Sajhamanch Archive

जया र कंगनाको वाकयुद्ध

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on जया र कंगनाको वाकयुद्ध.

राज्यसभा सांसद तथा अभिनेत्री जया बच्चनले संसद् भवनमा केही मानिसका कारण सिंगो बलिउडको छविलाई दूषित गर्न नमिल्ने बताएपछि बलिउड अभिनेत्री कंगना रनावतले आक्रोश व्यक्त गरेकी छन् । उनले श्वेता र अभिषेक बच्चनको नाम लिँदै ट्विटरमा जयालाई सोधेकी छन्, ‘यदी मेरो ठाउँमा तपाईंकी छोरी हुन्थिन् र तपाईंको छोराले फाँसी लगाएको भए के यही भन्नुहुन्थ्यो ?’ कंगनाले […]

सरकारको अपील : अझै संकट टरेको छैन, कोरोना हल्का नठानौं

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारको अपील : अझै संकट टरेको छैन, कोरोना हल्का नठानौं.

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)लाई हल्का ढंगले नलिन सबैलाई अपील गरेको छ । असोज १ बाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको सरकारले कोभिडविरुद्धको लडाईमा म पनि अग्रपंक्तिको सिपाही हुँ भन्ने ठान्न प्रत्येक नागरिकलाई आग्रह गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार […]

त्रिविमा पदाधिकारी प्रवेशमा रोक लगाउने नेविसंघको चेतावनी

Published: in राजनीति, शिक्षा by . Leave a Comment on त्रिविमा पदाधिकारी प्रवेशमा रोक लगाउने नेविसंघको चेतावनी.

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले विश्वविद्यालयका पदाधिकारीलाई प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ । विश्विवद्यालयको शैक्षिक, प्राज्ञिक एवंम भौतिक सुधारको कुनै योजना नल्याएलगायत विभिन्न ९ कारण देखाउँदै नेविसंघले पदाधिकारीलाई प्रवेशमा रोक गराउने चेतावनी दिएका हुन् । मंगलबार विश्वविद्यालयमा र्‍यालीसहित प्रदर्शन गर्दै नेविसंघले बुधबारदेखि पदाधिकारीलाई गेटबाटै छिर्न नदिने घोषणा गरेको हो । मागहरु पूरा […]

बैंककी कर्मचारीसहित पाँच जनालाई कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बैंककी कर्मचारीसहित पाँच जनालाई कोरोना.

बिर्तामोड । प्राइम बैंक काँकरभिट्टाकी एक महिला कर्मचारीसहित झापामा आज पाँचजनामा कोरोना संक्रमण देखिएको छ । प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत मेचीनगर नगरपालिका वडा नं.६ की २२ वर्षिया महिला कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै भारतबाट फर्केर मेचीनगरको होटल क्वारेन्टाइनमा बसेका चार पुरुषमा पनि संक्रमण देखिएको छ । २०, २०, ४२ र ४९ वर्षका […]

सुनसरीमा चट्याङ लागेर बालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सुनसरीमा चट्याङ लागेर बालिकाको मृत्यु.

सुनसरी । सुनसरीमा चट्याङ लागेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका वडा नं.६ रामगञ्ज सिनवारीकी १३ वर्षीया बालिका सुष्मा पासवान रहेकी छन् ।खेतमा माछा मार्ने क्रममा चट्याङले लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक […]

कावेली सिमेन्ट उद्योगमा आगलागी

Published: in समाज by . Leave a Comment on कावेली सिमेन्ट उद्योगमा आगलागी.

झापा । झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ मा रहेको कावेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा आगलागी भएको छ । सिमेन्ट उद्योगको पावर हाउसमा राति २ बजेतिर आगलागी हुँदा २ करोडभन्दा बढीको क्षति भएको उद्योगका मेनेजिङ डाइरेक्टर सुमन मैनालीले बताए । उनका अनुसार राति २ बजेतिर परेको चट्याङका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । […]

१ हजार ४५९ जना कोरोना संक्रमित थपिए, १ हजार ६२ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १ हजार ४५९ जना कोरोना संक्रमित थपिए, १ हजार ६२ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको परीक्षणमा १४५९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको छ […]

जीवनको मधुरता के हो ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on जीवनको मधुरता के हो ?.

सामान्यतया, कुनै पनि वास्नाले मानिसलाई कसरी र कति हदसम्म आकर्षित गर्छ भन्ने कुरा मानिसको शरीर र मनको स्तरमा भर पर्ने गर्छ । त्यसैले त, कहिले काहीँ अनायासै हिँडिरहेका बेलामा समेत हामीलाई कुनै वास्नाले अचानक मोहित पार्ने गर्छ । कति मानिसको दिमागमा यति धेरै नकारात्मकता भरिएको हुन्छ कि उनीहरुलाई कुनै बास्ना महसुस नै हुँदैन । किनभने […]

मुख्यमन्त्री राईद्वारा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवसायीलाई आग्रह

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on मुख्यमन्त्री राईद्वारा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवसायीलाई आग्रह.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । असोज ५ बाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्‍नेबारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका उनका प्रेस […]

सेनाका १६८९ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सेनाका १६८९ जनामा कोरोना संक्रमण.

काठमाडौं । नेपाली सेनाका १६८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुलुकका विभिन्‍न स्थानमा खटिएका सेनाका १६८९ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म ३१३ जना डिस्चार्ज भएका छन् । सेनामा माथिल्लो दर्जामा उपरथीसम्मलाई संक्रमण भएको थियो । होल्डिङ सेन्टर, क्‍वारेन्टिन र आइसोलेसन र कारागारको सुरक्षामा खटिएकाहरु बढी […]