Sajhamanch Archive

दुई सातापछि गरिएको दोस्रो परीक्षणमा पनि मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजेटिभ

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on दुई सातापछि गरिएको दोस्रो परीक्षणमा पनि मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजेटिभ.

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमा पुन: कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण भएको दुई सातापछि बिहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । घिमिरेको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि स्वाब लिएर परीक्षण गर्न पठाएको सचिवालयले जनाएको छ । रुघाखोकी, जिउ […]

सुनको मूल्य तोलाको ३ सयले घट्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुनको मूल्य तोलाको ३ सयले घट्यो.

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सय र चाँदी १५ रुपैयाँले सस्तिएको हो । छापावाल सुन बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकामा शुक्रबारका लागि ९६ हजार ५ सय कायम भएको छ । तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ । चाँदी […]

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई पक्राउ गर्न गएका प्रहरीमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई पक्राउ गर्न गएका प्रहरीमा कोरोना पुष्टि.

काठमाडौं । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिलाई बागबजारबाट पक्राउ गरेका अपराध महाशाखाका दुई जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा दुई जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङकै क्रममा लैनचौर, बौद्ध र गौशाला वृत्तमा रहेको अपराध महाशाखा युनिटका थप पाँचजना प्रहरीलाई […]

अध्यक्षद्वयको साझा प्रस्तावमा नेपालले आलोचनात्मक टिप्पणी गर्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अध्यक्षद्वयको साझा प्रस्तावमा नेपालले आलोचनात्मक टिप्पणी गर्ने.

काठमाडौं । नेकपामा पार्टीका दुई अध्यक्षले स्थायी समिति बैठकमा पेस गर्ने साझा प्रस्तावमा वरिष्ठ नेता माधव नेपालले आलोचनात्मक टिप्पणी गर्ने भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषयमा साझा प्रस्ताव तयार […]

अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि

Published: in खेलकुद by . Leave a Comment on अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि.

ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो । ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा […]

कस्तो छ आजको मौसम !

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कस्तो छ आजको मौसम !.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर सामान्यतयादेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन […]

मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मासिक श्रावअघि नै गर्भ रहेको थाहा हुन्छ ?.

दम्पतीबीच नियमित शारीरिक सम्बन्ध भइरहेको अवस्थामा जब श्रीमतीको मासिक श्राव रोकिन्छ, यसलाई गर्भ रहेको सूचक मानिन्छ । सन्तानको योजना बनाइरहेका दम्पतीका लागि यो एक सुखद संकेत पनि हो । तर, मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको वा नरहेको थाहा पाउन सकिन्छ त ? किनभने मासिक श्राव रोकिनुअघि नै गर्भ रहेको हुन्छ । जब अण्ड निषेचन […]

अर्को जिल्लामा जाँदा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अर्को जिल्लामा जाँदा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने.

काठमाडौं । विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति अनिवार्य रुपमा आफ्नै खर्चमा १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नयाँ व्यवस्था अनुसार १४ दिन क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सोही व्यक्तिले बेहोर्नुपर्ने छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विदेशबाट आउने वा एक जिल्लाबाट […]

भोजपुरमा फेरि थपियो लकडाउन 

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on भोजपुरमा फेरि थपियो लकडाउन .

भोजपुर । भोजपुरमा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवासहित ८ जनामा कोरोना देखिएपछि थप सतर्कताका लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभरका खाद्यान्न र तरकारी पसल बिहान ६ बजेबाट ९ बजेसम्म र दिउँसो ३ […]

बेरूतको बन्दरगाह नजिकै ‘ठूलो आगलागी’

Published: in विश्व समाचार by . Leave a Comment on बेरूतको बन्दरगाह नजिकै ‘ठूलो आगलागी’.

एजेन्सी । लेबनानको राजधानी बेरूतस्थित बन्दरगाहमा बिहीबार विशाल आगलागी भएको एलबीसीआई नामक स्थानीयस टेलिभिजन च्यानलले जनाएको छ । लेबनानी सेनाले एउटा भण्डारगृहमा ‘वेल्डिङ’ गर्ने क्रममा नजिकै रहेको भण्डार गरिएको तेल र टायरमा सल्किँदा आगलागी भएको बताएको छ । स्थानीय स्वयम्सेवक र सुरक्षाकर्मीहरूले आगो निभाउन जुटेका छन् भने उक्त स्थानबाट सयौँको सङ्ख्यामा स्थानीयलाई सुरक्षित स्थानमा जान […]