Sajhamanch Archive

मास्क लगाउँदा भुलेर पनि यी पाँच गल्ती नगरौं

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on मास्क लगाउँदा भुलेर पनि यी पाँच गल्ती नगरौं.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्न हामीले मास्कको प्रयोग गर्दै आएका छौं। तर मास्कको सही प्रयोग भएको छ कि छैन भन्नेबारे ध्यान दिनु जरुरी छ। मास्कको सही प्रयोगबाट नै सुरक्षित रहन सकिन्छ। मास्क लगाउँदैमा कोरोना लाग्दैन भन्ने होइन मास्कको सही प्रयोग गर्न जान्नुपर्छ। कतिपयले बाहिर जाँदा मास्क चिउँडोमुनि लगाउने, लगाएको मास्क खोलेर कुरा गर्ने, […]

कनकाई : कोरोनालाई परास्त गर्ने सम्बन्धमा बहस सुरु

Published: in रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on कनकाई : कोरोनालाई परास्त गर्ने सम्बन्धमा बहस सुरु.

कनकाई । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ । नगरवासीको स्वास्थ्यका विषयमा गम्भिर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्रका टोल समितिहरुसँग अन्तरक्रियामूलक बहस सुरु गरेका हुन् । कोरोनाको अवस्थाका बारेमा वडास्तरीय टोल समितिहरुसँग जानकारी लिँदै नगर […]

गिनिज बुकमा अर्को कीर्तिमानको दावी गर्दै झापाका अर्पण शर्मा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on गिनिज बुकमा अर्को कीर्तिमानको दावी गर्दै झापाका अर्पण शर्मा.

झापा । स्मरण शक्तिमा विश्व किर्तीमान बनाएका झापाली युवा अर्पण शर्माले फेरि नयाँ रेकर्ड बनाएर गिनिज बुकमा नाम लेखाउन प्रयासरत छन् । वि.सं. २०७२ मा ४२ वटा वस्तुहरुको सिक्वेन्स (क्रम) सम्झेर स्मरण विधामा नयाँ किर्तीमान बनाएर अर्पणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । तर भारतका नवल पंजियारले एक मिनटमा ५४ वटा वस्तुहरुको […]

चुम्बनले बेलायती स्वास्थ्यमन्त्रीको पद नै ‘चैट’

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on चुम्बनले बेलायती स्वास्थ्यमन्त्रीको पद नै ‘चैट’.

काठमाडौं । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान ककले पदबाट राजीनामा दिएका छन् । चुम्बन गरेकै कारण उनले पदबाट राजीनामा दिनु परेको बीबीसीले जनाएको छ । कोरोना प्रकोपबीच सामाजिक दूरीको ‘व्यक्ति–व्यक्तिबीच अपनाइनु पर्ने दूरीको’ नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि ह्यानककमाथि राजीनामा दिन दबाब बढेको थियो । द सन पत्रिकाले तीन जना सन्तानका साथ विवाहित रहेका […]

नेप्से ७९ अंकको ‘बाउन्स ब्याक’पछि पुनः ‘डाउन ट्रेन्ड’मै : कारोबार रकम पनि घट्दै

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, by . Leave a Comment on नेप्से ७९ अंकको ‘बाउन्स ब्याक’पछि पुनः ‘डाउन ट्रेन्ड’मै : कारोबार रकम पनि घट्दै.

काठमाडौं । साताको तेस्रो कारोबार दिन हिजो ‘बाउन्स ब्याक’ भएको सेयर बजारमा आज पुनः करेक्सन भएको छ । गएको साता नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै विभिन्न ५१ कम्पनीका विवरण सार्वजनिक गरेपछि लगातार एक सातासम्म ‘डाउन ट्रेन्ड’मा देखिएको सेयर बजारमा मंगलबार भने अचानक ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो । तर, उक्त बाउन्स ब्याकले निरन्तता पाउनेभन्दा […]

सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

Published: in रोचक कुरा / टिप्स, विविधा, समाज by . Leave a Comment on सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन.

काठमाडौं । निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका […]

विमानमै विहे गर्न खोज्दा……

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on विमानमै विहे गर्न खोज्दा…….

नयाँदिल्ली । भारतमा एक जोडीले कोरोना महामारीका समयमा आफ्नो विशेष दिनलाई उत्साहजनक बनाउन नयाँ उपाय लगाउँदा संकटमा परेका छन् । एयरलाइन्सलाई खबर नगरि अचानक विमान भित्रै विवाह गर्ने निर्णयपछि उनीहरुमाथि कारबाही हुने भएको हो । साउद वेस्ट न्युज सर्भिस एसडब्लूएनएसको रिपोर्ट अनुसार राकेश र दक्सिनाले वैवाहिक समारोहका लागि स्पाइस जेट प्लेनमा टिकट बुक गरेका थिए […]

चीनमा महिलाले आफ्ना श्रीमान्‌लाई किन खुवाइरहेछन् नपुंसक बनाउने औषधी ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on चीनमा महिलाले आफ्ना श्रीमान्‌लाई किन खुवाइरहेछन् नपुंसक बनाउने औषधी ?.

चीनमा श्रीमानको धोकाबाट बच्नका लागि महिलाले नयाँ तरिकाको खोजी गरेका छन् । यस्तो तरिका जसबारे थाहा पाउँदा हरेक व्यक्ति जिल खान्छन् । पार्टनरले आफूलाई धोका नदिउन् र अन्य महिलासँग नसल्किउन् भनेर महिलाले आफ्ना श्रीमानलाई औषधी खुवाइरहेका छन् । यो कुनै साधारण औषधी होइन, पुरुषलाई नपुंसक बनाउने औषधी हो । ग्लोबल टाइम्स ग्लोबल टाइम्सको एक रिपोर्ट […]

विवाहेत्तर सम्बन्धको पाँच रुप

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on विवाहेत्तर सम्बन्धको पाँच रुप.

जब प्रेमको कुरा आउँछ तब हाम्रो तीन मस्तिष्क प्रणाली सक्रिय हुन्छ । १. यौनको इच्छा २. रोमान्टिक प्रेम ३. साथीप्रति लगाव मस्तिष्क संरचना यस किसिमले काम गर्छ कि एक साथीका साथ जोडिएपछि, हामी गहन प्रेम र यौनको चाहाना महसुष गर्न सक्छौं । अलग–अलग व्यक्तिले विवाहेत्तर सम्बन्धकाको भिन्न भिन्नै व्यवहार गर्छन् । बिवाह गरेर पार्टनर बनाइसकेपछि […]

प्रणय दिवस विशेष : प्रेमको आयम र अनुराग

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on प्रणय दिवस विशेष : प्रेमको आयम र अनुराग.

प्रेम शब्द जति द्विविधाग्रस्त छ, उतिनै गाह्रो छ यसको आयमलाई बुझ्न पनि । मान्छेका भाषामा यो जस्तो अर्को शब्द छैन सायद । प्रेम सम्बन्धमा जुन गलत बुझाई छ, त्यसको विराट रुप नै यस जगतको उपद्रव, हिंसा, कलह, द्वन्द्व र संघर्ष हो । त्यसैले जरुरी छ, प्रेमलाई सही रुपमा बुझ्न । जब हामी जीवन जिउँछौं, प्रत्येकलाई […]