Sajhamanch Archive

फेरि बढ्न थाल्यो सुनको भाउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरि बढ्न थाल्यो सुनको भाउ.

काठमाडौं । सुनको मूल्य लगातार दोस्रो दिन उकालो लागेको छ । दुई दिनमै सुन तोलाको एक हजार रुपैयाँले बढेको हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो । छापावाल सुनको […]

कोभिड-१९ खोप सबैभन्दा पहिला कसले पाउला ?

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड-१९ खोप सबैभन्दा पहिला कसले पाउला ?.

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९ महिनामा ९ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । करिब तीन करोड मानिस संक्रमित भएका छन् । विश्वमा सबैभन्दा अमेरिका, दोस्रोमा भारत र तेस्रो ब्राजिल कोरोना संक्रमणबाट बढी प्रभावित मुलुक हुन् । विश्वभर यो महामारी निर्मूल गर्ने अचुक अस्त्र मानिएको खोप विकासको काम पनि तीव्र गतिमा भइरहेको छ […]

पूर्वेली साप्ताहिक पत्रिका छैटौं वर्षमा प्रवेश

Published: in लोकप्रिय, समाज by . Leave a Comment on पूर्वेली साप्ताहिक पत्रिका छैटौं वर्षमा प्रवेश.

बुद्धशान्ति । झापाको बुद्धशान्तिबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आफ्नो प्रकाशनको पाचौं वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ। बुद्धशान्ति मिडिया हाउस प्रालीद्वारा प्रकाशित पत्रिका वि. स.२०७१ सालमा विधिवत रूपमा दर्ता भएको थियो । पूर्वेली प्रेस काउन्सिल नेपालद्वारा स्थानीय ‘ख’ श्रेणीको वर्गीकृत पत्रिका हो । झापा जिल्लाका विभिन्न स्थानीय तहमा तथा […]

आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा, सचेत रहन आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षा, सचेत रहन आग्रह.

झापा । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ। जसले देशभर सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ को झापा आसपासका स्थानहरूमा […]

‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ‘शुक्र ग्रहमा जीवन हुनसक्ने संकेत’.

एजेन्सी। खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् । उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् । वैज्ञानिकहरुका अनुसार फास्फिन एक फास्फोरसको र तीन हाइड्रोजको […]

वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस.

काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले […]

असोज ५ गतेबाट खुला हुँदै लामो दुरीको यातायात र आन्तरिक हवाई उडान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on असोज ५ गतेबाट खुला हुँदै लामो दुरीको यातायात र आन्तरिक हवाई उडान.

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रस्तावअनुसार अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो । एक मन्त्रीले भने, ‘सीसीएमसीको प्रस्ताव अनुसार निर्णय भएको छ । थप विषय मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक […]

विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दो: यूनेस्को

Published: in विश्व समाचार by . Leave a Comment on विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दो: यूनेस्को.

एजेन्सी । संसारभरि विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले सोमबार बताएको छ । प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा पत्रकारमाथि दुव्यवहार गर्ने गरेको यूनेस्कोको ठहर छ । यो वर्षको जनवरीदेखि जुनसम्ममा विरोध प्रदर्शनका क्रममा समाचार सङ्कलनका लागि खटिएका पत्रकारलाई आक्रमण, पक्राउ वा हत्या गरेका […]

निजी प्रयोगशालाले भने- ‘दुई हजारमा पीसीआर परीक्षण गर्न सकिँदैन’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on निजी प्रयोगशालाले भने- ‘दुई हजारमा पीसीआर परीक्षण गर्न सकिँदैन’.

काठमाडौं । निजी प्रयोगशालाहरूले प्रति व्यक्ति दुई हजार रुपैयाँमा नोवेल कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न नसकिने जनाएको छ । दुई हजारमा गरिने परीक्षण कमसल हुने निजी प्रयोगशाला सञ्चालकहरूद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । पीसीआर परीक्षण विधि, किट, प्राविधिक व्यक्तिको तलब, पीपीई लगायतका सामग्रीको लागत दुई हजार रुपैयाँ भन्दा बढी पर्ने उनीहरूको दाबी छ । […]

१०२ पत्रकारमा कोरोना संक्रमण, प्रदेश १ मा १७

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १०२ पत्रकारमा कोरोना संक्रमण, प्रदेश १ मा १७.

झापा । नेपालमा अहिलेसम्म एक सय दुईजना पत्रकारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिम बाहेक बाँकी ६ प्रदेशका एक सय दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नम्बर २ मा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश १ मा […]