Sajhamanch Archive

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार.

एजेन्सी । बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी छन् । तर, विवाह गर्नका लागि करीनाले सैफको प्रपोज दुईपटक अस्वीकार गरेकी थिइन् । करीना उनका पूर्वप्रेमी शाहिद कपूरसँग थुप्रै वर्ष सम्बन्धमा रहेर छुट्टिएकी थिइन् । शाहिदसँग ब्रेकअप भएपछि करीनालाई सैफले […]

बिर्ताबजारको दुर्गा मन्दिरको स्थानान्तरण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on बिर्ताबजारको दुर्गा मन्दिरको स्थानान्तरण.

बिर्तामोड । निर्माणाधिन बिर्तामोड चन्द्रगढी सडकको क्षेत्रभित्र परेको बिर्ताबजारको ऐतिहासिक दुर्गा मन्दिरलाई आज स्थानान्तरण गरिएको छ । घटस्थापनाको अवसर पारेर धार्मिक विधि अनुसार दुर्गा भगवतीको मूर्तिलाई नयाँ मन्दिरमा स्थानान्तरण गरिएको हो । ६ जना पण्डितहरुद्वारा यज्ञ गराई शंखघण्टी ध्वनीसहित पञ्चे बाजा र स्थानीय बाजागाजा बजाएर मूर्तिलाई धार्मिक विधिबिधान बमोजिम नयाँ मन्दिरमा व्यवस्थित रुपमा स्थानान्तरण गरिएको […]

प्रदेश १ मा थप ४८१ जनामा कोरोना

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थप ४८१ जनामा कोरोना.

विराटनगर । प्रदेश १ मा थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ ।जसमा मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र […]

हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१स्थित हलुवागढ कालिखोला पर्यापर्यटन क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको छ । शनिबार एक अनौपचारिक कार्यक्रममा उपस्थित सहभागीहरुमध्ये ज्येष्ठ नागरिक पदमबहादुर आचार्यलाई टिकट प्रदान गर्दै सो क्षेत्र सर्वसाधारणका लागि खुला गरिएको संकेत गरियो । स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले २०७५ साल भदौदेखि निर्माण कार्य सुरु गरेको उक्त क्षेत्रमा प्रवेशका […]

शनिबार तीन हजार १६७ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शनिबार तीन हजार १६७ जनामा कोरोना.

काठमाडौं । नेपालमा थप ३ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार १६७ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २९ हजार ३०४ पुगेको छ । पछिल्लो २४ घण्टामा एक हजार ८०० जना देशभरका […]

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा.

काठमाडौं । विश्व भोकमरी सूचि सन् २०२० मा १०७ मुलुकहरुमध्ये नेपाल ७३ औं स्थानमा परेको छ । सो अध्ययन अनुसार नेपालले १९.५ नम्बर ल्याएको थियो । यो अवस्था भनेको मोडरेट अवस्था हो, जसको अर्थ धेरै भोकमरी पनि होइन र भोकमरी नै नहुने अवस्था पनि होइन । दक्षिण एसियामा भारत ९४, पाकिस्तान ८८, बंगलादेश ७५ औं […]

‘हामी बाचे भोलिका दिनमा चाडपर्व मनाउन र आशीर्वाद ग्रहण गर्न पाइन्छ ’: प्रदेश प्रमुख अधिकारी

Published: in प्रदेश तह, समाज by . Leave a Comment on ‘हामी बाचे भोलिका दिनमा चाडपर्व मनाउन र आशीर्वाद ग्रहण गर्न पाइन्छ ’: प्रदेश प्रमुख अधिकारी.

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कोरोनाको कहरबाट सबैलाई मुक्ति मिलोस् भन्ने कामना गरेका छन् । नेपालीहरुको महान चाड विजया दशमी, शुभ दीपावली, छैठ लगायतका पर्वको अवसरमा शुभकामना दिँदै अधिकारीले कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा चाडपर्व मनाउँदा सावधानी अपनाउनुपर्ने र स्वास्थ्यलाई ख्याल गर्नुपर्ने विषयमा पनि जोड दिएका छन् । कोरोना भाइरसले आक्रान्त […]

पूर्वराजा शाहले दसैंको टीका नलगाइदिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वराजा शाहले दसैंको टीका नलगाइदिने.

काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरेका छन् । पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र […]

‘बलात्कारीलाई मृत्युदण्ड समाधान होइन’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘बलात्कारीलाई मृत्युदण्ड समाधान होइन’.

बिर्तामोड । बलात्कारमा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको छ । महिला अधिकारकर्मी र सांसदहरुले पनि यसलाई जोडतोडले उठाइरहेका छन् । तर, मृत्युदण्ड दिँदैमा बलात्कार नरोकिने मत पनि बलियो बन्दै गएको छ । बलात्कारीलाई मृत्युदण्ड समाधान होइन भन्दै आज बिर्तामोडमा महिलाहरुले स्वतस्फूर्त प्रदर्शन गरेका छन् । मुक्तिचोकमा भेला भएका महिलाहरु निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित […]

ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on ग्यास सिलिण्डर दुर्घटनाबाट कसरी जोगिने ?.

काठमाडौं । यो साता कैलाली र काठमाडौंमा दुईवटा भयानक दुर्घटना भए । यी दुवै दुर्घटना खाना पकाउने ग्यासमा आगो लागेर बिस्फोटनबाट भएका हुन् । ग्यास सिलिण्डरमा आगो लागेर बिस्फोट हुँदा बुधबार कैलालीको धनगढीमा हरिलाल विष्टको घर पूरै जल्यो । घटनामा ६५ वर्षीया बर्मा विष्टले ज्यान गुमाइन् भने हरिलाल र उनकी १५ वर्षीया नातिनीको अहिले सघन […]