एउटा पिताको नजरबाट छोरी कस्तो देखिन्छे ? आधुनिक समाजमा हुर्कदै गएको छोरीले पिताबाट कस्तो मार्गदर्शन खोज्छ ? समाज, संस्कृति र परिवारबाट विमुख हुँदै गएको आधुनिक पुस्तासँग जीवनका आयम र उपयोगिताबारे कस्तो अनुभूतिहरु पोख्छन् ? यावत् कुरालाई जोड्दै मनोविज्ञ विजय ज्ञवालीले लेखेको ब्लगको भावनुवाद यहाँ प्रस्तुत गरिएको छ । उनको यो आलेख मुलत पिता र उनका […]
काठमाडौं । विश्वमा सबैभदा तीव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे पहिलाे स्थानमा परेको छ। विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तीव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ। विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको हाे। सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत […]
काठमाडौं । नेपाली चलचित्र नगरीका हट केकका रुपमा चिनिन्छन् नायक अनमोल केसी । उनले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउने गरेको छ । यति बेला उनी अभिनित चलचित्र ‘क्याप्टेन’ प्रदर्शनको तयारीमा छ भने चलचित्र ‘ए मेरो हजुर ३’ पनि छायंकन भइसकेको छ । अनमोलले काम गरेका प्रत्येक चलचित्रहरुमा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गरेका छन् । उनीसँग […]
विवाहपछि हनिमुन जाने चलन आजकाल सामान्य भइसकेको छ । खासमा हनिमुन शब्दको उत्पत्ति कसरी भयो भन्नेबारे भने धेरैलाई जानकारी नहुन सक्छ । सबैभन्दा पहिले हनिमुनको अर्थ बुझौं । ‘हनी’को अर्थ ‘मधुरता’ र ‘मुन’को अर्थ भने ‘बदलिँदै गरेको समय’ भन्ने बुझिन्छ । हनिमुन शब्दको पहिलो प्रयोग भने १६औं शताब्दीमा रिचर्ड ह्युलोटले गरेका थिए भन्ने इतिहास पाइन्छ […]
तामाको भाँडाको प्रयोग कुनै नौलो कुरा होइन तर यसलाई प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ किनभने केही खानेकुरा यसमा राख्दा तामामा केमिकल रियाक्सन हुन्छ जुन शरिरका लागि निकै घातक पनि हुनसक्छ । धेरैलाई तामाको भाँडाको फाइदाबारे थाहा छ तर त्यसको हानीबारे भने थाहा छैन । तामामा सुख्खा खानेकुरा राख्दा कुनै हानी हुँदैन तर कुनै खानेकुरा भने […]
आधुनिक जीवनशैली सँगै हामी धेरै अल्छी हुन थालेका छौं । हामी सुविधाभोगी हुँदै गएका छौं त्यसै कारण आजभोली हाम्रो हिँड्ने बानी पनि हराइसकेको छ । घरबाहिर थोरै हिँडेर पुग्ने ठाँउमा जानको लागि पनि हामीलाई गाडी वा मोटरसाइकल चाहिन्छ । बजार जान, अफिस जान वा डाक्टरसँग भेट्न जानको लागि पनि गाडी बिना हामी हिँड्न सक्दैनौं, चाहे […]
दिनदिनै जाडो बढ्दै छ । काठमाडौं मात्र होइन, चिसोले तराईदेखि हिमाल, पहाडवासीको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौंमा एकातिर धुलो–धुवाँको समस्या छ, यहीबेला अर्को चिन्ता थपिएको छ– चिसोबाट कसरी बच्ने रु बम बाँसबारी काठमाडौंका मनीष ज्ञवाली आफ्नो स्वास्थ्यलाई लिएर निकै सचेत छन् । हरेक वर्ष बदलिँदो मौसमसँगै उनको जीवनशैली पनि परिवर्तन हुन्छ । उनी […]
यौन भन्ने क्रिया मानव जीवनको एउटा अभिन्न अङ्ग हो । तर यसलाई व्यवस्थित तरिकाले निर्वाह गर्न सकेन भने यो त्यति रोचक हुँदैन । बलात्कार पनि सेक्स नै हो । फरक के हुन्छ भने बलात्कारमा एक पक्षले सेक्सलाई आफ्नो यौनतुष्टिका रुपमा मात्रै लिने गर्दछ र अर्को पक्षलाई मानसिक तथा शारीरिक हिंसामार्फत क्षति पुर्याउने गर्दछ । अर्कोतर्फ […]
वासिङ्टन । अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ। राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो […]
बिहान उठेपछि ऐनामा अनुहार हेर्दा सुन्निएको जस्तो लाग्छ रु धेरैलाई लाग्न सक्छ । यदि तपाईंलाई पनि यस्तै लाग्छ भने यसको पछाडि पाँच कारण हुनसक्छन् । १। तपाईंलाई आफ्नो तकिया र त्यसको खोलसँग एलर्जी हुनसक्छः तकिया र त्यसको खोल हेर्दा राम्रो भएर मात्र पुग्दैन । तपाईं त्यसमा आठदेखि नौ घण्टा सुत्नुहुन्छ त्यसकारण यो सफा हुन अत्यावश्यक […]