Sajhamanch Archive

सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on सीटीईभीटीको मौका परीक्षा २२ कात्तिकमा.

 काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको छ । […]

कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै भारत

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको भ्याक्सिन उत्पादनमा छिमेकीसँग सहकार्य गर्दै भारत.

एजेन्सी । कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनमा भारतले छिमेकी मुलुकसँगको सहकार्यलाई अगाडि बढाएको छ । कोरोना भाइरसको वर्तमान अवस्था र भ्याक्सिन उत्पादनमा भएको प्रगतीको समीक्षा सम्बन्धी एक बैठकलाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भ्याक्सिनको परीक्षण, अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकहरुसँग सहकार्य गर्दै गएको बताएका हुन् । पछिल्ला दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगती हुँदै […]

विराटनगर र धरानमा तीन संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगर र धरानमा तीन संक्रमितको मृत्यु.

मोरङ । विराटनगर र धरानमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक–एक जनाको मृत्यु भएको हो । शनिबार राति बिराटनगर महानगरपालिका वडा नं.१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । […]

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा […]

उदयपुरमा सवारी दुर्घटना, पाँचजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on उदयपुरमा सवारी दुर्घटना, पाँचजनाको मृत्यु.

विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका वडा नं.१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भिर घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी […]

हल्दिबारीमा ५३ जनाले गरे रगत दान

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on हल्दिबारीमा ५३ जनाले गरे रगत दान.

बिर्तामोड । झापाको हल्दिबारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नं.१ को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी भद्रपुरको प्राविधिक सहयोगमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रगत दान गरेको नेबिसंघका झापा जिल्ला सञ्चार विभाग प्रमुख गोकुल पौडेलले जानकारी दिए । नेबिसंघ हल्दिबारी गाउँपालिका वडा नंं.१ […]

गेटाफेसँग बार्सिलोना स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on गेटाफेसँग बार्सिलोना स्तब्ध.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई जित दिलाउन जिमे माटाले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको गेटाफेले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । खेलको ५६ औं मिनेटमा माटाले पेनाल्टीमार्फत गरेको […]

आज दशैंको दोस्रो दिन,ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

Published: (Updated: ) in समाज by . Leave a Comment on आज दशैंको दोस्रो दिन,ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै.

झापा । बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन […]

नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गयो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गयो.

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुवाको ज्यान गएको छ । कोलबोटेका २७ वर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईको ज्यान गएको धनकुटाका डीएसपी ध्रुव श्रेष्ठले बताए । जाँडरक्सी खाएका अविनासले गएको सोमबार हजुरबुवामाथि कुटपिट गरेका र उपचारको क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ ।           […]

‘रामबाबु सत्य र निष्ठाका प्रतिमूर्ति’

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘रामबाबु सत्य र निष्ठाका प्रतिमूर्ति’.

झापा । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा झापाका पूर्व सभापति खनुपरुदे रामबाबु प्रसाईको नवौं पुण्यतिथि पारेर नेपाली कांग्रेस झापाले शोकसभा सम्पन्न गरेको छ । प्रसाईको ९९ बर्षको उमेरमा गत असोज २३ गते काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सत्यवादी, निष्ठावान नेताका रुपमा परिचित रामबाबुको व्यक्तित्वको स्मरण गर्दै झापाका अग्रज नेता डिल्लीप्रसाद […]