शिवसताक्षी । शिवसताक्षी नगरपालिकालाई अन्तराष्ट्रिय झापाली समाजद्वारा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । समाजले कोरोना भाइरसको जोखिम र न्यूनिकरणका लागि ५० किट र १५ सेट पिपिई नगरपालिकालाई प्रदान गरेको हो । उक्त सामाग्री अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय उपाध्यक्ष नविन पोख्रेलको उपस्थितिमा शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार सेर्मालाई प्रदान गरिएको बताइएको छ । अन्तराष्ट्रिय झापाली समाजले एक […]
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको छ । संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि इजलासले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको हो । रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको भएको र चाँडै टुङ्गो लगाउनुपर्ने भन्दै सर्वोच्चले बहसका लागि समेत समयसीमा तोकेको छ । रिट […]
विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना […]
काठमाडौं । जर्मन सरकारले नेपाललाई पठाएको ६२ वटा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनका राजदूत रोल्यान्ड शेफरले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । जर्मन सरकारले नेपालमा कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० एसएसपी २ मास्क, […]
शिवसताक्षी । झापा शिवसताक्षीमा थप एकजना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी वडा नं. ४ निवासी सिटौला थरका ८६ वर्षीय बृद्धको आम्दा अस्पतालमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गएको १४ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि दमकको आम्दा अस्पतालमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन […]
बिर्तामोड । झापामा आज २३५ नयाँ संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५५ पुगेको छ । आज १५२ जना डिस्चार्ज भएको बताइएको छ । त्यस्तै झापामा आज एकैदिन ८ संक्रमितको मृत्यु भएको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा ४, एडभान्स हस्पिटल दमकमा २ , आम्दा र होम आइसोलेशनमा […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमितको संख्या २७२ पुगेको छ । जसमा ५६ महिला र ७५ पुरुष गरी १३१ जना सक्रिय संक्रमित रहेका छन् भने ७३ महिला र ७५ पुरुष गरी १४८ जना निको भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । शिवसताक्षीमा कोरोना भाइरसबाट हालसम्ममा ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी शिवसताक्षी […]
कमल । पूर्व नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले अग्नि पीडित परिवारलाई राहात प्रदान गरेको छ । शिवसताक्षी नगरपालिका २ स्थित मंगलवारेमा गएको जेष्ठ १० गते राती आगलागीका कारण घरबार विहीन भएकी राई परिवारलाई संस्थाले राहत वितरण गरेको हो । संस्थाकाकी सदस्य समेत रहेकी चन्द्रकला राईलाई खाद्यन्य, लत्ताकपडा, एकथान सिलाई मेसिन र व्यवसायस सञ्चालन गर्न २५ हजार […]
विराटनगर । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६,संखुवासभामा ९,पाँचथर, इलाम र भोजपुरमा४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १–१ र र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, […]
विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु […]