Sajhamanch Archive

बिहीबार थपिए १ हजार २४६ जना कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिहीबार थपिए १ हजार २४६ जना कोरोना संक्रमित.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६४१ जनाको परीक्षणमा १२४६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५९ हजार ५७३ जना पुगेको छ […]

कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

Published: (Updated: ) in टिप्स/जानकारी, रोचक कुरा / टिप्स by . Leave a Comment on कसरी सुरु भयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?.

एजेन्सी। फोनमा आएको कल उठाउँदा बित्तिकै हामीले भन्ने पहिलो शव्द हुन्छ ‘हेल्लो’ । हेल्लो भनेपछि मात्र फोन गर्ने मानिससँग अरु कुराकानी सुरु हुन्छ । फोनमा सुरुमा हेल्लो भन्ने चलन हाम्रो देशमा मात्र होइन, दुनियाभर नै छ । आखिर फोनमा यसरी हेल्लो भन्ने चलन कसरी र कहिलेदेखि सुरु भएको होला ? यो जान्ने चाहना धेरैमा हुन […]

‘मालिक र पाहुनाबाट यौन शोषण’

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘मालिक र पाहुनाबाट यौन शोषण’.

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को अजमान सिटी । एउटा एरिया छ, जहाँ बंगलादेशी, अफ्रिकी र नेपाली घरेलु कामदार आपूर्ति गर्ने एजेन्सीहरु छन् । एजेन्सीमा ग्राहक आउँछन्, युवक–युवती हेर्छन्, छान्छन् र मन परेकालाई लैजान मोलमोलाई गर्छन् । अन्त्यमा एक जनाको ५ लाखदेखि ६ लाख रुपैयाँमा ‘डिल’ हुन्छ । दलालले प्रतिव्यक्ति नेरु डेढ लाखदेखि दुई […]

आईपीएलमा सर्वाधिक रन बनाउने तीन खेलाडी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलमा सर्वाधिक रन बनाउने तीन खेलाडी.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सबै खेलाडीको सपना हुन्छ । यसमा सर्वाधिक रन, सर्वाधिक विकेट र सर्वाधिक सफल खेलाडी बन्‍न धेरै खेलाडीले मिहिनेत गरेका हुन्छन् । त्यसमध्य केही खेलाडी मात्र आईपीएलमा सफल भएका हुन्छन् । आईपीएलको १३औँ संस्करणसम्म आइपुग्दा धेरै खेलाडीले सर्वाधिक रनको धेरै कीर्तिमान बनाएका छन् । कोही खेलाडीले एकै सिजन सर्वाधिक […]

सुनको मूल्य एकैदिन तोलाको ९ सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ?

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य एकैदिन तोलाको ९ सय रुपैयाँले घट्यो, चाँदीको भाउ कति ?.

काठमाडौं । सुनको मूल्य बिहीबार एकैदिन तोलाको ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ९६ हजार ६ सय रुपैयाँ कायम भएको हो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि ९ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार १ सय रुपैयाँ पुगेको छ । आज चाँदी […]

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त.

विराटगनर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सरकारी निवासबाटै कोरोना जित्न सफल भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि १८ दिनदेखि उनी आफ्नै सरकारी क्वार्टरमा आइसोलेसनमा बसेका थिए । मन्त्री घिमिरेलाई भदौ १५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनको रिपोर्ट बिहीबार बिहान नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला […]

ऊर्जामन्त्रीको सचिवालयले भन्यो – कुलमानको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिएको छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ऊर्जामन्त्रीको सचिवालयले भन्यो – कुलमानको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगिएको छ.

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद कार्यालयमा विचाराधीन रहेको जानकारी दिएको छ । प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै उक्त प्रस्तावमाथि मन्त्रिपरिषदले छिट्टै निर्णय गर्नेमा मन्त्री पुनको सचिवालय आशावादी देखिन्छ । मन्त्री पुनका सचिवालय […]

आज विश्व बिरामी सुरक्षा दिवस

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आज विश्व बिरामी सुरक्षा दिवस.

झापा । आज विश्व बिरामी सुरक्षा दिवस मनाइदैछ । सुरक्षित स्वास्थ्यकर्मी, सुरक्षित बिरामी भन्ने नाराका साथ नेपालमा पनि यो दिवस सप्ताहव्यापी रुपमा मनाइदैछ । यसपाली विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेकाले दिवसलाई महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउने र बिरामीको उपचारमा जोड दिइएको छ । सरकारले बिरामी र स्वास्थ्यकर्मीको मनोबल बढाउन दीपावली गरी दिवस मनाउन […]

बिहीबारको मौसम यस्तो छ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिहीबारको मौसम यस्तो छ.

झापा । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । बिहीबार जारी मौसम पूर्वानुमानका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। हाल देशभर सामान्य बदली रही हरेक प्रदेशका थोरै-थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का […]

म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियालाई उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियालाई उपाधि.

एजेन्सी । तीन खेलको एकदिवसीय सिरिजको उपाधि अस्ट्रेलियाले जितेको छ । बुधबार राति भएको सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई ३ विकटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इङ्ल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अस्ट्रेलियका लागि ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले शतकीय पारी खेल्दै […]