Sajhamanch Archive

झरीको बाबजुत पनि संक्रमितको घर घरमा औषधि बोकेर पुग्छन् शिवसताक्षीका स्वास्थ्यकर्मी अधिकारी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झरीको बाबजुत पनि संक्रमितको घर घरमा औषधि बोकेर पुग्छन् शिवसताक्षीका स्वास्थ्यकर्मी अधिकारी.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले कोरोनाका सक्रिय संक्रमितलाई झरी बाबजुत पनि संक्रमितको घर घरमा गई औषधी वितरण गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी रोसन अधिकारीले आज शिवसताक्षी नगरपालिका वडा न. १० का ८१ र ५४ वर्षीय संक्रमित र ११ का सक्रमितलार्ई औषधि वितरण गरेको हो । नगर भित्रका संक्रमितहरु मध्ये दिर्घ रोगी र बृद्धबद्धालाई विषेश ध्यान […]

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रोः नेपाल चेम्वर अफ कमर्श

Published: in विविधा, समाज by . Leave a Comment on विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रोः नेपाल चेम्वर अफ कमर्श.

विराटनगर । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रहेको बताएको हो । चेम्वर अफ कमर्शका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले […]

मृतक र संक्रमित घट्दै, निको हुने बढ्दै

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on मृतक र संक्रमित घट्दै, निको हुने बढ्दै.

काठमाडौं । देशभर कोरोना संक्रमित र मृतकको संख्या घट्न थालेको छ । परीक्षण दायरा लगभग स्थिर हुँदा पनि संक्रमित र मृतकको संख्या घट्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ४ […]

मेची प्रादेशिक अस्पतालमा ५० सैयाको काभिड अस्पतालको शिलान्यास

Published: in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on मेची प्रादेशिक अस्पतालमा ५० सैयाको काभिड अस्पतालको शिलान्यास.

भद्रपुर । मेची प्रादेशिक अस्पतालको परिसरमा ५० सैयाको कोभिड अस्पतालको शिलान्यास भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले आज बिहीबार विहान साडे नौ बजे कोभिड अस्पतालको शिलान्यास गर्नु भएको हो । हाल सञ्चालित अस्पतालको उत्तर पश्चिममा निर्माण हुन लागेको यो अस्पतालमा दुई वार्ड एक स्टाफ रुम र ४ ट्वाइलेट २ वाथरुम निर्माण गरिने […]

झापामा जेष्ठ २१ गतेसम्म निषेधाज्ञा थपियो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on झापामा जेष्ठ २१ गतेसम्म निषेधाज्ञा थपियो.

विर्तामोड । झापामा आगामी २१ गतेसम्म निषेधाज्ञा थप भएको छ । डीसीसीएमसीको बैठकले जेठ १५ गतेदेखि २१ गतेसम्मलाई निषेधाज्ञा थप गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । थप भएको निषेधाज्ञामा यसअघिकै नियमहरु यथावत रहेका छन् । खाद्य अभाव भए वा कुनै खाद्य सम्बन्धी समस्या भएमा स्थानीय तहसँग समन्वय गर्न भनिएको छ ।  

झापामा ८१ जनाले कोरोना जिते, थप १३८ मा संक्रमण, ७ जनाको मृत्यु

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा ८१ जनाले कोरोना जिते, थप १३८ मा संक्रमण, ७ जनाको मृत्यु.

विर्तामोड । झापामा आज ८१ जनाले कोरोना जितेर घर फर्केका छन् । थप १३८ जना नयां संक्रमित थपिएका छन् । यो सँगै झापामा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ४३ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लामा ७ जना संक्रमितको ज्यान गएको छ । विर्तामोडका ३, भद्रपुरका २, गौरादह र गौरीगञ्जका १(१ […]

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने छः मन्त्री राई

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने छः मन्त्री राई.

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताएकी छिन् । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताइन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा […]

कार्यकर्ताको माधव नेपाललाई पत्रः माधव कमरेड तपाईसँग सती जान सकिदैन !

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on कार्यकर्ताको माधव नेपाललाई पत्रः माधव कमरेड तपाईसँग सती जान सकिदैन !.

आदरणीय माधव कमरेड, अभिवादन । माधव नेपाल, तपाईलाई सिपी मैनाली पथ प्यारो लाग्दैछ । पहिला सिपी मैनालीहरुलाई लखेट्नु भएको तपाइले अहिले आफै त्यहि बाटो पछ्याउदै हुनुहुन्छ । तपाइलाई स्मरण नै छ होला, पार्टी बिभाजन गर्दा सिपी मैनालिले ५० प्रतिशत हाराहारी लिएर पार्टी टुक्रा पारेका थिए तर त्यसको परिणाम आज मैनालिहरुलाई गुगलबाट खोज्नु पर्ने अवस्था छ […]

शक्तिशाली ‘यास’ चक्रवातको असर शुरु, सजग रहन आग्रह

Published: in विविधा, समाज by . Leave a Comment on शक्तिशाली ‘यास’ चक्रवातको असर शुरु, सजग रहन आग्रह.

काठमाडौं । बंगालको खाडीमा रहेको न्यून–चापीय प्रणाली चक्रवातमा परिणत भइसकेको छ । जसको प्रभाव शुरु भइसकेको छ । उक्त प्रणाली उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत हुने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि ९बुधबार० सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ । यसको असर केही दिनमा […]

मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी, दुई घर जलेर नष्ट

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विविधा, समाज, by . Leave a Comment on मध्य रातमा शिवसताक्षीको मंगलबारेमा आगलागी, दुई घर जलेर नष्ट.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. २ मंगलबारे बजारमा गए राति आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने एक घरमा आंशिक क्षति भएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन । स्थानीय नन्द कला राई र नेत्र चिमरियाको दुई घर मध्ये एक घर पूर्ण रुपमा क्षति भएको […]