Sajhamanch Archive

राष्ट्रिय झण्डा जलाउने गायकलाई थुनामा पठाउन आदेश

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्रिय झण्डा जलाउने गायकलाई थुनामा पठाउन आदेश.

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेका मध्ये तीनलाई १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ । अन्य पाँच जनालाई भने साधारण […]

प्रविन र रचनाले गाए राष्ट्रकविको सम्झनामा ‘उनको प्रिती’ (भिडियो)

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रविन र रचनाले गाए राष्ट्रकविको सम्झनामा ‘उनको प्रिती’ (भिडियो).

स्व.राष्ट्रकवि माधवप्रसाद घिमिरेले वि.सं २०२४ सालतिर अर्थात आजभन्दा ५३ वर्ष अघि कोरेको ‘उनको प्रीति’ बोलको गीत नयाँ भर्सनमा आएको छ । २०६० सालमा पहिलोपटक रेकर्ड गरिएको गीतलाई संगीतकार नारायण रायमाझीले राष्ट्रकविको सम्झनामा केहि फरक शैलीमा तयार पारेर ल्याएका हुन् । गीत दिँदै गर्दा राष्ट्रकवि घिमिरेले नारायण रायमाझीलाई त्यतिबेला सोधेका थिए रे-‘प्रेम गरिन्छ, कि हुन्छ ?’ […]

प्रदेश १ मा थपिए ८७ कोरोना संक्रमित, १५ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ८७ कोरोना संक्रमित, १५ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये मोरङमा ५५ जना छन् । त्यस्तै, सुनसरीमा २४ जना, झापामा २ जना, उदयपुरमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको कटहरीमा २ महिला र १३ पुरुषमा संक्रमण पुष्टि भएको छ । […]

कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना बीमामा नयाँ मापदण्ड, संक्रमण पुष्टि भए २५ हजार.

काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ र, नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ हजारसम्म दिइनेछ । समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरुले संक्रमण पुष्टि भएपछि […]

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश.

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले […]

सशस्त्र प्रहरी बल टाँघनडुब्बाले ब्राउनसुगर र दुईवटा मोटरसाइकल वरामद

Published: in समाज by . Leave a Comment on सशस्त्र प्रहरी बल टाँघनडुब्बाले ब्राउनसुगर र दुईवटा मोटरसाइकल वरामद.

बिर्तामोड । झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल टाँघनडुब्बा बीओपीको टोलीले गएराति लागुऔषध ब्राउन सुगरसहित दुईवटा मोटरसाईकल बरामद गरेको छ । विशेष जानकारीको आधारमा सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधान नेतृत्वको टोलीले लागुऔषध कारोबारीलाई पिछा गर्दै जाँदा झापा गाउँपालिका वडा नं. ६ भृकुटी चोकमा फेला पारेको थियो । त्यस ठाउँमा पुग्नुअगावै दुईवटै मोटरसाइकल छोडेर लागुऔषध कारोवारी […]

१ हजार १७० जना कोरोना संक्रमित थपिए, ८७९ जना डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १ हजार १७० जना कोरोना संक्रमित थपिए, ८७९ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ८७८ जनाको परीक्षणमा ११७० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५५ हजार ३२९ जना पुगेको छ […]

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘लज्जावती झार’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘लज्जावती झार’.

गायक महेश काफ्लेको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । ‘लज्जावती झार’ बोलको गीत युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको हो । ‘लज्जावती झार’ बोलको महेशको प्रेमिल गीत गत सोमबार सार्वजनिक गरेका थिए । गीतमा अस्मिता अधिकारी र महेशको स्वर छ । गीतमा शब्द तथा संगीत पनि महेश स्वयंको छ । भिडियोमा महेश काफ्लेसँगै आँचल […]

विराटनगरमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु.

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना फैलावट र संक्रमणको दृष्टिले प्रदेशकै हटस्पट बन्‍न पुगेको छ । दुई महिनायता विराटनगर महानगरमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । मोरङमा करिब दैनिकजसो संक्रमितको मृत्यु हुन पुगेको छ । यसमा पनि मोरङकै साबिक सदरमुकाम विराटनगरकै अधिक छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विराटनगर […]

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती

Published: in टिप्स/जानकारी by . Leave a Comment on साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती.

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती भारी गहना नलगाउनुहोस्ः साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ । ब्लाउजको फिटिङः साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै टाइट ब्लाउजले तपाईंको लुकलाई बिगार्न […]