काठमाडौं । मालपोतमा घर जग्गासम्बन्धी सेवा लिन जाँदा एउटै फारम भर्न ४/५ हजार रुपैयाँसम्म बुझाउनुपर्छ । आम नागरिकले भर्नै नसक्ने गरी बनाइएका मालपोतका फारमले जतिसुकै पढेलेखेका र बुझेकालाई पनि रनभुल्लमा पार्छ । तर, सरकारले हालै यस्ता ‘नाङ्ले फारम’ हटाउन सुरु गरेको छ । अनलाइन सिस्टम लागू भएका मालापोत कार्यालयहरुमा नाङ्ले फारम हटाएर सरल फारमहरु प्रयोगमा […]
पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई सेयर नगर्नु नै राम्रो हुन्छ । हामीले यहा जीवनमा सदैव गोप्य राख्नुपर्ने केही कुराहरुको बारेमा चर्चा गरेका छौं । १. रातिक्रिडा जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । कुनै स्त्री तथा पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा […]
चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो । आउनुहोस्, […]
गाडीमा यात्रा गरिरहेकाहरु होस् वा मर्निङ वाक गरिरहेकाहरु, कुनै कामधन्दामा लागिरहेकाहरु होस् वा कलेज धाइरहेकाहरु । धेरैजसो कानमा ईयरफोन ठोसेर एकसूरमा केही सुनिरहेका हुन्छन् । कतिपय त ईयरफोन लगाएर सवारीसाधन पनि हाँकिरहेका हुन्छन् । यसको कारणले दिनप्रतिदिन दुर्घटना भइरहेका छन् । सवारी चलाउँदा ईयरफोनको प्रयोग गर्नेहरु आफुमात्र दुर्घटनाको जोखिममा छैन, उनीहरुको कारण अरुले यात्रु, बटुवा […]
आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन […]
तपाईंले हेक्का राख्नुभएकै होला, सामान्य दिनमा भन्दा बढी खानेकुरा खाइन्छ दशैंमा । दशैंको खानेकुरामा मासुजन्य परिकार धेरै हुने गर्छ । पाहुना निम्त्याएर भोज ख्वाउँदा होस् वा इष्टमित्रकहाँ पाहुना लाग्दा, केही न केही त खानैपर्छ । नातागोता, इष्टमित्र सबैकहाँ पुग्नैपर्ने, पुगेपछि केही न केही खानैपर्ने अवस्था हुन्छ यसबेला । त्यसैले चाहेर पनि यसबेला हामी आफ्नो मुख […]
फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्टमा ह्याकरहरुले निसाना लगाएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ । टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ । उसको दाबी अनुसार ह्वाट्सएपमा एक बग देखा परेको छ । उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ […]
कतै फसेको वा ज्यान नै जोखिममा भएको अवस्थाबाहेक मानिसले आफ्नो पिसाब पिउनेबारे सायद सोच्दैन । तर यस्ता केही मानिसहरु पनि छन् जसले दैनिक रुपमा आफ्नो पिसाब पिउने गर्छन् । उदाहरणका लागि केन्टलाई लिन सकिन्छ । नेविंगटनकी ३३ वर्षीया योगा शिक्षक केली ओकलीले आफ्नै पिसाब पिएपछि निकै लामो समयदेखिको स्वास्थ्य समस्याबाट राहत पाएको र छालामा समेत […]
पछिल्लो वर्ष मात्र विश्वमा एक सय अर्ब पटक चाउचाउ अर्थात ‘इन्स्टान्ट नुडल्स’ खान दिइएको तथ्याङ्कले देखाएको छ । यसको अर्थ विश्वका प्रत्येक मानिसलाई १३ पटक भन्दा बढी चाउचाउ दिइएपनि यसको अभाव हुने छैन । यस्तोमा सबैले वर्षमा एक न एक चोटी चाउचाउ खाएकै हुनुपर्ने विश्लेषकहरुको भनाइ छ । यसरी संसारको जुनसुकै ठाउँमा पाइने विश्वव्यापी खाद्य […]
मोबाइल हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ : १ स्क्रिन सधैँ सफा […]