Sajhamanch Archive

प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमण मुक्त

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३७९ संक्रमित थपिए, ३५८ संक्रमण मुक्त.

विराटनगर । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, कचनकवल र […]

भद्रपुरका अति विपन्न परिवारलाई खाद्यन्य सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुरका अति विपन्न परिवारलाई खाद्यन्य सहयोग.

भद्रपुर । भद्रपुरका अति विपन्न ५ सय १० परिवारलाई खाद्यन्य सहयोग गरिएको छ । खाद्यन्न बैंकबाट बन्दाबन्दीका कारण गाँस जुटाउन समस्यामा परेका विपन्न परिवारलाई खाद्य सहयोग गरिएको हो । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको अगुवाईमा भद्रपुर नगर क्षेत्रका अति विपन्न परिवारलाई खाद्यन्न सहयोगार्थ खाद्यन्य बैक स्थापना गरिएको थियो । माओवादी केन्द्र झापा क्षेत्र नम्बर […]

प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमण मुक्त

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमण मुक्त.

विराटनगर । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई […]

झापामा केही खुकुलो गर्दै निषेधाज्ञा असार ७ गतेसम्म थप

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापामा केही खुकुलो गर्दै निषेधाज्ञा असार ७ गतेसम्म थप.

विर्तामोड । कोरोना भाइरस सक्रमणको न्यूनिकरणको लागि गरिएको निषेधाज्ञा झापामा असार ७ गतेसम्मलाई थप गरिएको छ । डीसीसीएमसीको बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यन्न, हार्डवेयर, वीउ विजन, वर्कशवमा खुकुलो बनाउँदै निषेधाज्ञा थप गरेको हो । जसमा खाद्यनन, फलफुल, तरकारी माछामासु, दुध डेरी , पुस्तक पसल, हार्डवेयर पसल विहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न […]

शिवसताक्षीमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ पुग्यो.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ की २८ वर्षीय रचना आङदेम्बे ओलीको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु हिजो बेलुकी मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उनमा जेष्ठ १५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको नगरपालिकाका कोभिड फोकल पर्सन रोसन […]

प्रदेश १ बाट १३ सय १० संक्रमण मुक्त, ४८६ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ बाट १३ सय १० संक्रमण मुक्त, ४८६ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ बाटआज १ हजार ३१० जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ५२४ महिला र ७८६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ४८ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ माआज ४८६ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १९३, सुनसरीमा १३५, झापामा १०८, धनकुटामा १४, […]

झापामा एकै दिन १४ सय ७ जनाले कोरोना जिते

Published: in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा एकै दिन १४ सय ७ जनाले कोरोना जिते.

विर्तामोड । झापामा आज १२६ जना नयाँ संक्रमित थपिएका छन् थपिदा १४ सय ७ जना निको भएर डिस्चार्ज भएका छन् । उनीहरु जिल्लाका विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ । थपिएका कोरोना संक्रमित मध्ये सबैभन्दा धेरै विर्तामोड १७ र हल्दिवारीमा १५ जनामा कोरोना पुष्टि भएको हो । यता, […]

गोरखा वेलफेयर र अन्तराष्ट्रिय झापाली समाजद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on गोरखा वेलफेयर र अन्तराष्ट्रिय झापाली समाजद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान.

कमल । विभिन्न संघ संस्थाद्वारा कमल गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालले कमल गाउँपालिकालाई विभिन्न किसिमका स्वास्थ्य सामाग्री प्रदान गरेको हो । वेलफेयरले उपलब्ध गरसामान ९ एलपीएम कन्सेन्ट, ३ थान, पल्स अक्सिमिटर १५ थान र पिपिई १५० सेट गरि जम्मा ८ लाख ५२ हजार रुपैया बवारबरको समाग्री प्रदान गरेको कमल […]

प्रदेश १ बाट १,४४२ संक्रमणमुक्त, ५७३ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ बाट १,४४२ संक्रमणमुक्त, ५७३ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ बाट १ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६०९ महिला र ८३३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ४६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४६ हजार ३४१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५७३ जना कोरोना संक्रमित […]

एमाले हल्दिवारीले विपन्नलाई स्वास्थ्य उपचारदेखि खाद्यान्नसम्म वितरण गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on एमाले हल्दिवारीले विपन्नलाई स्वास्थ्य उपचारदेखि खाद्यान्नसम्म वितरण गर्ने.

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) हल्दीवारी गाउँ कमिटीको विशेष बैठकले विश्वव्यापी कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण, उपचार र बन्दाबन्दीको कारणले रोजगारी गुमाउन बाध्य दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न घरपरिवारका नागरिकहरुलाई राहत समेत वितरण गर्ने निर्णय गरेको छ । नेकपा एमाले हल्दीबारी गाउँ कमिटीका अध्यक्ष हरी गौतमको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका क्षेत्रका कोरोना भाइरस संक्रमणका […]