काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८,५२० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६,१३५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २१ हजार ४७८ वटा नमुनाको परीक्षण गरिएकोमा ८,५२० जनाको नतिजा पोजिटिभ आएको हो । नेपालमा अहिले एक लाख ७,३३६ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो […]
बुधबार । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले बताएका छन् । बुधबारे जेसीजका अग्नेष दाहालको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी […]
बुधबार । बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य सर्तकता अपनाउन ती सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको […]
विर्तामोड । कोरोना संक्रमणका कारण झापामा जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । डीसीसीएमसी झापाले निषेधाज्ञालाई थप कडा गर्ने निर्णय गरेको हो । डीसीसीएमसीले औषधि खरिद तथा उपचार बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । यस्तै, हाट बजार मेला, जात्रा महोत्सव, पार्टी […]
बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–३ का युवा व्यवसायी मनेश दाहालले रु १५ हजार सहयोग गरेका छन् । दाहालले आफ्नो जन्मदिनको अवसर पारेर बुधबारे जेसीजको भवन निर्माणका लागि सो रकम सहयोग गरेका भवन निर्माण समिति संयोजक नन्दकुमार याफू राईले बताएका छन् । ५० लाख […]
भद्रपुर । नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ तथा भद्रपुर नगर समितिले कोरोना संक्रमणको केन्द्र बन्दै गएको भद्रपुर नगर क्षेत्रलाई रोग नियन्त्रणमा खेलवाड भएको भन्दै सच्चिन प्रशासनलाई चेतावनी दिएको छ । दैनिक कोभिड १९ संक्रमण तीव्र बन्दै गएको भद्रपुर नगरपालिकामा नगर प्रशासनले न्युनतम आवश्यकता समेत ख्यान नगर्दा रोगी उपचारमा पुग्न नपाई मर्नु पर्ने बाध्यता रहेको […]
शिवसताक्षी । कोरोना भाइरसको संक्रमण दर उच्च रहेपछि शिवसताक्षी नगरपालिकाले अक्सिजन सहितको एम्बुलेन्सले सेवा प्रदान गरिरहेको जनाएको छ । नगर भित्र रहेका कोरोना संक्रिमतहरुलाई निशुल्क अस्पताल सम्म पु¥याउने ल्याउने नगरमा रहेको एम्बुलेन्सले सेवा प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ । नगर भित्ररहेका संक्रमितहरुका नगरपालिकाले यस अघि नै २५ बेडको आइशोलेसन र ७ बेडको कोभिड अस्पताल निर्माण […]
झापा । युवा संघ नेपाल प्रदेश नं. १ ले कोरोना विश्व महामारीको दोस्रो लहर कायम नै रहेकाले संघको स्थापना दिवस आफ्नो अनुकूलताका आधारमा मनाउन सवै जिल्ला र नगर कमिटिलाई आग्रह गरेको छ । सवै जिल्ला र आफु अन्र्तगतका पालिकाहरुमा आवद्धले आ–आफ्नो क्षेत्रमा रक्तदान गर्न सक्ने ब्यक्तिहरुको नामावली संकलन गरी विपतको अवस्थामा तयारी रहन अपिल समेत […]
झापा। कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो । त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको […]
बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ । बुधबारे जेसीज वर्ष २०२१ का कोषाध्यक्ष समेत रहेका मुकेश भट्टराईको परिवारले जेसीज भवन निर्माणका लागि सो सहयोग गरेको हो । बुधबारे जेसीजको सचिवालय भवनको एक […]