Sajhamanch Archive

थप ४ हजार ४७ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४ हजार ४७ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ५३० जनाको परीक्षणमा ४०४७ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना […]

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक.

कर्णाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् […]

स्थायीरुपमा संरचनामा बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति नराख्न नगरपालिकाकोे आग्रह

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on स्थायीरुपमा संरचनामा बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति नराख्न नगरपालिकाकोे आग्रह.

मेचीनगर । मेचीनगर नगरपालिकाले स्थायीरुपमा संरचना भएका मठ मन्दिर, गुम्बा, मदरसा, मस्जिद र चर्च बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति राखी पूजा आरधाना स्थल निर्माण नगर्न नगराउन सबैमा आग्रह गरेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिरहेको र मेचीनगरक्षेत्रमा समेत संक्रमितहरुको संख्या बढ्दैं गएका कारण यसको संक्रमण र नियन्त्रणका लागि […]

यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम.

काठमाडौं । यो पटकको दशैँमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विगतको दशैँमा जस्तो भीडभाड र चहलपहल नभएकाले यसपालि गाउँ फर्कने मानिसको संख्या निक्कै कम छ । यही […]

करेन्ट लागेर झापामा एकजनाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on करेन्ट लागेर झापामा एकजनाको मृत्यु.

बिर्तामोड । करेन्ट लगाएर माछा मार्ने क्रममा झापा बिर्तामोडको नगरपालिका वडा नं.१० मा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । पाँचथर फिदिमका २४ वर्षीय शिव तुम्बाहाम्फेको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै माछा मार्न गएका स्थानीय हरिप्रसाद रिमाल घाइते भएका छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । […]

आजको मौसम यस्तो छ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम यस्तो छ.

काठमाडौं । आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् । देशका बाँकी भू-भागमा भने सामान्यता मौसम सफा रहनेछ । मौसमविद् पोख्रेलका अनुसार […]

विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु.

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र नगरपालिका वडा नं.५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको हो । पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा […]

फ्रेन्च ओपन टेनिसको उपाधि नाडाललाई

Published: in खेलकुद by . Leave a Comment on फ्रेन्च ओपन टेनिसको उपाधि नाडाललाई.

स्पेनका टेनिस खेलाडी रफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए । योसँगै नाडालले १३ औं पटक यो ट्रफी हात पारे । यो नाडालको २० औं ग्राण्डस्लाम उपाधि हो । यसको साथै नाडालले रोजर फेडेररसँग बराबरीसमेत गरे […]

बिर्तामोडका तीनवटा वडा कार्यालय बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका तीनवटा वडा कार्यालय बन्द.

बिर्तामोड । बिर्तामोड नगर क्षेत्रका तीनवटा वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । समुदाय तहमा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा कार्यालय बन्द गरिएको हो । बिर्तामोडको ७, ८ र ९ नम्बर वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको वडा नं.९ की वडाध्यक्ष पवित्रा पाठकले बताइन् । वडाका कर्मचारी र संक्रमित व्यक्तिको सम्पर्क देखिएकाले […]

कस्तो मित्रता ! ८ वर्षकी बालिकाको साथी ११ फुटको अजिंगर

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on कस्तो मित्रता ! ८ वर्षकी बालिकाको साथी ११ फुटको अजिंगर.

एजेन्सी । दुनियामा हामीले मान्छे मान्छेबीचका मात्र होइन मान्छे र जीवजन्तुबीच घनिष्ट मित्रताका अनेक कथाहरु सुन्ने र पढ्ने गर्दछौँ । कतिपय पत्याउनै नसकिने कथाहरु किम्बदन्तीका रुपमा जनश्रुती र किताबहरुमा समेत सुन्न तथा पढ्न पाइन्छ । तर इजरायलमा चाहिँ एकजना ८ वर्षकी बालिकाले डरलाग्दो अजिंगरसँग अनौठो मित्रता कायम गरेको यथार्थ नै हो । इनबर नामकी ती […]