Sajhamanch Archive

विप्लवद्धारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लवद्धारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा.

झापा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ। विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप विप्लवले लगाएका छन्। सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै विप्लवले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन […]

‘हटस्पट’ राजधानी काठमाडौंमा कोरोना परीक्षण रोकियो, पैसा नतिरी जाँच नहुने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘हटस्पट’ राजधानी काठमाडौंमा कोरोना परीक्षण रोकियो, पैसा नतिरी जाँच नहुने.

काठमाडौं । कोरोना संक्रमणको ‘हटस्पट’ राजधानी काठमाडौं उपत्यकामा मंगलबारबाट कोरोना परीक्षण स्थगित भएको छ । यसअघि कन्ट्याक्ट ट्रेसिङका आधारमा काठमाडौं र ललितपुर महानगरपालिकाले निःशुल्क रूपमा पीसीआर परीक्षण गर्दै आएको थियो ।सरकारले ९ वर्गका व्यक्तिबाहेक अन्यको शुल्क लिएर मात्रै पीसीआर परीक्षण गर्न निर्देशन दिएपछि राजधानीको पीसीआर परीक्षण स्थगित भएको छ । यसअघि कामपाले दैनिक झण्डै ५०० […]

स्थानीय तहमा कर्मचारी अभाव

Published: in मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहमा कर्मचारी अभाव.

काठमाडौं । सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६.५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा सङ्घ र प्रदेश सरकारको वित्तीय हस्तान्तरणसँगै, विभिन्न मन्त्रालयका बजेट आफ्नै स्रोत र विकास साझेदारी निकायको संस्थाको समेत […]

आईपीएल : दिल्ली पन्जाबसँग पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : दिल्ली पन्जाबसँग पराजित.

एजेन्सी । किंग्स इलाभेन पन्जाबले यस सिजनको आईपीएलमा चौथौ जित निकालेको छ । मंगलबार भएको खेलमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै आईपीएलमा चौथो जित निकालेको हो । पन्जाबले दिल्लीले प्रस्तुत गरेको १६५ रनको विजय लक्ष्य एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे । […]

दशैंको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दशैंको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै.

झापा । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई […]

डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on डा. बाबुराम भट्टराई बने जसपाको संघीय परिषद् अध्यक्ष.

काठमाडौं । जनता समाजवादी पार्टीले वरिष्ठ नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ । जसपाको सोमबारदेखि जारी दुईदिने कार्यकारिणी सभा बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि जसपमा महन्थ ठाकुर र उपेन्द्र यादव संघीय परिषद् अध्यक्ष छन् । ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीसभामा दुई अध्यक्ष, ३ वरिष्ठ नेता र ४६ जना […]

झापामा थप ६४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ६४ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३४ महिला र ३० पुरुष रहेका छन् । संक्रमित हुनेहरूमा भद्रपुरमा ६ महिला,३ पुरुष ,विर्तामोडमा ९ महिला,८ पुरुष, अर्जुनधारामा १ महिला, बुद्धशान्तिका १ पुरुष, बाह्रदशीका १ पुरुष,कमलका १ महिला, मेचीनगरका ४ महिला, दमकका १२ महिला,१४ पुरुष, कनकाईका १ […]

कर्णालीको समस्या कर्णालीलाई नै समाधान गर्न दिने समझदारी भएको हो : प्रचण्डको सचिवालय

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on कर्णालीको समस्या कर्णालीलाई नै समाधान गर्न दिने समझदारी भएको हो : प्रचण्डको सचिवालय.

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रधानमन्त्री केपी ओलीसँग चार बुँदे सहमति नभएको बरु कर्णाली प्रदेशको समस्या त्यहीको पार्टी र सरकारलाई गर्न दिने समझदारी भएको बताएको थियो । मङ्गलबार बिहानको भेट र समझदारीलाई प्रधानमन्त्री ओलीको सचिवालयले आफूअनुकूल व्याख्या गरेपछि प्रचण्डका तर्फबाट त्यसको खण्डन आएको हो । “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री […]

बच्चाको खेल होइन, बच्चा हुर्काउनु

Published: in टिप्स/जानकारी by . Leave a Comment on बच्चाको खेल होइन, बच्चा हुर्काउनु.

वितगमा बालबच्चा हुर्काउन जति सहज थियो, अहिले त्यस्तो स्थिती छैन । एकै दम्पतीले चार/पाँच जना सन्तान सजिलै हुर्काउन सक्थे । आमा धारणा के छ भने धेरै बच्च हुँदा उनीहरुलाई राम्ररी स्यहार सुसार पुग्दैन । जबकी धेरै बच्चाहरु भएमा एकआपसमै मिल्ने, खेल्ने, हेचारह गर्ने प्रवृत्ति विकास हुन्छ । उनीहरु आफु आफुमै रमाएर, खेलेर बस्छन् । आमाबुवाले […]

जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय : स्वास्थ्यमन्त्री ढकाल

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय : स्वास्थ्यमन्त्री ढकाल.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् । सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको […]