पुरुष धेरैजसो स्मार्ट बन्ने चक्करमा आफ्नी पार्टनरलाई जे पनि भनिरहेका हुन्छन् । यदि तपाईंलाई आफ्नो सम्बन्धबारे चिन्ता छ र यसलाई दीर्घकालसम्म टिकाइराख्न चाहनुहुन्छ भने केही बोल्नुअघि एकपटक अवश्य पनि सोच्नुहोस् । आज हामी तपाईंलाई यस्ता केही कुरा बताउँदैछौं जुन तपाईं आफ्नी प्रेमिका र श्रीमतीलाई कहिले पनि भन्नु हुँदैन । यस्ता वाक्यांशले तपाईंको सम्बन्धमा फाटो ल्याउन […]
ज्योतिष शास्त्र अन्तर्गत प्रत्येक मनुष्यलाई तीन श्रेणीमा बाँडिएको छ जो उनको गणको आधारमा निर्धारित हुन्छ । यी तीन श्रेणीमा देव गण, मनुष्य गण र राक्षस गण हुन्छ । गणको आधारमा मनुष्यको स्वभाव र उनको चरित्रबारे पनि बताइएको हुन्छ । नक्षत्रः ज्योतिष शास्त्रका अनुसार जन्मको समयमा नक्षत्रको उपस्थितीको आधारमा व्यक्तिको गण निर्धारित हुन्छ । देव गणः […]
एक महिलाले दुई वर्ष अघि ब्रा लगाउन छाडिन् । उनी ब्रा लगाउनुलाई भयानक भन्छिन् तर वेट्रेसको काम गरिरहेकी उनलाई यही कारण जागिरबाट निकालियो । २५ वर्षे अल्बार्टाकी क्रिस्टिना स्चेलले आफ्नो संस्थाविरुद्ध कानुनी कारवाही सुरु गरेकी छिन् । क्रिस्टिनाले आफ्नो संस्थाले तोेकेको नयाँ नियम पालना नगरेका कारण जागिरबाट हात धुनुपर्यो । नयाँ नियम अनुसार उनले टेबलमा […]
शिक्षक भनेको विद्यार्थीहरूको महत्वपुर्ण पाटो हो । शिक्षकले जे सिकायो स्कुलमा विद्यार्थीले उही सिक्छन् ।विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । बच्चाका बारेमा शिक्षकले धेरै कुरा थाहा पाउनुपर्ने हुन्छ । त्यसैले स्कुलमा शिक्षकहरूले विद्यार्थीको बानी व्यवहार, खानपान, पढाइ, शारीरिक क्रियाकलाप सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ । कक्षाकोठामा रहेका सबै बालबालिकाका स्वभाव फरक–फरक […]
काठमाडौं । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, […]
हात सफा हुनको लागी हातको औंलाको टुप्पो सफा हुनु जरुरी छ भनेर सन् १९७० तिर आएर पत्ता लाग्यो। वैज्ञानिकहरुले सबैभन्दा धेरै किटाणु नङमुनि रहने पत्ता लगाए । नङ हात धोएको धेरै समयसम्म पनि ओसिलो रहने भएकाले यस ठाउँमा ब्याक्टेरियाले सजिलैसंग संक्रमण गर्छ । सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना […]
कालो गोरा मानवीय रङ यसको हुनुको पहिलो र प्रमुख कारण त अनुवांशिक नै हो । मतलब पहिलो कारण हाम्रो आमाबुवासँग मिल्दो छालाको रङ हुने । र दोस्रोकारण हुन्छ हाम्रो शरीरमा पाइने मेलेनिन पदार्थको प्रभाव। मेलेनिन त्यस्तो तत्व हो जसले हाम्रा छालाको रङ निर्धारण गर्न महत्वपूर्ण भूमिका रहन्छ । मेलेनिन यो कुरामा निर्भर रहन्छ कि हामी […]
वास्तु अनुसार दक्षिण, उत्तर–पूर्व र उत्तर–पश्चिमलाई पैसाको दिशा मानिन्छ । घरका यी कुनामा दोष वा गल्ती हुँदा आर्थिक समस्या रहिरहन्छ । घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ । यसबाहेक फोहोर र गह्रुँगो सामान राख्नु अघि तपाईंले वास्तुशास्त्रका केही नियमका पालना गर्नुपर्छ । यस्ता छन् वास्तुदोषः […]
तौल घटाउन ग्रीन टीले कस्तो भूमिका खेल्छ ? के ग्रीन टी पिउँदा साँच्चै नै तौल घट्छ ? यदि हामीले इन्टरनेटमा ग्रीन टीबारे खोजी गर्यौं भने यसले तौल घटाउँछ भन्ने जानकारी पाउँछौं । यसबारे विभिन्न अनुसन्धान भएको बताइन्छ तर उनीहरुले यो कुन युनिभर्सिटी वा मेडिकल कलेजमा भएको हो, कुन डाक्टर यो अध्ययनमा समावेश छन् । यो […]
मेथी हाम्रो दैनिकजसो भान्छामा मसलाको रुपमा प्रयोग हुन्छ । यही मेथीलाई तरकारीमा मसलाको रुपमा नभएर तरकारीकै रुपमा पनि पकाएर खान सकिन्छ । मेथीको तरकारी बनाउन आवश्यक सामग्री १.मेथी (२ सय ग्राम) २. तेल (१ सानो डाडु) ३. सुकेको प्याज काटेको (५० ग्राम) ४. गोलभेडा ३–४ पिस ५. बेसार (एक सानो चम्चा) ६. नुन (स्वाद अनुसार) […]