Sajhamanch Archive

आजबाट लामो दुरीका यातायात सञ्चालनमा आउँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट लामो दुरीका यातायात सञ्चालनमा आउँदै.

झापा । झण्डै ६ महिनापछि आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्दैछन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य […]

२५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on २५ जना अट्ने डुंगामा १४ बाइकसहित ४० जना चढ्दा दुर्घटना, ११ को मृत्यु.

एजेन्सी । भारतको राजस्तानस्थित कोटा जिल्लाको इटावा नजिकै चम्बल नदीमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । यो घटना बुधबार बिहान ९ बजेको हो। मृत्यु हुनेमा ६ पुरुष, ४ महिला र एकजना बच्चा पनि छन् । यो डुंगाको क्षमता २५ जना बोक्नसक्ने भएपनि ४० जना मानिस यहाँ चढेका थिए […]

मुख्यमन्त्रीकी श्रीमती हुँ भन्ने युवतीले मुद्दा फिर्ता लिइन्

Published: in प्रदेश तह, राजनीति, समाज by . Leave a Comment on मुख्यमन्त्रीकी श्रीमती हुँ भन्ने युवतीले मुद्दा फिर्ता लिइन्.

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् । आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । आफूलाई […]

डिजेल र मट्टीतेलको मूल्य घट्यो

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on डिजेल र मट्टीतेलको मूल्य घट्यो.

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य एक-एक रुपैयाँले घटेको छ । निगमले डिजेल-मट्टीतेलको नयाँ मूल्य ९०-९० रूपैया कायम गरिएको निगमले जनाएको छ। नयाँ मूल्य सूची आजै रातिदेखि लागु हुनेछ ।

श्रीमानलाई दुःख दिन मन पराउने प्रियंका

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on श्रीमानलाई दुःख दिन मन पराउने प्रियंका.

अभिनेत्री रेखा थापाको स्टारडम कमजोर हुन थाल्नु र अभिनेत्री प्रियंका कार्कीको लोकप्रियता चुलिनु लगभग एकै समयमा भएको थियो । यसकारण पनि कतिपय रेखालाई विस्थापित गर्ने अभिनेत्रीको रुपमा प्रियंकालाई लिने गरेका छन् । ‘नाईं नभन्नू ल’ सिरिजमा काम गरेपछि एकाएक चर्चामा आएका उनलाई ‘झोले’, ‘छक्का पञ्जा’ लगायतका फिल्मले सफलताको उत्कर्षमा पुर्‍याएका थिए । तर, गुणस्तरभन्दा संख्यात्मक […]

प्रदेश १ मा भदौ महिनामा मात्रै ३ हजार ९० कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा भदौ महिनामा मात्रै ३ हजार ९० कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा भदौ महिनामा तीन हजार ९० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार भदौको ३१ दिनको अवधीमा ३ हजार ९० कोरोना संक्रमित थपिएका हुन् । बुधबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार एक सय छ । जसमध्ये ५२ जनाको मृत्यु भएको छ । भदौमा […]

नेकपाले बोलायो सचिवालय बैठक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले बोलायो सचिवालय बैठक.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे बैठक बोलाइएको एक नेताले बताए । स्रोतका अनुसार सांगठनिक एकताको बाँकी कामसँगै संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकार पुनर्गठनबारे छलफल गर्ने बैठकको एजेण्डा छ । पार्टीको आन्तरिक विवादबारे सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा पनि मन्त्रिपरिषद् […]

सबै सिटमा यात्रु राख्‍न नदिए वायुसेवा कम्पनीले जहाज नउडाउने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सबै सिटमा यात्रु राख्‍न नदिए वायुसेवा कम्पनीले जहाज नउडाउने.

काठमाडौं । वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको अडान दोहोर्‍याएका छन् । मन्त्रालयले भने यसअघि […]

स्वास्थ्य मन्त्रालयले भन्यो : मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य मन्त्रालयले भन्यो : मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्नू.

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका हुन् । ‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ ,तर अब त्यस्तो नगर्न निर्देशन छ,’ उनले भने, “कोरोनासँग मिल्दोजुल्दो लक्षण […]

प्याज व्यापारीले मन्त्रीलाई नै ठगेपछि…

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्याज व्यापारीले मन्त्रीलाई नै ठगेपछि….

झापा । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्याजको भाउ बढेको छ । दुई/चार रुपैयाँ भाउ तलमाथि हुनु त सामान्य कुरा हो तर रातारात ८० रुपैयाँसम्म भाउ बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ । अनुगमनको लागि बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहकको भेषमा सुरक्षाकर्मी र सरकारी गाडी विना नै बजार अनुगमनमा […]