिलले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको छ । […]

बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !.

हरेक मानिसको चाहना हुन्छ कि जीवनमा सजिलो जागिर पाइयोस् र तलब पनि मनग्गे होस् । तर सबैलाई सोँचेजस्तो जागिर कहाँ मिल्छ र ? जसोतसो जागिर गरिरहेकाहरु धेरैले दिउसोको खाजा खाने समयमा बिस्कुट र चिया खाने गर्दछन् हाम्रो देशमा । अर्थात् जागिरेहरुका लागि बिस्कुट सबैभन्दा चल्तीको खाजाको रुपमा रहेको छ हामीकहाँ । तर यो दुनियामा एउटा […]

प्रहरीमा कोरोना संक्रमितको संख्या ५६५१ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रहरीमा कोरोना संक्रमितको संख्या ५६५१ पुग्यो.

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ५१ पुगेको छ । अन्य सुरक्षा निकायभन्दा प्रहरीमै सबैभन्दा बढी संक्रमित छन् । हालसम्म ३ हजार ४ सय ५७ जना डिस्चार्ज भएको र २ हजार १ सय ९४ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयमै ४ सय ७१ सक्रिय संक्रमित छन् भने काठमाडौं […]

बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु.

 काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका वडा नं.४ की ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो । मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी […]