Sajhamanch Archive

गाइको घ्यूले कोलेस्ट्रोल कम गर्छ यस्ता छन् फाइदा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on गाइको घ्यूले कोलेस्ट्रोल कम गर्छ यस्ता छन् फाइदा.

धेरैजसो मानिसहरुलाई लाग्छ कि गाइको घ्यू खाँदा शरिरमा बोसो बढ्छ, तौल बढ्छ र यसले स्वास्थ्यसँगै मुटुसम्बन्धि विभिन्न रोग पनि निम्त्याउँछ । त्यसकारण धेरै मानिसहरुले यसलाई खानाको स्वाद बढाउने हिसाबले कहिलेकाँही खाने गर्छन् । तर यो सबै भ्रम हो । भिटामिनले भरपुर गाइको घ्यू स्वास्थ्यका लागि मात्र नभई छाला र कपालका लागि पनि निकै फाइदाजनक मानिन्छ […]

उत्तर कोरियासँग कति छ आणविक हतियार ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on उत्तर कोरियासँग कति छ आणविक हतियार ?.

काठमाडौं । दक्षिण कोरियाका एक जना मन्त्रीले उत्तर कोरियासँग अधिकतम ६० वटासम्म आणविक हतियार हुनसक्ने दावी गरेका छन् । निसस्त्रीकरणको प्रतिबद्धता जनाएको उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला दक्षिण कोरियाली संसद्मा यस्तो जानकारी आएको हो । दक्षिण कोरियाका एकीकरण मन्त्री चो म्योङ–ग्योनले संसदलाई सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म […]

रिसाहा मानिसलाई हृदयघातको खतरा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on रिसाहा मानिसलाई हृदयघातको खतरा.

 मानिसहरु स-सानो कुरामा पनि झनक्क रिसाइहाल्छन् । तर, यस्तो स्वभावले निम्त्याउने खतरातर्फ उनीहरु अनभिज्ञ छन् । हामीले बच्चादेखि नै सुन्दै आएका छौं, रिस मानिसको सबैभन्दा ठूलो सत्रु हो र यसले आफैलाई हानी गर्छ । हालसालै गरिएको एक अध्ययनले पनि यसलाई पुष्टि गरेको छ । धेरै रिसाउने मानिसलाई हृदयघातको खतरा धेरै हुने अध्ययनको निस्कर्ष छ । […]

चाणक्य नीतिः यस्ता श्रीमान्– श्रीमती र सम्बन्धलाई त्याग्नु नै कल्याण

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on चाणक्य नीतिः यस्ता श्रीमान्– श्रीमती र सम्बन्धलाई त्याग्नु नै कल्याण.

आचार्य चाणक्यका नीति र ज्ञानले हाम्रो जीवन सरल र सुगम बनाउनुका साथै विभिन्न समस्याबाट पनि जोगाउँछ । जीवनलाई सफल बनाउनका लागि आचार्यको नीति–सूत्र निकै उपयोगी मानिन्छ । चाणक्य नीतिले जीवनको पूरा आनन्द लिनका लागि हामीले कस्ता जीवनसाथी र सम्बन्धलाई त्याग्नुपर्छ भन्ने जानकारी दिएको छ । १. यस्तो धर्मलाई छोड्नु उचितः जुन धर्ममा दयाको कुनै स्थान […]

स्वस्थ जीवनशैली बनाउने उपायहरू

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on स्वस्थ जीवनशैली बनाउने उपायहरू.

 एक्काइसौँ शताब्दीको चरम विकाससँगै विज्ञान र प्रविधिको उपलब्धिका कारणले मानिसलाई एक पाइला हिँड्न र कुनै काम पनि आफूलाई गर्न परेको छैन । मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै भइरहेका छन् । जसका कारण मानिस प्रविधिको दास भएको छ । खाना मीठो,चिल्लो र मसालादार खानुपर्ने,ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी […]

चिया–कफी ‘चार कपभन्दा बढी भयो भने ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on चिया–कफी ‘चार कपभन्दा बढी भयो भने ?.

‘जोकोहीले चिया तथा कफी पिउँदैमा फरक पर्दैन,’ पोषणविद् केपी लम्सालले वास्तविकता बताए, ‘चार कपभन्दा बढी भयो भने समस्या देखापर्छ । कसैकसैलाई त दुई कप खानसाथ निद्रा लाग्दैन । गर्भवतीले त चार कप पनि खान हुँदैन ।’ चिया, कफीको मात्रा बढी भयो भने निद्रा लाग्दैन । मुटुको चालसमेत तल–माथि हुन्छ । ‘आइरन कमी हुनेले त चिया […]

महिलाले कस्तो शैलीमा यौनसम्पर्क गर्दा बढी आनन्द लिन्छन् ?

Published: (Updated: ) in रोचक कुरा / टिप्स, by . Leave a Comment on महिलाले कस्तो शैलीमा यौनसम्पर्क गर्दा बढी आनन्द लिन्छन् ?.

मानिसै पिच्छे फरक किसिमको यौन सम्पर्क शैली मन पर्न सक्छ । यो स्वभाविक पनि हो । कुन मानिसले कस्तो शैलीको यौन आनन्द लिन्छ यो कुरा भन्न गाह्रो छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ । केही दिनअघि एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको थियो । सर्भेक्षणका क्रममा महिलालाई यौन […]

९ प्रकारका खानाले चाँडै नै खुइलिन्छ तालु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ९ प्रकारका खानाले चाँडै नै खुइलिन्छ तालु.

कपाल समयपूर्व नै झर्नु आजकाल सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धमध्येको एक हो । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् । के खानाका कारण झर्छन् कपाल ? भारतकी हेयर र ब्यूटी एक्सपर्ट निक्की बाबाका अनुसार केही खानेकुरा धेरै खाँदा रगतमा बायोटिनको कमी हुन थाल्छ जसले कपालको जरामा रक्तसंचार […]

डाक्टरसँग लुकाउनै नहुने यी हुन् पाँच कुरा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on डाक्टरसँग लुकाउनै नहुने यी हुन् पाँच कुरा.

काठमाडौं । कतिपय महिला लाज, संकोचका कारण शारीरिक समस्या लुकाउने गर्छन्। पछि त्यो सामान्य समस्या घातक रोग बन्न पुग्छ। त्यसैले महिलाहरूले चिकित्सकलाई कुनै पनि शारीरिक समस्या लुकाउनु हुँदैन। अनियमित महिनावारी धेरै महिलामा देखिने समस्या हो, अनियमित महिनावारी। महिनावारी गडबड हुनु कुनै ठूलो रोग होइन। विभिन्न कारणले गर्दा महिनावारी अनियमित हुने गर्छ। खानपानमा ध्यान दिएर र चिकित्सकसँग […]

शरीरमा चाहिने भिटामिनको लागि यी चिज खानुहोस,

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on शरीरमा चाहिने भिटामिनको लागि यी चिज खानुहोस,.

भिटामिन हाम्रो शरीरको लागी एउटा निकै महत्वपूर्ण पोषक तत्व हो । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बधाउन निकै ठुलो भूमिका खेल्छ । यदि हाम्रो शरीरमा भिटामिनको कमी भयो भने हामीलाई विभिन्न रोगहरुले सजिलैसँग संक्रमण गर्न सक्छन् । भिटामिन धेरै प्रकारका हुने गर्छन् र हाम्रो शरीरको लागी सबै खालका भितामिन्हारू निकै जरुरी छन् । शरीरमा […]