Sajhamanch Archive

आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आईसीयूमा १६० र भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका छन् । प्रदेश १ मा ५, प्रदेश २ मा ९, वागमती प्रदेशमा १०९, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ कोरोना संक्रमितको आईसीयूमा रहेका छन् । मन्त्रालयका अनुसार वागमती प्रदेशमा २१ र प्रदेश ५ मा […]

विवाहपछि अभिनेत्रीसँग ‘अफेयर’मा रहेर श्रीमतीलाई धोका दिएका बलिउड अभिनेता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on विवाहपछि अभिनेत्रीसँग ‘अफेयर’मा रहेर श्रीमतीलाई धोका दिएका बलिउड अभिनेता.

एजेन्सी । बलिउडका केही अभिनेताहरुले विवाहपछि पनि अभिनेत्रीसँग अफेयर राखेका थिए । जसले गर्दा उनीहरु निकै चर्चामा रहे । उनीहरुले आफ्ना श्रीमतीलाई धोका दिए तर उनीहरुकी श्रीमतीले उनीहरुलाई माफ गरिदिएका थिए । आदित्य पंचोली आदित्यले अभिनेत्री जरीना वहाबसँग विवाह गरेका थिए । विवाहपछि आदित्यको सम्बन्ध पूजा बेदीसँग पनि रह्यो । पूजा र आदित्य एक अर्कासँग […]

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण परीक्षा रोकिएको बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरू महामारीका कारण अध्ययनरत विद्यालय भन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्न लागेको हो । विद्यार्थीहरूको विवरण सात दिनभित्र बोर्डको […]

एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो : भीम रावल

Published: (Updated: ) in राजनीति by . Leave a Comment on एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार गरियो : भीम रावल.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत उनले लगाएका छन् । आज रावलले ट्वीटरमा लेखेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार […]

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनी कारबाहीमा

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनी कारबाहीमा.

काठमाडौं । काठमाडौं र भक्तपुरका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरेको पाइएको छ । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो । विभागका अधिकारीहरुका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल […]

गर्भनिरोधक चक्कीसँगै कण्डम पनि प्रयोग गर्नुपर्छ ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भनिरोधक चक्कीसँगै कण्डम पनि प्रयोग गर्नुपर्छ ?.

पारिवारिक जीवनमा धेरै व्यावहारिक समस्या हुन्छन् । यी समस्यामा झनै जटिल भनेको यौनसँग जोडिएको विषय हो । नेपाली समाजमा यौनको कुरालाई बाहिर गर्न लजाउने संस्कृतिका कारण पनि कतिपय जायज प्रश्न समेत त्यसै मनभित्रै हराउने गरेको छ । परिवार र बच्चाको जन्मान्तरको विषयमा आउने विज्ञापनले समेत लज्जा उत्पन्न गराउने हाम्रो समाजमा यससँग सम्बन्धित धेरै प्रश्नहरू अनुत्तरित […]

प्रदेश १ मा थपिए ७७ कोरोना संक्रमित,३६ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ७७ कोरोना संक्रमित,३६ जना डिस्चार्ज.

झापा । प्रदेश १ मा आज ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा ५ महिला, ५ पुरुष, […]

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार.

जनकपुरधाम । फेसबुकमा फोटो राखेको विषयमा जनकपुरधाममा दुई पक्षबीच झडप भएको छ । जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । झडप  रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता […]

विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु.

विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नं.८ का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भदौ २२ मा पुष्टि भएको थियो । उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय […]

विश्व हिन्दु महासंघलाई बुढाथोकीले दिए ५१ हजार

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on विश्व हिन्दु महासंघलाई बुढाथोकीले दिए ५१ हजार.

बिर्तामोड । विश्व हिन्दु महासंघ झापाको भवन निर्माणका लागि युवा व्यवसायी प्रकाश बुढाथोकीले आर्थिक सहयोग गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं.३ बिराट पोखर परिसरमा निर्माण भएको महासंघको भवनलाई बिर्तामोड नगरपालिका वडा नं.९ उज्यालो चिन्तन चौतारीका सञ्चालक समेत रहेका बुढाथोकीले ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् । बिर्तामोडमा आज आयोजीत एक कार्यक्रमका बिच युवा व्यवसायी […]