Sajhamanch Archive

यो दशैँमा नयाँ नोट सटही नगरिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on यो दशैँमा नयाँ नोट सटही नगरिने.

काठमाडौं । यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण […]

बिर्तामोडका १५ सहित झापामा ५५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडका १५ सहित झापामा ५५ जनामा कोरोना.

झापा । झापामा आज ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १९ जना महिला रहेका छन् भने ३६ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकामा २५ जना, बिर्तामोड नगरपालिकाका १५ जनामा  संक्रमण पुष्टि भएको छ । संक्रमित महिला तथा पुरुष सबै जना स्थानीय हुन् । मेचीनगर नगरपालिकाका २ जना र […]

आन्तरिक सुन्दरताको खोजी

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आन्तरिक सुन्दरताको खोजी.

हामी किन सुन्दर देखिन चाहन्छौं ? हरेकभित्र यो मनोविज्ञान यसरी विकास भएको हुन्छ कि सबैलाई आकर्षित गर्न सकियोस् । आफ्नो रुपरंग, आवरणबाट अरुलाई प्रभावित बनाउन सकियोस् । यो स्वभाविक मोह हो । हामी चाहन्छौं, सबैले आफुलाई रुचाएको । सबैजना आफुबाट प्रभावित भएको । यही कारण हामी मेकअप गर्न, राम्रो लुगा लगाउन, गरगहना लगाउन प्रेरित हुन्छौं […]

बाबुरामलाई विश्वप्रकाशको चुनौति : ९ अर्ब बाँडेर खाएको प्रमाण देखाउनुहोस्

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बाबुरामलाई विश्वप्रकाशको चुनौति : ९ अर्ब बाँडेर खाएको प्रमाण देखाउनुहोस्.

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए । त्यसको प्रमाण दिन समेत आफू तयार […]

शिक्षामन्त्री पोखरेललाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शिक्षामन्त्री पोखरेललाई कोरोना.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए । उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण […]

आइतबार २ हजार ७१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आइतबार २ हजार ७१ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४२७ जनाको परीक्षणमा २०७१ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७५५ जना […]

काेराेना संक्रमणबाट वडाध्यक्षकाे मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on काेराेना संक्रमणबाट वडाध्यक्षकाे मृत्यु.

चितवन । कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका वडा नं.२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. प्रमोद पौडेलले जानकारी दिए । असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उच्च ज्वरो, […]

अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.१० मा सात दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सुरु भएको छ । वडा स्तरीय युवा परिषद् अर्जुनधारा नगरपालिका वडा नं.१० को आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं.१० को आर्थिक सहयोगमा आजबाट तालिम सुरु भएको हो । पञ्चकन्या धाम सेवा समिति अर्जुनधारा नगरपालिका वडा नं.१० चुथाईको सभाहलमा आयोजित तालिममा […]

झापामा खुकुरीले हानेर आफ्नै श्रीमतीको हत्या

Published: in समाज by . Leave a Comment on झापामा खुकुरीले हानेर आफ्नै श्रीमतीको हत्या.

झापा । झापाको कमल गाउँपालिका वडा नं.२ त्रिवेणी चोकमा एक युवकले आफनै श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेका छन । स्थानीय ३४ बर्षिय रामजी थापाले आफनै श्रीमती २४ बर्षिया रीता थापाको हत्या गरेका हुन । आपसी विवादका क्रममा शनिबार बेलुकी सवा ५ बजेतिर थापाले श्रीमतीको हत्या गरेका हुन । थापाले श्रीमतीको घाँटीमा खुकुरी हान्दा घटनास्थलमै उनको […]

सरकार र डा. केसीबीच ८ बुँदे सहमति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सरकार र डा. केसीबीच ८ बुँदे सहमति.

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । केके भयो सहमति ? सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र […]