Sajhamanch Archive

बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुपर्छ, यस्तो छ १० फाइदा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुपर्छ, यस्तो छ १० फाइदा.

अहिलेका सचेत अभिभावक ठान्छन्, ‘बालबालिका सुकिला-मुकिला हुनुपर्छ ।’ उनीहरुलाई आफ्नो छोराछोरी धुलो-माटोको सम्पर्कमा आएको निको लाग्दैन । छोराछोरी सुकिला होस्, धुलो-माटो नखेलुन्, लुगाफाटोमा फोहोर नलागोस्, हात-खुट्टा सफा होस् भन्ने लाग्छ । त्यही कारण छोराछोरीलाई घरभित्रै खेल्ने वातावरण मिलाइन्छ । घरको परिधिबाट बाहिर निस्कन अनुमति दिइदैन । तर, कुनैपनि बालबालिकाको शारीरिक र मानसिक विकास सही रुपले […]

अमला खाँदा फाइदै फाइदा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अमला खाँदा फाइदै फाइदा.

ओन्ली माई हेल्थ अमला शरिरलाई विशेषगरी कपाललाई आवश्यक पर्ने भिटामिन र मिनरल्सको निकै राम्रो स्रोत हो । पाँच हजार वर्ष अघिदेखि संसारको विभिन्न देशमा यसको सेवन गरिँदै आएको छ । यो एक गुणकारी फल हो जसले शरिरमा फाइदै फाइदा पुर्याउँछ । १. भिटामिन सीको राम्रो स्रोतः अमला भिटामिन सीको राम्रो स्रोत हो जसले रुघा खोकीको […]

किन अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा बढी उत्तेजना हुन्छ ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on किन अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा बढी उत्तेजना हुन्छ ?.

सजिलो भाषामा भन्नुपर्दा त्यस्तो किसिमको शरीर भएकोे व्यक्ति जसको दृश्यपान गर्दा आनन्द प्राप्त हुन्छ वा भनौं सुन्दर लाग्छन्, त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं । विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई बढी महत्त्व दिइएको पाइन्छ । यस्तो विपरीतलिङ्गी वा समलिङ्गी दुवै सम्बन्धमा हुन्छ । शारीरिक रङ्गरूप अनि आकर्षणमा सम्बन्ध बलियो […]

‘स्लो’ कम्प्युटरलाई यसरी बनाउनुस् ‘फास्ट’

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ‘स्लो’ कम्प्युटरलाई यसरी बनाउनुस् ‘फास्ट’.

कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ हुन्छ । यसलाई सुल्झाउनका लागि जबसम्म […]

दाह्री काट्ने र नकाट्ने पुरुष को यौन र जीवन

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on दाह्री काट्ने र नकाट्ने पुरुष को यौन र जीवन.

दिनहुँ दाह्री काट्ने र नकाट्नेहरूबीच के अन्तर हुन्छ भनेर अमेरिकामा केहि समय अघि  गरिएको एक सर्वेक्षणले नयाँ तथ्य सार्वजनिक गरेको छ । अमेरिकाको बजार अनुसन्धान कम्पनीले गरेको सर्वेक्षण अनुसार सातामा न्यूनतम ५ पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव ५ पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र […]

कुन राशि अनि कसरी गर्ने प्रेम पढ्नु पर्ने कुरा

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on कुन राशि अनि कसरी गर्ने प्रेम पढ्नु पर्ने कुरा.

मेषः मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे […]

आँखा कम्जोर हुन नदिनको लागी यस्ता खानेकुराहरु खानुहोस

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on आँखा कम्जोर हुन नदिनको लागी यस्ता खानेकुराहरु खानुहोस.

आँखा हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अंग हो । यसको सहाराले हामी संसार देख्न सक्ने भएका छौँ । यदि आँखा भएन भने संसार हाम्रो लागी अध्यारो हुन्छ । त्यसैले आँखाको हेरचाहा गर्नामा हामीले कुनै पनि लापरवाही गर्न हुदैन । आँखालाई स्वास्थ्य राख्नको लागी हामीले हाम्रो खानेकुराहरुमा पनि निकै ध्यान पुर्याउनु पर्छ । विभिन्न फलफुलले हाम्रो […]

दिक्क लाग्यो भने, यसो गर्नुहोस्, दुई मिनेटमा मुड परिवर्तन गर्न सक्नुहुनेछ ।

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on दिक्क लाग्यो भने, यसो गर्नुहोस्, दुई मिनेटमा मुड परिवर्तन गर्न सक्नुहुनेछ ।.

कहिले कहिँ लामो समयसम्म एकदम दिक्क लाग्छ I कुनै एउटा घटना, कसैसँगको झगडा, हतारको काम, कसैले गरेको गाली ईत्यादी सम्झना आईरहन्छ I घण्टौंसम्म, कहिले काँहि त केही दिनसम्म पनि नराम्रो महसुस भई रहन्छ । समाधान के त ? एउटा अभ्यास गरि हेरौँ है त । यदि तपाई उठिरहनु भएको छ भने कतै ठाँउ मिलाएर बस्नुस् […]

पांच घटिया बानी : तपाई को कि तपाईंको साथीको ??

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on पांच घटिया बानी : तपाई को कि तपाईंको साथीको ??.

हाम्रा यस्ता केही बानीव्यहोरा वा दैनिक गर्ने काम हुन्छन् जसले हामीलाई पत्तो नदिइकनै डुबाइरहेका हुन्छन् । ती आदतले हामीलाई बिगार्छ भन्ने कुराको जानकारी हामीलाई भैरहेको हुन्न । हामीलाई थाहा छ हानिकारक खानेकुरा खानु, धूमपान गर्नु, नङ टोक्ने बानी तथा ढिलो सम्म नसुत्ने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर हामीले उतिसारो ध्यान नदिएका र […]

विश्वभर किन भयो यूट्यूब डाउन ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on विश्वभर किन भयो यूट्यूब डाउन ?.

काठमाडौं  ।  चर्चित सामाजिक सञ्जाल यूट्यूब विश्वभर केहीघण्टा डाउन भएको छ । यूट्यूवले केही प्राविधिक समस्या आएको पुष्टि गर्दै पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको ट्वीटरमार्फत जानकारी दिएको छ । यूट्यूवले सेवा अवरुद्ध हुँदा प्रयोगकर्तामा पर्न गरेको असुविधाप्रति माफी पनि मागेको छ । प्रयोगकर्ताले यूट्यूव सर्च गर्दा सर्भरमा समस्या रहेको सन्देश देखिएको थियो । प्रयोगकर्ताहरुले समस्या देखेसँगै […]