Sajhamanch Archive

अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा.

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले […]

सैफले यसरी फिर्ता लिएका थिए ८ सय करोडको महल

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सैफले यसरी फिर्ता लिएका थिए ८ सय करोडको महल.

अभिनेता सैफ अली खानको करोडौं मुल्यको आलिसान पटौदी प्यालेसको बारेमा जो कोही जानकार छन् । सैफ फुर्सदको समयमा परिवारसँग यो प्यालेसमा बस्ने गर्दछन् । उनको पिताको निधन भएपछि यो प्यालेसलाई भाडामा दिइएको थियो । पछि सैफले पैसा तिरेर पटौदी प्यालेस आफ्नो नाम गरेका थिए । उनले फिल्ममा काम गरेर आठ सय करोडको यो प्यालेस फिर्ता […]

‘१० बजेपछि फोन लागेन, बिहानसम्म प्रतिक्षा गर्‍याैँ तर, दुवैजना फर्किएनन्..’

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ‘१० बजेपछि फोन लागेन, बिहानसम्म प्रतिक्षा गर्‍याैँ तर, दुवैजना फर्किएनन्..’.

धनगढी । शनिबार राति सीमा क्षेत्रमा गस्ती गएका, कैलालीको अस्थाई प्रहरी पोष्ट जुगडाका असई गोविन्द विकको तस्करले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलेको छ। शनिबार रातिको खाना खएर धनगढी–१० को सीमा क्षेत्र (सव पिलस नं १६४ ए) को आसपास गस्तीमा गएका विकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो। नेपाल भारत सीमा […]

जनस्वास्थ्यका कर्मचारीसहित झापामा ४६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on जनस्वास्थ्यका कर्मचारीसहित झापामा ४६ जनामा कोरोना.

बिर्तामोड । झापामा आज ४६ जनामा कोरोना पुष्टि भएको छ । ९ स्थानीय तहका १५ महिला र ३१ जना पुरुषमा कोरोना प्ष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरमा १७, बिर्तामोडमा ७, अर्जुनधारामा २, बाह्रदशी, कमल र झापा गाउँपालिकामा १–१, दमकमा ६, गौरादहमा २ र मेचीनगरमा ९ जना रहेका छन् । संक्रमितमध्ये ३ […]

युनियन आबद्ध क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट

Published: in समाज by . Leave a Comment on युनियन आबद्ध क्रियाशिल पत्रकारलाई प्रेस ज्याकेट.

बिर्तामोड । नेपाल प्रेस युनियन झापामा आबद्ध क्रियाशिल पत्रकारहरुलाई बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रेस ज्याकेट वितरण गरिएको छ । जी.पी. फाउन्डेशन झापाको सहयोग तथा प्रेस युनियन झापाको आयोजनामा ज्याकेट वितरण गरिएको हो । शाखा अध्यक्ष इन्दु पुर्वेलीको सभापतित्वमा भएको कार्यक्रममा युनियनका केन्द्रिय सदस्य गोविन्द चन्द्र क्षेत्री,नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्यद्वय लोकराज ढकाल र […]

थप २ हजार ९४२ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २ हजार ९४२ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ८७५ जनाको परीक्षणमा २९४२ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना […]

ताप्लेजुङका भाडाका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन स्टिकर

Published: (Updated: ) in समाज by . Leave a Comment on ताप्लेजुङका भाडाका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन स्टिकर.

ताप्लेजुङ । ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बरसहितको स्टिकर राख्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीको आपसी समन्वयमा स्टिकर राख्न थालिएको हो । यात्रुबाट बढि भाडा लिएको, दुव्र्यवहार भएको लगायतका गुनासो आउन थाले पछि त्यस्ता सवारी साधनलाई चाँडो पहिचान गरि कारबाहिको दायरामा ल्याउने उद्धेश्यले उक्त अभियान सुरु गरिएको ट्राफिक […]

अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद

Published: (Updated: ) in समाज by . Leave a Comment on अबैध रुपमा भन्सार छली गरी ल्याएको सामान बरामद.

मोरङ । अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा  खाद्यानन्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]

संसद सचिवालयलाई भीम रावलको पत्र : मेरो दसैँभत्ता फिर्ता लिनुस्

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसद सचिवालयलाई भीम रावलको पत्र : मेरो दसैँभत्ता फिर्ता लिनुस्.

काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् । संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् । ‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको म बाट चेक लिएर […]

सुनको भाउ प्रतितोला २ सय रुपैयाँले सस्तियो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ प्रतितोला २ सय रुपैयाँले सस्तियो.

काठमाडौं । सुनको भाउ सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुन सस्तिएको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ७ सय तोकेको छ । गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै […]