Sajhamanch Archive

मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?.

काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ […]

आईपीएल : कोलकाताविरुद्ध बैंगलोरको शानदार जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : कोलकाताविरुद्ध बैंगलोरको शानदार जित.

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले पाँचौ जित निकालेको छ । सोमबार भएको खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा बैंगलोरले कोलकातालाई जितका लागि दिएको १९५ रनको लक्ष्य पछएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र […]

सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न खुला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न खुला.

काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा […]

थ्रिबम पथ सडकमा धमाधम कालोपत्र

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on थ्रिबम पथ सडकमा धमाधम कालोपत्र.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ धाइजन चोकदेखि वडा नं.११ जोडने थ्रिम पथ सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । गत आर्थिक वर्षको बजेटबाट धाइजन चोकदेखि माथिल्लो मेचे बस्तीसम्मको सडक कालोपत्रे गरिएको थियो । सोही सडकको बाँकी खण्डमा यसवर्ष माथिल्लो मेचे बस्तीदेखि फाइटर चोकसम्म कालोपत्रे गर्ने कार्य सुरु भएको हो । प्रतिनिधिसभाका सदस्य राम […]

बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड दिइने

Published: in विश्व समाचार by . Leave a Comment on बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड दिइने.

बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो । बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ । केही अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो […]

प्रदेश १ थपिए ४५२ कोरोना संक्रमित, ४४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ थपिए ४५२ कोरोना संक्रमित, ४४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा सोमबार ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र […]

सरकारको सहुलियत पसलमा पाइएन चिनी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सरकारको सहुलियत पसलमा पाइएन चिनी.

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी बिक्री नगरिएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । बजारमा चिनीको मूल्य महँगो भएपछि उपभोक्ता चिनी खोज्न सहुलियत पसल पुगेका छन् । तर, सहुलियत दरको पसलमा चिनी नै छैन । असोज १५ गतेबाट सञ्चालनमा ल्याइएको सहुलियत पसलमा ७० रुपैयाँ प्रतिकिलोमा चिनी पाइने बताइएको थियो […]

पाँच महिलासहित झापामा थप ११ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on पाँच महिलासहित झापामा थप ११ जनामा कोरोना.

झापा । झापामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५ महिला र ६ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरमा ४ जना , अर्जुनधारामा २ जना र दमकमा ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार भद्रपुरका १ महिला र ३ पुरुषमा संक्रमण भएको छ । उनीहरु […]

अस्पताललाई सरकारको निर्देशन : आकस्मिक बाहेक अपरेसन नगर्नू

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अस्पताललाई सरकारको निर्देशन : आकस्मिक बाहेक अपरेसन नगर्नू.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उपप्राध्यापकलाई कुटपिट गर्ने दुईजना पक्राउ

Published: (Updated: ) in शिक्षा, समाज by . Leave a Comment on उपप्राध्यापकलाई कुटपिट गर्ने दुईजना पक्राउ.

काठमाडौं । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापकमाथि कुटपिट गर्ने दुईजना पक्राउ परेका छन् । यही असोज २० गते बिहान त्रिभुवन विश्वविद्यालयको परिसरमा समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उप-प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट भएको थियो । पक्राउ पर्नेमा सिरहा गोल बजार नगरपालिका वडा नं.६ का २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविनकुमार लामा छन् । साहलाई कोटेश्‍वरबाट […]