काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दियो भने बेइज्जत हुनुपर्ने, अरु दुई वर्ष सत्ताबाट टाढा रहनुपर्ने, विश्वासको मत नदिउँ भने चुनाव भन्ने अजिंगरले निल्ने । यस्तो समस्यामा फस्नुभएको छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । त्यसैले प्रचण्डले आजकाल आफ्ना निकट नेता कार्यकर्ताहरुलाई सोध्न थाल्नुभएको छ– अहिले चुनावमा जाँदा फाइदा कि दुई वर्षपछि […]
नयाँदिल्ली। कोरोना भाइरसविरुद्ध भारतले बनाएको खाने औषधि सोमबार सार्वजनिक गरिएको छ । भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले विकास गरेको २–डीजी औषधि रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनले सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । हैदराबादस्थित डा। रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ । स्वास्थ्यमन्त्री हर्ष वर्द्धन […]
धरान । यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए […]
काठमाडौं । तराई द्रुतमार्ग ९फाष्ट ट्र्याक०मा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माण गर्न नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग शुक्रवार ठेक्का सम्झौता गरेको छ । रू. ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेषखालका पुल निर्माण गर्न सेनाले चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५,४५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ३३ हजार १८ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण […]
विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनपालथान […]
भद्रपुर । तीव्र रूपमा फैलदो कोरोना संक्रमण नियन्त्रणका लागि दोश्रो पटक कडा रूपमा घोषित निषेधाज्ञाको पूर्ण पालना गराउन झापा सदरमुकाममा कडा सुरक्षा व्यवस्था गरिएको छ । मूल सडकका चौक चौकमा परिचालित सुरक्षा कर्मीले निषेधाज्ञाको अवज्ञा गर्ने बिरूद्ध कडाइ गर्दै कारवाहीमा उत्रदा सडक सुनसान, व्यपार व्यवसाय पूर्ण रूपमा बन्द भएका छन् । बन्द अवज्ञा गर्ने पैदल […]
विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत वर्षको तुलनामा तेब्बर हो। विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति मृत्युदर हुने […]
काठमाण्डौ । चीनले आफ्नो यान मङ्गल ग्रहमा अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट ओलीसहित ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ पनि छलफलमा सहभागी भएका […]