Sajhamanch Archive

प्रदेश १ मा १,२८१ संक्रमण मुक्त, ३९४ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १,२८१ संक्रमण मुक्त, ३९४ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका […]

मेलम्ची बजारमा घरको छतमा मानिसहरु फसे, उद्धारको प्रयास जारी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मेलम्ची बजारमा घरको छतमा मानिसहरु फसे, उद्धारको प्रयास जारी.

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित एउटा घरको छतमा चार जना फसेका छन् । उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ । उनीहरुलाई उद्धार गर्न नेपाली सेनाको टोली हेलिकप्टरबाट गइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । ‘टाढाबाट हेर्दा घरको छतमा चार जना देखिन्छन्, उद्धारको लागि उनीहरुले हारगुहार गरेको देखिन्छ,’ पौडेलले भने, ‘त्यहाँको परिस्थिति हेरेर सेनाको […]

मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा, अहिलेसम्म ७ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मेलम्ची र हेलम्बुमा बाढीको बितण्डा, अहिलेसम्म ७ जनाको मृत्यु.

काठमाडौ । अविरल वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको पुष्टि भएको छ। ‘हेलम्बु गाउँपालिकामा अहिलेसम्मा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ उनले भने, ‘घर, टहरा, पुललगायत संरचना बगेका छन्।’ मृत्यु […]

शिवसताक्षी वडा नं. ५ का किसानलाई कृषि सामाग्री प्रदान

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ५ का किसानलाई कृषि सामाग्री प्रदान.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ५ का किसानलाई कृषि सामाग्री प्रदान गरिएको छ । वडामा तरकारी खेती गर्ने किसानको पहिचान गरी उक्त कृषि सामाग्री प्रदान गरिएको हो । उक्त कृषि सामाग्रीहरु नगर प्रमुख चन्द्रकुमार सेर्मा, प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राई,  वडा अध्यक्ष सत्यनाराययण राजबंशीले कृषकलाई प्रदान गरेका थिए । वडाले कृषि विधा तर्फ […]

प्रदेश १ मा आज ५५७ जना संक्रमण मुक्त, ३८५ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आज ५५७ जना संक्रमण मुक्त, ३८५ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७७, सुनसरीमा ९१, मोरङमा ८०, संखुवासभामा ७, इलाममा ६, पाँचथरमा ४, […]

कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर बढी सडक कालोपत्रे

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर बढी सडक कालोपत्रे.

कमल । झापाको कमल गाउँपालिकामा चालु आर्थिक वर्षमा ६ किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएको छ । चालु आर्थिक वर्षमा मात्र गाउँपालिकाका निर्माण भएका सडक अन्तर्गत वडा नम्वर ४ स्थित चुलाचुली मोड हुदै डाँफे चोकसम्म जाने कृषि सडकमा ३ हजार ३८० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । गाउँपालिकाका वडा नम्वर ३ मा […]

शिवसताक्षीमा थप एक कोरोना सक्रमितको मृत्यु

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप एक कोरोना सक्रमितको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी ८ निवासी ५७ वर्षीय लीलाराम लावतीको उपचारको क्रममा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जेष्ठ १४ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । हिजो बेलुकी उपचारककै क्रममा उनको मृत्यु भएको शिवसताक्षीका कोभिड फोकल पर्सन रोसन अधिकारीले […]

भीमा कुमारीको घर निर्माणका लागि अष्ट्रेलिया बसेका नेपालीहरुद्वारा ५५ हजार सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on भीमा कुमारीको घर निर्माणका लागि अष्ट्रेलिया बसेका नेपालीहरुद्वारा ५५ हजार सहयोग.

शिवसताक्षी । भीमाकुमारी चौधरी राईको घर निर्माणका लागि ५५ हजार नगद सहयोग हस्तान्तण भएको छ । अष्ट्रेलियामा रहेका नेपालीले ५५ हजार नगद घर निर्माण उपभोक्ता समितिका संयोजक विनोद ढकाललाई हस्तान्तरण गरिएको हो । पीडित भीमाकुमारीको घर निर्माणका लागि आर्थिक सहयोग गरेको हो । उक्त रकम महाभारा हाल गौरीगंज बस्ने नेत्र पौडेल नेतृत्वमा अस्ट्रेलियामा संकलन भएको […]

झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज.

विर्तामोड । झापामा आज १ सय ५० जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय ४२ पुगेको छ । त्यस्तै आज नै थप १५४ जनामा कोरोना पुष्टि भएको भने हालसम्म संक्रमितको संख्या २ हजार ४ सय ३८ जना पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार थप २ जना […]

अन्तराष्ट्रिय योग दिवशको अवसरमा भच्र्युअल योग शिविर

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on अन्तराष्ट्रिय योग दिवशको अवसरमा भच्र्युअल योग शिविर.

कमल । पतन्जली योग समिती नेपाल प्रदेश नम्वर १ को आयोजनामा सोमबार अन्तराष्ट्रिय योग दिवश २०७८ को पुर्व शन्ध्यामा भच्र्युअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १ नम्वर प्रदेशकी उपसभामुख सरस्वती पोख्रेलले योगले मानिसको जिवनमा आमुल परिवर्तन ल्याउने बताइन् । आजको व्यस्त समयमा आशन, ध्यान प्रणायमले मात्र मानिस स्वस्थ्य हुने भएकोले हरेक मानिसले योग गर्न […]