Sajhamanch Archive

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णयसमेत स्थायी समिति बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता […]

कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्टको शिलान्यास

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्टको शिलान्यास.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ स्थित कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्ट (खानेपानी प्रशोधन केन्द्र) को शुक्रबार एक कार्यक्रमका बीच  शिलान्यास गरिएको छ । विद्यालयका विद्यार्थी र आसपासका स्थानीयबासीमा शुद्ध पानीको पहुँच पु¥याउने उद्देश्यले वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागिएको हो । उक्त प्लान्टको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शिलान्यास गरेका छन् । गैर […]

१ हजार ४५४ जना कोरोना संक्रमित थपिए, ९७२ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १ हजार ४५४ जना कोरोना संक्रमित थपिए, ९७२ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७०१ जनाको परीक्षणमा १४५४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको छ […]

झापामा दुई स्वास्थ्यकर्मीसहित शुक्रबार १४ जना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा दुई स्वास्थ्यकर्मीसहित शुक्रबार १४ जना संक्रमित थपिए.

बिर्तामोड । बिर्तामोडका दुई स्वास्थ्यकर्मीसहित आज झापामा ९ महिला र ५ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने स्वास्थ्यकर्मीहरु बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भएको जनाइएको छ । सो हस्पिटलका २३ वर्षिया एक महिला र ३२ वर्षिय अर्का पुरुष स्वास्थ्यकर्मीलाई कारोना पोजिटिभ देखिएको हो । त्यस्तै दमक नगरपालिका वडा नं. २, ७ […]

प्रहरीमा कोरोना संक्रमितको संख्या २,६४२ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रहरीमा कोरोना संक्रमितको संख्या २,६४२ पुग्यो.

काठमाडौं । प्रहरीमा चार डीआईजीसहित २६ सय ४२ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ८६६ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । १२ सय चारजना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४४ र काठमाडौं उपत्यकाका ७२२ जना सक्रिय संक्रमित […]

यातायात मजदुर र व्यवसायीले मन्त्रीलाई भनेः असोज १ गतेदेखि सबै गाडी चलाउँछौं

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यातायात मजदुर र व्यवसायीले मन्त्रीलाई भनेः असोज १ गतेदेखि सबै गाडी चलाउँछौं.

काठमाडौं । यातायात व्यवसायी र मजदुर संगठनका नेताहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर असोज १ गतेबाट यातायात चलाउने जानकारी दिएका छन् । अन्तर जिल्ला यातायात सञ्चालनमा भदौ ३२ गतेसम्म रोक लगाइएको छ । तर कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले यो थप लम्बिने सम्भावना छ । त्यसबारे निर्णय गर्नुपूर्व दबाब दिँदै आएका यातायात व्यवसायी र मजदुर संगठनका […]

वीपीमा ओपिडी सेवा सुचारू हुने

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on वीपीमा ओपिडी सेवा सुचारू हुने.

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने भएको छ । एक महिनादेखि बन्द रहेको प्रतिष्ठानको ओपिडी सेवा प्रतिष्ठानले आइतबारदेखी सुचारु गर्न लागेको हो । अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सुचना जारी गर्दै आइतबार भदौ (२८ गते) देखि ओपिडी सेवा सञ्चालनमा आउने जानकारी दिए । स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउन खुकुलो […]

चितवनका ४० सहित ५४ जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on चितवनका ४० सहित ५४ जना कोरोना संक्रमित थपिए.

काठमाडौं । चितवनमा थप ४० सहित ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ५४ जनामा संक्रमण देखिएको हो। यीमध्ये ४० जना चितवनकै हुन्। अन्य १४ जना अन्य जिल्लाका हुन्। अन्य जिल्लामा नवलपरासी पूर्वका पाँच जना रहेका छन्। यसै गरी बाराका एक, रुपन्देहीका १, तनहुँका दुई, मकवानपुरका २ र […]

सिटीईभिटीले भर्ना खोल्यो, कुन विषय पढ्न कति जीपिए ?

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on सिटीईभिटीले भर्ना खोल्यो, कुन विषय पढ्न कति जीपिए ?.

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको सिटीईभिटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । प्रमाणपत्र तह […]

सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत

Published: in विश्व समाचार by . Leave a Comment on सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीन सहमत.

भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको हो । ‘सीमामा देखिएको अहिलेको अवस्था दुवै पक्षको हितमा नरहेको’ मा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी सहमत रहेको बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ । […]