काठमाडौं । नेपाललाई डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप प्रदान गर्ने भएको छ । डेनमार्क सरकारले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिए । खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई […]
सुरुङ्गा । नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीको समन्वय तथा सुरुङ्गा मेडिसिन सेन्टर एण्ड चन्द्रोदय क्लिनिकको आयोजनामा यहाँका पत्रकारहरुका लागि एक दिने निशुल्क होल वडी चेकअप क्याम्प संचालन भएको छ । आयोजक सुरुङ्गा मेडिसिन सेन्टरका प्रमुख यज्ञराज कार्कीका अनुसार पत्रकारहरुलाई सुगर, प्रेसर, कोलीस्टल, मुटु, मृगौला, जण्डिस, पिसाव लगायातका सबै समस्याहरुको निशुल्क चेक जाँच […]
कमल । विश्व वातावरण दिवसको अवसरमा आज कमल नगर जेसीजको आयोजनामा वृक्षारोपण गरिएको छ । हरेक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष “ सुरक्षति जीवनकालागी जैविक विविधता” भन्ने नाराका साथ कमल नगर जेसीजले कमल गाउँपािलका वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्ययालयको […]
विराटनगर । प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । गृह जिल्ला आएका उनले प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि करीब रु ३४ अर्बको हाराहारीकोे […]
काठमाडौ । वेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ । त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ। यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी ईएमए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले […]
झापा । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश(१ का एकरदुई ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको […]
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो सिजनका लागि मलको अभाव नरहेको बताउनुभएको छ । केहीदिनयता सरकारले किसानलाई मल दिन नसकेको जस्ता समाचारहरु सञ्चारमाध्यममा आएपछी कृषिमन्त्री अर्यालले आज (शुक्रबार) कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन/निरिक्षण गर्नुभएको थियो । कम्पनीमा मौज्दात रहेको मलको निरिक्षण पश्चात् आयोजीत पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री […]
काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि कोरियाली सरकारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अन्तर्राष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत दुई लाख अमेरिकी डलर बराबारको कोरोना परीक्षण किट सहयोग गरेको हो । शुक्रबार सरकारलाई हस्तान्तरण गरेको उक्त किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ । नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले […]
काठमाडौ । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाडौँले यही जेठ २६ गतेदेखि हप्ताको एक दिन हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । कार्यालयका अनुसार जेठ २६ गतेदेखि हरेक बुधबार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ । कोरोनाको जोखिमका बाबजुद पनि सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर हप्ताको एक दिन […]
काठमाडौ । सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन्। त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन्। नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो। ‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ। कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका […]