Sajhamanch Archive

आइपिएल आजदेखी युएईमा सुरु, उद्घाटन खेलमा मुम्बई र चेन्नईबीच भिडन्त

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आइपिएल आजदेखी युएईमा सुरु, उद्घाटन खेलमा मुम्बई र चेन्नईबीच भिडन्त.

एजेन्सी । टि-२० क्रिकेट लिगमा सर्वाधिक चर्चित प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि सुरु हुँदैछ । यस वर्षको आइपिएल यएईमा हुँदैछ । कोरोना माहामारीका कारण यस बर्षको आइपिएल युएईमा हुने भएको हो भने कडा स्वास्थ्य प्रोटोकलका सावधानी अपनाइनेछ । आज हुने उद्घाटन खेलमा गत सिजनको साविक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङग्स खेल्दै छन् […]

मनसुनमा २ सय ४० प्रतिशतभन्दा बढी पानी पर्‍याे

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मनसुनमा २ सय ४० प्रतिशतभन्दा बढी पानी पर्‍याे.

झापा । यसपालिको मनसुनमा वार्षिक औसतभन्दा २ सय ४० प्रतिशत बढी पानी परेको छ । कुनै एउटा क्षेत्र विशेषमा दुई सय मिलिमिटरसम्म पानी परेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई बाढी पहिरोको उच्च जोखिम मानिन्छ । बाढी-पहिरोबाट ४९ जिल्ला बढी प्रभावित भएका छन् । वैशाखयता विपद्जन्य घटनाबाट ३ सय ७४ […]

अधिकृतसम्मको सरुवा रोक्का

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अधिकृतसम्मको सरुवा रोक्का.

काठमाडौं । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै कर्मचारीको सरुवा रोक्का गरिएको हो । सो निर्वाचनमा मतदाताका रूपमा कार्यालय सहयोगीदेखि अधिकृतसम्मका कर्मचारी रहन्छन् । त्यसैकारण उनीहरूको सरुवा रोकिएको हो । संघीय मामिला तथा सामान्य […]

आज संविधान दिवस मनाइँदै, प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज संविधान दिवस मनाइँदै, प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने.

 काठमाडौं । आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा संक्षिप्त विशेष समारोह आयोजना हुँदै छ । सो विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली […]

आन्तरिक उडान सोमबारबाट, सिट क्षमता अनुसार नै अनुमति

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आन्तरिक उडान सोमबारबाट, सिट क्षमता अनुसार नै अनुमति.

काठमाडौं । सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको हो । यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने […]

खोप र वैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु: बाइडेन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on खोप र वैज्ञानिकलाई विश्वास गर्नु, ट्रम्पलाई नगर्नु: बाइडेन.

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र बैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले कतिपय अबैज्ञानिक, अव्यवहारिक र अस्वभाविक कुरा गरेको त्यस्ता कुरामा विश्वास गरेको भन्दै उनले आलोचना पनि गरे । उनले ट्रम्पका धेरै गतल भूमिकाले अमेरिका र अमेरिकीहरुलाई क्षति पुगेको भन्दै उनले […]

‘जागेश्वर गौतमलाई प्रेस बिफ्रिङमा बाहेक अरु बेला मास्क विना देख्नुहुन्न’

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘जागेश्वर गौतमलाई प्रेस बिफ्रिङमा बाहेक अरु बेला मास्क विना देख्नुहुन्न’.

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आफूले जुनसुकै बेला मास्क लगाउने गरेको बताएका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङको समयमा मास्क नलगाएको भनी प्रतिक्रिया आएको भन्दै डा. गौतमले प्रेस ब्रिफिङ बाहेकको समयमा आफूलाई कसैले पनि मास्क विना नभेट्ने बताए । प्रेस ब्रिफिङका लागि भएको संरचना सुरक्षित रहेको र यस बाहेक आफूले […]

चिया समस्या समाधान गर्न चारबुँदे सहमति

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on चिया समस्या समाधान गर्न चारबुँदे सहमति.

झापा । मुलुकको चिया क्षेत्रमा लामो समयदेखिको समस्या समाधान भएको छ । चिया क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघबीच चारबुँदे सहमति भएसंगै समस्या हल भएको हो । संवाद समूहको संयोजनमा उत्पादक संघ र तीन वटै ट्रेड युनियनबीच भएको सहमति शुक्रबार संयुक्त रुपमा सार्वजनिक गरिएको हो । पटक–पटकको वार्ता र छलफलपछि […]

मुत्रनलीको संक्रमण र सावधानी

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on मुत्रनलीको संक्रमण र सावधानी.

लामो समय पिसाब रोक्दा, सरसफाईमा ध्यान नदिदा मुत्रनलीमा असर पुग्न सक्छ । खासगरी महिलाहरु पिसाब सम्बन्धी समस्याले बढी सताउने गरेको पाइन्छ । यद्यपि यस्तो समस्या पुरुष, बालबच्चा सबैमा हुनसक्छ । मुत्रनलीको संक्रमण भएमा केही साझा लक्षण देखापर्छ । जस्तो, मुत्र त्यागको समयमा जलन हुनु, पटक–पटक पिसाव आइरहनु, पिठ्युमा दुखाई महसुष हुनु । त्यसैगरी पिसाबमा गन्ध […]

संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संविधान दिवसको अवसरमा २८९ जनाको कैद मिनाह.

काठमाडौं । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था […]