रैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु ? के साँच्चै नै कागती पानीले तौल घट्छ ? यहाँ कागती पानीबारे वर्षौं पुरानो भ्रमबारे जानकारी दिइएको छ । १. […]
उर्लाबारीका एक व्यक्ति आफ्नो निकै अचम्मको क्षमताका कारण अहिले देश विदेशमा चर्चित छन् । आफूसँग संसारको सबैभन्दा लामो जिब्रो भएको दाबी गर्ने ३५ वर्षे यज्ञ बहादुर कटुवालले तल्लो ओठले पूरै नाक छोप्न सक्छन् भने जिब्रोले आँखीभौं चाट्न सक्छन् । जिब्रोले निधार छोएको भिडियो सोसल मिडियामा कटुवालको एक साथीले सार्वजनिक गरेपछि उनी एकाएक चर्चित भएका हुन् […]
हामीलाई थाहा छ तौल कम गर्न सजिलो छैन । विशेषगरी पेटको बोसो घटाउन । यदि तपाईं स्वस्थ तरिकाले तौल कम गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले सन्तुलित डाइटको सेवन गर्नुपर्छ । यसका लागि तपाईंले लो फ्याट र लो क्यालोरी भएका खानेकुरा खानुपर्छ । विशेषज्ञका अनुसार स्वस्थ तरिकाले तौल कम गर्नका लागि हरेक हप्ता एक किलो […]
काँचो खानेकुरा फाइदै फाइदानेकुरा काँचो मीठो हुँदैन । तर, यसको लाभ भने छ । त्यसैले आजभोली दिनहुँ काँचो खानेकुरा लोकप्रिय भएको पाइन्छ । जाडो सयमा त्यति काँचोकचिलो नखाए पनि गर्मी मौसम भने यस्तो खानेकुराका लागि उपर्युक्त समय मानिन्छ । गर्मी मौसममा फलफुल र सागसब्जी पनि पर्यापत पाइन्छन् । काँचो खानेकुरा खाँदा राम्रो तर खानुअघि राम्ररी […]
यौन आनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण प्रमुख हो। यौनसम्पर्कमा यौनाङ्गहरू नै एक(आपसमा घर्षण गराइन्छ। यस्तो घर्षणको आनन्द अरू कसैको यौनअङ्गमा गराउँदा मात्र होइन, हातैले गराउँदा पनि पाइन्छ। हस्तमैथुन भनेको हातैले यौनाङ्ग चलाएर यौनआनन्द लिने यौन क्रियाकलाप हो। आफैंले गरिने अनेक किसिमका यौन क्रियाकलापलाई हस्तमैथुन भनिन्छ। किशोरावस्था तथा युवावस्थामा यौन इच्छा सबैभन्दा तीव्र र बढी […]
जाडोयाममा कपालमा आउने चायाँको समस्याबाट जो कोहि पनि अछुतो रहन सक्दैनन् । चायाँ सँग–सँगै कपाल झर्ने समस्याले त झन् धेरै सताइरहेको हुन्छ । त्यसैगरी गर्मीमा कपाल सुख्खा हुने, फुङ्ग उड्ने, नबढ्ने जस्ता समस्या पनि उत्तिकै भइरहेको हुन्छ । त्यस्ता समस्याका लागि मानिसहरु विभिन्न प्रकारका औषधिको प्रयोग गर्छन् । स्याम्फू परिवर्तन गर्छन् । तर पनि समस्याबाट […]
मानव स्वास्थ्यका लागि लसुन एकदमै लाभदायी मानिन्छ । सदियौँदेखि हामीले भान्सामा लसुनको प्रयोग गर्दै आएका छौँ । गुणकारी लसुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । लसुनको मुना एकाबिहानै खाँदा अनेकोँ रोगबाट बच्न सकिन्छ । लसुनमा एक प्रकारको एन्टिबायोटिक शक्ति हुन्छ, जसले पेटमा रहेका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपूर मात्रामा हुन्छ […]
माछा खाएपछि दुध पिउनुहुँदैन भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा छ । तर यस्तो किन भनिएको हो, त्यसबारे धेरैलाई थाहा नहोला । के वास्तवमा नै यस्तो गर्न नुहने हो वा यो अफवाहमात्र हो । यदि तपाईं पनि यसबारे द्वीधामा हुनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ । आयुर्वेदमा माछा खाएपछि दुध पिउनु र दुध पिएपछि माछाको […]
स्वप्न ज्योतिषका अनुसार जब हामी गहिरो निन्द्रामा हुन्छौं तब सपनाले हामीलाई भविष्यमा हुन लागेका घटनाबारे पहिले नै सचेत गराउँछन् । केही सपनाले शुभ संकेत दिन्छन् भने केहीले अशुभ घटनातर्फ इशारा गर्छ । ज्योतिषाचार्य पं। प्रविण द्विेदीका अनुसार स्वप्न ज्योतिषमा सपनाबारे विस्तृत जानकारी दिइएको छ । आज हामी तपाईंलाई केही यस्ता सपनाबारे जानकारी दिँदै छौं जसले […]
तौल घटाउनका लागि धेरैजसो मानिसहरु डाइटिङको बाटो रोज्छन् । यसका लागि डाइट चार्ट बनाउँछन् । तर धेरैजसो यो चार्टलाई पालना नै गर्दैनन् । जबकी केहीले भने डाइट चार्ट बनाउने बेला नै गल्ती गर्छन् जसका कारण तौल घट्न निकै गाह्रो हुन्छ । डाइट चार्ट बनाउने बेला केही कुरा ध्यान दिनुपर्ने हुन्छ जसबारे हामी कुरा गर्दै छौं […]