Sajhamanch Archive

लामो दुरीमा सार्वजनिक सवारी चलाउन व्यवसायी र मजदुर तयार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लामो दुरीमा सार्वजनिक सवारी चलाउन व्यवसायी र मजदुर तयार.

काठमाडौं । यातायात व्यवसायी र मजदुरहरु भोलि असोज १ गतेबाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन सहमत भएका छन् । विहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् । व्यवसायी, यातायात मजदुर र मन्त्रालयबीच बस चलाउँदा पालना गर्नुपर्ने स्वास्थ्य सतर्कतामा मापदण्डसहितको […]

१ हजार ५३९ जना कोरोना संक्रमित थपिए, १ हजार ६८ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १ हजार ५३९ जना कोरोना संक्रमित थपिए, १ हजार ६८ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९४ जनाको परीक्षणमा १५३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५८ हजार ३२७ जना पुगेको छ […]

स्वास्थ्य मन्त्रालयलाई सर्वाेच्चले साेध्याे : पीसीआर परीक्षणमा किन शुल्क ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on स्वास्थ्य मन्त्रालयलाई सर्वाेच्चले साेध्याे : पीसीआर परीक्षणमा किन शुल्क ?.

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि गरिने पीसीआर निःशुल्क गर्न माग गर्दै दायर रिटमा स्वास्थ्य मन्त्रालयसँग जवाफ माग गरेको छ । न्यायाधिश हरि फुयाँलको इजलाशले पीसीआर परीक्षणमा शुल्क किन लिइएको हो सोबारे लिखित जवाफ पेश गर्न आदेश गरेको छ । आइतबार अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले सरकारले जनस्वास्थ्य सेवा ऐन विपरित […]

सरकारले घोषणा नै नगरी क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार भएपछि नेपालको क्षेत्रफलमा विवाद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले घोषणा नै नगरी क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार भएपछि नेपालको क्षेत्रफलमा विवाद.

काठमाडौं । सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ। यसले नेपालको क्षेत्र कति हो भनेर विवाद निम्त्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मंगलबार ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ सार्वजनिक […]

इतिहासमा आज – जिया उल हकको सत्तारोहण, जसले पाकिस्तानमा फौजी शासनको जग बसायो !

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज – जिया उल हकको सत्तारोहण, जसले पाकिस्तानमा फौजी शासनको जग बसायो !.

एजेन्सी । आज सेप्टेम्बर १६ । आजैका दिन सन् १९७८ मा पाकिस्तानी सेनाका प्रमुख जनरल जिया उल हकले राष्ट्रपतिको सपथ लिए । सन् १९४३ देखि उनी निरन्तर सैनिक सेवामा थिए, तत्कालीन ब्रिटिस भारतीय सेनाको सदस्यका रुपमा उनले बर्मामा जापानी फौजविरुद्ध दोस्रो विश्वयुद्ध लडेका थिए । १९४७ मा ब्रिटिस शासनको अन्त्यसँगै भारत विभाजन भएर भारत र […]

विद्यार्थी संगठनको माग-शैक्षिक सत्र खेर जान नदिऔँ, पठनपाठन सञ्चालनकाे वातावरण तयार गराैँ

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on विद्यार्थी संगठनको माग-शैक्षिक सत्र खेर जान नदिऔँ, पठनपाठन सञ्चालनकाे वातावरण तयार गराैँ.

संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक सत्र खेर जाने देखिएकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय, क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेका छन् । कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाइ परीक्षा सञ्चालन गर्न सङ्गठनले आग्रह गरेका हुन् । आठ महिनापछि मङ्गलबार बसेको सङ्गठनको बैठकले कोरोनाको […]

यस्तो छ आजको मौसम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यस्तो छ आजको मौसम.

झापा । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेको छ । न्यून चापीय रेखाका कारण हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । […]

एसिड पीडितको जिम्मा सरकारले लियो, यी हुन् मन्त्रिपरिषदका ११ निर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसिड पीडितको जिम्मा सरकारले लियो, यी हुन् मन्त्रिपरिषदका ११ निर्णय.

काठमाडौं । सरकारले एसिड आक्रमणबाट पीडित बनेका नागरिकहरुको सम्पूर्ण उपचार खर्च, शिक्षादीक्षा र रोजगारीको जिम्मेवारी लिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरुको बुँदागत जानकारी गराउँदै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘एसिड पीडितहरुका सन्दर्भमा सरकारले गरेको यो ऐतिहासिक निर्णय हो । यसले उहाँहरुलाई ठूलो अभिभावकत्व, संरक्षकत्व र पीडाबाट मुक्त […]

जटिलता गर्भपतनको

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on जटिलता गर्भपतनको.

निश्चित अवधीभित्रको गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । गर्भ रहँदा पर्नसक्ने संभावित जटिलतालाई हेरेर यस्तो व्यवस्था गरिएको हो । अहिले गर्भपतनका केही विकल्प छन् । त्यसमध्ये आफुलाई अनुकुल विधी अपनाउन सकिन्छ । तर, जथाभावी वा हतारमा गरिने गर्भपतन जोखिमको कारण बन्न सक्छ । सन्तानको रहर पुगेपछि वा सन्तानको योजना बनाउनु अघि नै रहने गर्भले खुसी […]

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले बतायो । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) […]