Sajhamanch Archive

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन मंसिरदेखि

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन मंसिरदेखि.

मेचीनगर। आगामी मंसिर पहिलो साताबाट मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका वडा नं.१० रघुवीरबाडी स्थित धुलावारी क्याम्पसमा सञ्चालित यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीभिटीको साझेदारी कार्यक्रम अन्तर्गत पर्दछ । मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्यको सभाकक्षमा आयोजना गरेको पत्रकार […]

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु.

मोरङ । मोरङको बेलबारीमा भएको दुर्घटनामा परेर साइकलयात्री बेलबारी नगरपालिका वडा नं.१० का ५० वर्षीय शम्भु दाहालको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत डाँगीहाटमा शुक्रबार बिहान १० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार को १७ प ८५३१ नम्बरको मोटरसाइकलले […]

राष्ट्र सङ्घको ७५ औं महासभामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्र सङ्घको ७५ औं महासभामा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भर्चुअल रुपमा संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभामा भाग लिने भएको छ । न्यूयोर्कमा आजदेखि सुरु भएको ७५ औं महासभालाई प्रधानमन्त्री ओलीले आउँदो सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र आउँदो १४ गते हुने […]

झापामा ८० वर्षिय वृद्धसहित चारजनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ८० वर्षिय वृद्धसहित चारजनामा कोरोना.

बिर्तामोड । झापामा आज स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा एकजना स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका वडा नं.१, ५ र ६ का १ महिला र २ जना पुरुष तथा कनकाई नगरपालिका वडा नं.२ का १ जना पुरुष छन् । शिवसताक्षीका […]

शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई पत्र

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई पत्र.

विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग सम्बोधन गर्न अपिल गर्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई मागपत्र बुझाएका छन् । विद्यार्थी संगठनहरुले सात दिने अल्टिमेटमसहित माग सम्बोधनका लागि शुक्रबार शिक्षामन्त्री पोखरेललाई मागपत्र बुझाएका हुन् । विद्यार्थी संगठनहरुले अघि सारेका मागहरु : माननीय मन्त्रीज्यू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिहदरबार, काठमाडौ, नेपाल विषयः मागपत्र कोभिड– १९ […]

इलामका युवाले बनाए कोरोना अस्पतालमा प्रयोग गर्ने रोबोट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on इलामका युवाले बनाए कोरोना अस्पतालमा प्रयोग गर्ने रोबोट.

इलाम । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी […]

मलमासमा के गर्न हुन्छ, के हुँदैन ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on मलमासमा के गर्न हुन्छ, के हुँदैन ?.

काठमाडौं । अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ । सौरमास र चान्द्रमासको महिनालाई समायोजन गर्नको लागि सामान्यतया २ वर्ष, ८ […]

नेकपा सचिवालय बैठक स्थगित, आइतवार बस्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक स्थगित, आइतवार बस्ने.

काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालय बैठक चार गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । तर, आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको छ । बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक […]

आजको मौसम यस्तो छ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम यस्तो छ.

झापा । आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई […]

कोरोना खोपको अवस्था के छ ?

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खोपको अवस्था के छ ?.

एजेन्सी । एनआइएच अर्थात् अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानले, एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीको कोरोना खोपको ट्रायलमा देखिएको गम्भीर ‘साइड इफेक्ट’ पछि यसलाई अपनाउने सम्बन्धी शंका व्यक्त गरेको छ । यही कारण अमेरिकामा अझै केही समय यो खोपको ट्रायल रोकिने निर्णय भएको छ । ट्रायलमा सहभागी एक व्यक्तिको मेरुदण्ड ‘ड्यामेज’ भएपछि यसअघि खोपको सुरक्षाबारे स्वतन्त्र अनुसन्धान गरिएको […]