Sajhamanch Archive

नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए सहमति हुन सक्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on नेपाल समूहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए सहमति हुन सक्ने.

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी सशर्त ब्युँताउन तयार भएका छन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको […]

झापामा २७९ जना संक्रमित थपिए, १२६ को डिस्चार्ज

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा २७९ जना संक्रमित थपिए, १२६ को डिस्चार्ज.

विर्तामोड । झापामा आज २७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै विभिन्न अस्पतालमा उपचाररत १२६ जना संक्रमितको डिस्चार्ज भएका छन् । डिस्चार्जको हुनेको संख्या ६ हजार २ सय ३८ पुगेको छ । त्यसैगरी संक्रमित मध्ये सबैभन्दा धेरै भद्रपुरमा ४३ र विर्तामोडमा ४२ जनाका कोभिड पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार […]

अस्पतालहरुले चर्को शुल्क असुल्न थालेको जनगुनासोपछि सरकार ‘एक्सन’मा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on अस्पतालहरुले चर्को शुल्क असुल्न थालेको जनगुनासोपछि सरकार ‘एक्सन’मा.

काठमाडौं । कोभिड–१९ संक्रमितको उपचारको नाममा केही स्वास्थ्य संस्थाले अनावश्यक रुपमा अत्यधिक शुल्क असुल्ने गरेको जनगुनासो पछि सरकारले अस्पतालहरुलाई कडाई गर्न थालेको छ । सरकारले कोभिड संक्रमितको उपचार गर्दै आएका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सात दिनभित्र सम्बन्धित अस्पतालबाट प्रवाह हुने सेवाको प्रकार, सोको लागत रकम, शीर्षकसमेत उल्लेख भएको मूल्यसूची र सञ्चालक समितिको आधिकारिक निर्णय […]

सत्य साई प्रदेश समितिद्वारा शिवसताक्षी नगरपालिकालाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on सत्य साई प्रदेश समितिद्वारा शिवसताक्षी नगरपालिकालाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकालाई श्री सत्य साई प्रदेश समितिबाट ५ थान अक्सिजन सहितको सिलिण्डर प्रदान गरिएको छ । कोभिडको महामारी अक्सिजन आपूर्तिमा सहयोगको लागि सत्य साईले शिवसताक्षी नगरपालिकालाई उक्त सिलिण्डर प्रदान गरेको हो । सत्य साई प्रदेश समितिलाई कोरोना भाइरसको महामारी हटेपछि खाली सिलिण्डर फिर्ता गर्ने गरी हाल नगरपालकालाई सहयोग प्रदान गरेको शिवसताक्षी नगरपालिकाले […]

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत.

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारका पदाधिकारीबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित बारका पदाधिकारीसँग प्रधानन्यायाधीश राणाले आज छलफल गरेका थिए । वरिष्ठ न्यायाधीश इजलासमा बस्न नमानेमा रोलक्रममा आउने न्यायाधीशलाई इजलासमा राख्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । आजको सुनुवाई स्थगित हुने […]

महासंघ झापाले भद्रपुरका सञ्चारकर्मीलाई दियो स्वास्थ्य सामग्री

Published: in विविधा, समाज by . Leave a Comment on महासंघ झापाले भद्रपुरका सञ्चारकर्मीलाई दियो स्वास्थ्य सामग्री.

भद्रपुर । नेपाल पत्रकार महासंघ झापा शाखाले भद्रपुर नगरपालिका क्षेत्रमा रहेका सञ्चारकर्मीहरूलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । महासंघ झापा अध्यक्ष एकराज गिरीको नेतृत्वमा आएको टोलीले महासंघ झापाका पूर्व सभापति तथा प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्दचन्द्र क्षेत्री मार्फत नगर क्षेत्रका ३३ जना सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । महासंघ झापाले जिल्ला सहकारी […]

बजेटमा यस्ता छन् राहतका प्याकेज

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on बजेटमा यस्ता छन् राहतका प्याकेज.

शनिवार सार्वजनिक गरिएको आव २०७७–०७८ को बजेट वक्तव्यमार्फत सरकारले कोभिड महामारीका कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याएको छ । मासिक २० हजार लिटरसम्मको खानेपानीको महसुल यसै महिनादेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले निःशुल्क उपलब्ध गराउने व्यवस्था बजेटले गरेको छ । यसैगरी निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार […]

अब हरेक स्थानीय तहमा दमकल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on अब हरेक स्थानीय तहमा दमकल.

काठमाडौं । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका हुन् । एक अग्नि नियन्त्रकका अनुसार एउटा दमकललाई सामान्यतस् ७० लाख रुपैयाँभन्दा बढी मूल्य पर्छ । यसका लागि कम्तीमा तीन कर्मचारी २४ सै घन्टा खट्नुपर्छ […]

कर्मचारीको तलब २ हजार बढ्यो, साउन १ देखि लागू हुने

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on कर्मचारीको तलब २ हजार बढ्यो, साउन १ देखि लागू हुने.

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् । उनले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताए । यो तलबमान आगामी साउन १ गतेबाट लागू हुनेछ ।

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै कमलका युवा

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै कमलका युवा.

कमल । विदेशवाट फर्किएका झापा कमलका युवा यतिवेला पशुपालन व्यवसायमा रमाउन थालेका छन् । विदेशमा सिकेको ज्ञान र सीप आफ्नै गाउँघरमा प्रयोग गर्न पाउँदा युवामा जोस र जाँगर सँगै खुशी थपिएको छ । विदेशमा हुँदा मालिकको अरन खटनमा काम गर्नु पथ्र्योभने यहाँ आफै मालिक भएर स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सन्चालन गर्दा युवाहरु दङ्ग परेका छन् […]