Sajhamanch Archive

सिन्धुपाल्चोक पहिरो : ९ जनाकाे शव भेटियाे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक पहिरो : ९ जनाकाे शव भेटियाे.

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाका अनुसार अरु २२ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा वडा नं.७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान […]

कुलमानको ४ वर्षे कार्यकाल आज सकिँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुलमानको ४ वर्षे कार्यकाल आज सकिँदै.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा सातौं तहको […]

रातको समयमा चम्किएर पहाड नै झलमल बनाउने अनौठो च्याउ

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on रातको समयमा चम्किएर पहाड नै झलमल बनाउने अनौठो च्याउ.

एजेन्सी । तपाईंले विभिन्न खालका च्याउहरु देख्नुभएकै छ होला । विभिन्न जातका खाने च्याउ मात्र होइन खान नमिल्ने विषालु जंगली च्याउ पनि देखिएकै हुन्छन् । तर के तपाईंले रातको समयमा चम्किने च्याउ देख्नुभएको छ ? छिमेकी मुलुक भारतको गोवामा एउटा यस्तो च्याउ पाइन्छ जो रातको समयमा चम्किने गर्दछ । उक्त बायो ल्युमिनिसेन्ट च्याउ गोवाका पहाडी […]

विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि

Published: in परदेश (प्रवास), समाज, स्वास्थ्य by . Leave a Comment on विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु पुष्टि.

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको मृत्यु भएको यो साता पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै […]

प्रहरी कार्यालय अगाडि नै हवल्दारमाथि चक्कु प्रहार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रहरी कार्यालय अगाडि नै हवल्दारमाथि चक्कु प्रहार.

घोराही । जिल्ला प्रहरी कार्यालय दाङ अगाडि प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको छ । गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो । विवादकै क्रममा होटल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । चक्कु प्रहार गर्ने […]

कस्तो छ आजको मौसम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कस्तो छ आजको मौसम.

झापा । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ । यसैगरी, दिउँसो देशभर सामान्यतया […]

इतिहासमा आज : दिल्लीमा शृङ्खलाबद्ध विस्फोट, २६ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on इतिहासमा आज : दिल्लीमा शृङ्खलाबद्ध विस्फोट, २६ जनाको मृत्यु.

आज १३ सेप्टेम्बर । सन् २००८ मा भारतको राजधानी दिल्लीमा शृङ्खलाबद्ध रुपमा आतङ्कवादी हमला हुँदा २६ जनाको ज्यान गयो भने ७० भन्दा बढी व्यक्ति घाइते भए । साँझ ६ बजेर ७ मिनेट जाँदा गफ्फार मार्केटमा पहिलो बम पड्किएको थियो । त्यसको केही समयलगत्तै कनाट प्यालेसका दुई फरक स्थानमा राखिएको बम पड्कियो । त्यपपछि ग्रेटर कैलाशका […]

कोरोनाका कारण गर्भवती महिलालाई दुःखैदुःख

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाका कारण गर्भवती महिलालाई दुःखैदुःख.

काठमाडौँ । कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु […]

सिन्धुपाल्चोकमा अर्को विपत्ति : पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोकमा अर्को विपत्ति : पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता.

काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने । उनले घटनास्थलमा […]

किम जोङको आदेशमा पाँच अफिसरलाई हानिएको थियो गोली

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on किम जोङको आदेशमा पाँच अफिसरलाई हानिएको थियो गोली.

देशको अर्थव्यवस्थाबारे सवाल उठाउने पाँच अफिसरलाई किम जोङ उनले फासीको सजाय दिएको दक्षिण कोरियाली सञ्चारमाध्यम डेली एनकेले दाबी गरेको छ । समाचारअनुसार गत जुलाईमा एक डिनर पार्टीमा यी पाँच अधिकारीहरुले देशको अर्थव्यवस्थाबारे चर्चा गरेका थिए । यस दौरानमा उनीहरुले किमको शासनको नीतिहरुको पनि आलोचना गरेका थिए । उनीहरुले देशमा औद्योगिक सुधार आवश्यक रहेको बताएका थिए […]