Sajhamanch Archive

झापामा तीन स्वास्थ्यकर्मीसहित ५४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा तीन स्वास्थ्यकर्मीसहित ५४ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र ३५ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला, ३ पुरुष, बिर्तामोडका ७ महिला, २३ पुरुष, अर्जुनधाराका ६ महिला, ४ पुरुष, कन्काईका एक पुरुष, बुद्धशान्ति १ महिला, दमकका १ महिला, २ पुरुष, कमल […]

चौधरीको हत्यामा संलग्न राजवंशी पक्राउ

Published: in समाज by . Leave a Comment on चौधरीको हत्यामा संलग्न राजवंशी पक्राउ.

झापा । साथीलाई बञ्चरो हानेर हत्या गरेको अभियोगमा प्रहरीले झापाको सुरुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका वडा नं.७ का टल्के भनिने रबिन राजवंशी रहेका छन् । अभियुक्त राजवंशीले आफ्नै साथी अभिषेक चौधरीलाई बञ्चरो हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोड प्रहरीका डिएसपी मुकुन्द रिजालले घटनाको आठ घण्टापछि […]

थप तीन हजार ७४९ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप तीन हजार ७४९ जनामा कोरोना.

काठमाडौं । नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना […]

बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना.

बुद्धशान्ति । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै झापाको बुद्धशान्तिमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। ट्राफिक प्रहरी पोस्ट बुधबारे कार्यालयले बुधबार यात्रु सहायता कक्ष स्थापना गरेको हो। दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय […]

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु.

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका वडा नं.३ बाँसबारीका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको राति १२ः२० बजेतिर मृत्यु भएको हो । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मृतकलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन […]

आईपीएल : चेन्‍नईको तेस्रो जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : चेन्‍नईको तेस्रो जित.

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नई सुपर किङ्सले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्‍नईले सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले हैदरावादलाई जितका लागि दिएको १६८ रनको लक्ष्य पछएको हेदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४७ […]

राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित.

काठमाडौँ । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

मेचीनगर १३ का विपन्न परिवारलाई वडा कार्यालयबाट खाद्यान्न राहत

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर १३ का विपन्न परिवारलाई वडा कार्यालयबाट खाद्यान्न राहत.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ ले गरिब, विपन्न तथा मजदूरलाई खाद्यान्न वितरण गर्न थालेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरको कारणले रोजगार विहीन भएर बिहान बेलुका हातमुख जोड्न गाह्रो भएका विपन्न नागरिकहरुलाई खाद्यान्न वितरण थालिएको हो । संघारमा रहेको दशैं, तिहारजस्ता मुख्य चाडपर्वलाई लक्षित गरेर खाद्यान्न वितरण गरेको वडा अध्यक्ष कृष्णराज […]

बलात्कारका घटनामा संवेदनशील बन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कारका घटनामा संवेदनशील बन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै त्यसलाई निस्तेज पार्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै […]

नयाँ वर्षपछि दशैंमा पनि सुनसान फिल्म क्षेत्र

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on नयाँ वर्षपछि दशैंमा पनि सुनसान फिल्म क्षेत्र.

गतबर्षको अन्त्यमा रिलिजका लागि तयार भएका २ चलचित्र रिलिज हुन पाएनन् । नयाँ बर्षको अवसरमा चलचित्र रिलिज गर्दा दर्शकको चाप धेरै हुने र निर्मातालाई लगानी सुरक्षित गर्न सहज हुन्छ । यसैले नयाँ बर्ष धेरै निर्माताका लागि सधै टार्गेटमा रहन्छ । तर, गतबर्षको चैत्र ११ गतेबाट सरकारले कोरोना महामारीका कारण लकडाउन गरेपछि चलचित्र हल बन्द भए […]