Sajhamanch Archive

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा असोज २५ गतेबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो । पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा […]

यस वर्षको मनसुन बाहिरियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on यस वर्षको मनसुन बाहिरियो.

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण […]

महान चाड बडादशैं शुरु, आज घटस्थापना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महान चाड बडादशैं शुरु, आज घटस्थापना.

 काठमाडौं । आजबाट महान चाड बडादशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ […]

झापामा थप ३० जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३० जनामा कोरोना.

झापा । झापामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लाका ९ पालिकामा संक्रमित थपिएका हुन् । सबैभन्दा बढी बिर्तामोडमा एकजना स्वास्थ्यकर्मीसहित ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको उमेर समूह २० देखि ५८ वर्षका छन् । त्यस्तै, भद्रपुरमा २ महिला र ५ पुरुष, दमकमा १ […]

किन हुन्छ मासिक श्रावमा गडबडी ?

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on किन हुन्छ मासिक श्रावमा गडबडी ?.

एउटा निश्चित चक्रमा मासिक श्राव हुनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यद्यपि कतिपयको हकमा भने यस्तो हुँदैन । कहिले छिटो वा कहिले ढिलो मासिक स्राव हुन्छ । यसरी अनियमित मासिक श्राव हुनुमा एक मात्र कारण छैन । अनेक कारणले मासिक श्रावमा गडवडी हुन्छ । कतिपय अवस्थामा वायु प्रदूषणले पनि महिलाको मासिक श्राव गडवडी हुनसक्छ […]

कुखुरा चाेर्न खाेजेकाे आराेपमा कुटपिट, युवककाे ज्यान गयाे

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कुखुरा चाेर्न खाेजेकाे आराेपमा कुटपिट, युवककाे ज्यान गयाे.

दाङ । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरी एक युवकको हत्या गरिएको छ । राप्ती गाउँपालिका वडा नं.३ को नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको हत्या भएको छ । छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख, प्रहरी निरीक्षक भुवन […]

जिल्ला रेडक्रस झापाद्वारा कोभिड १९ को अभिमुखीकरण तालिम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on जिल्ला रेडक्रस झापाद्वारा कोभिड १९ को अभिमुखीकरण तालिम सम्पन्न.

झापा । नेपाल रेडक्रस सोसाईटी झापा शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा कुमरखोदको समन्वयमा एकदिवसीय अभिमुखीकरण तालिम सम्पन्न भएको छ । युनिसेप नेपालको साझेदारी तथा झापा गाउँपालिकाको सहकार्यमा झापा गाउँपालिका १ र २ वडा स्तरीय सहयोगी कार्यदललाई शुक्रबार कोभिड– १९ को बारेमा अभिमुखीकरण तालिम दिएको हो । नेपाल रेडक्रस सोसाईटी झापाका फोकल पर्सन भक्तबहादुर […]

आदर्श चौकमा सार्वजनिक धारा जडान

Published: in समाज, स्थानीय तह by . Leave a Comment on आदर्श चौकमा सार्वजनिक धारा जडान.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको वडा नं.३ स्थित आदर्श चौकमा सार्वजनिक धारा जडान गरिएको छ । शहीद चन्द्र मार्ग हुँदै हल्दीबारी, जलथल जाने यात्रीहरुको सुविधाका लागि आदर्श चौकमा सार्वजनिक खानेपानीको व्यवस्था गरिएको हो । कुल ५५ हजार ७ सय रुपैयाँको लागतमा सो सावैजनिक धारा निर्माण गरिएको आदर्श चौक सार्वजनिक धारा निर्माण समितिका अध्यक्ष युवराज रोक्काले […]

प्रहरी दिवसमा सम्मान कार्यक्रम

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on प्रहरी दिवसमा सम्मान कार्यक्रम.

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदयशम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको हो । सो अवसरमा गौरादह नगरपालिका वडा नं.७ मा प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा […]

कालिका सामुदायिक वनको २५औँ साधारणसभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कालिका सामुदायिक वनको २५औँ साधारणसभा सम्पन्न.

मेचीनगर । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर नगरपालिका वडा नं.११ र १२ को २५औँ साधारणसभा आज सम्पन्न भएको छ । समूहका अध्यक्ष योगराज भट्टराई (योगेश)को अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी रहेका थिए । साधारण सभामा अध्यक्ष भट्टराईले आ.व.२०७७/०७८ को लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक बर्ष […]